मङ्लबार, जेष्ठ ३, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

राष्ट्र बैंकले ब्याजदर नियन्त्रण गर्ने गरी मौद्रिक ल्याउने, घरेलु कर्जालाई जोड

होस्ट खबर by होस्ट खबर
२ श्रावण २०७७, शुक्रबार
170
SHARES
321
VIEWS
FacebookTwitter
राष्ट्र बैंकले सोमबारदेखि ५० रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याउने

काठमाण्डौं : नेपाल राष्ट्र बैंकले आज सरकारको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल हुने गरी आर्थिक वर्ष २०७७/७८ का लागि मौद्रिक नीति ल्याउँदैछ ।

कोरोना महामारीका कारण सिथिल भएको उद्योग तथा ब्यापारलाई राहत पुग्ने गरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याउन लागेको हो ।
नेपाल राष्ट्र बैंक संचालक समितिको बैठकले चालु आर्थिक वर्षको मौद्रिक नीतिलाई पारित गरेसँगै दिउँसो एक कार्यक्रमकाबीच गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

गभर्नर अधिकारीको यो पहिलो मौद्रिक नीति हो । कोरोना भाइरस का कारण मुलुकको अर्थतन्त्र शिथिल बन्दै गएको शिथिल बन्दै गएको अवस्था मा देशको अर्थतन्त्रलाई मार्ग निर्देशित गर्नका निम्ति यसपटकको मौद्रिक नीति लाई थप महत्वकासाथ हेरिएको छ ।

वित्तीय स्थायित्व एवं वित्तीय सु(शासनका निम्ति मौद्रिक नीतिले भूमिका खोल्नुपर्नेमा सरोकारवालाहरूको जोड छ ।

लकडाउनका कारण अस्तव्यस्त भएको अर्थतन्त्रलाई सम्बोधन गर्नुपर्ने र धराशायी बन्दै गएको व्यवसाय पुनर्जीवित गर्नका निम्ति नेपाल राष्ट्र बैंकले सहुलियत योजना ल्याउनुपर्ने निजी क्षेत्रको भनाइ छ ।

बैंक तथा वित्तीय संस्थाको पूजी बृद्धि र मर्जरका विषयमा समेत यसपटकको मौद्रिक नीतिले ठोस निर्णय लिने अपेक्षा गरिएको छ ।

ठूलो राहत प्याकेज

कोभिडका कारणले असर खेपिरहेका उद्यमी व्यवसायीहरूको आवश्यकता र असर हेरर राष्ट्र बैंकले कर्जाको ब्याज पुँजीकरण, पुर्नतालिकीकरण र पुर्नसंरचना गर्ने स्कीम सहित मौद्रिक नीति आउने भएको छ ।

कोभिडका कारण बढी प्रभावित भएकालाई ठूलो प्याकेजको राहत, मध्यम असर परेकालाई सोही अनुसारको राहत प्याकेज ल्याउन तयारी मौद्रिक नीतिले गर्ने भएको छ । त्यस्तै राष्ट्र बैंकले कम असर परेका उद्यमी व्यवसायीलाई कम राहत उपलब्ध गराउने नीति लिने भएको छ ।

कोभिडका कारण अप्ठ्यारोमा परेका उद्यमी व्यवसायीदलाई राहत दिन राष्ट्र बैंकले ५ प्रतिशत ब्याजमा पुनरकर्जा प्रदान गर्ने गनै छ । उक्त कर्जाले विशेषतः साना, घरेलु तथा लघु कर्जालाई जोड दिनेछ । राष्ट्र बैंकले तयार पारेको पुनरकर्जा कार्यविधि– २०७७ मार्फत राष्ट्र बैंकमा रहेको पुनरकर्जा कोषको ५ गुणासम्म कर्जा प्रदान गर्न सक्ने व्यवस्था गर्न लागेको छ ।

सरकारले बजेटमार्फत तय गरेको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल हुने गरी मौद्रिक नीति तय गरिएको छ । यस वर्ष साना तथा मझौला उद्यमीलाई मौद्रिक नीतिले बढी प्रोत्साहन गर्न लागेको छ ।

तरलता अभाव हुन नदिने

राष्ट्र बैंकल आगामी मौद्रिक नीतिमार्फत वित्तीय बजारमा तरलता अभाव हुन नदिने गरी मौद्रिक नीति ल्याउने भएको छ । यसका लागि यस अघि गरेका व्यवस्थालाई यथावत राख्दै तरलता सहजताका लागि लिनुपर्ने अन्य नीतिगत व्यवस्था पनि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत गर्ने भएको छ । हालको विद्यमान सीआरआरको व्यवस्थालाई यथावत राखिने छ भने सीसीडी रेसियो पनि अहिले नचलाउने तयारी राष्ट्र बैंकले गरेको छ ।

ब्याजदर नियन्त्रण गर्ने मौद्रिक नीति
नेपाल राष्ट्र बैंकले ब्याजदर नियन्त्रण गर्ने गरी मौद्रिक ल्याउने भएको छ । वित्तीय बजारमा तरलताको व्यवस्था गर्दै ब्याजदर नियन्त्रण गर्ने गरी मौद्रिक नीति ल्याउन लागेको हो । विशेषतः कर्जाका ब्याजदर घट्ने गरी मौद्रिक नीति ल्याउँछ,’ राष्ट्र बैंक स्रोतले भन्यो ।

Related Posts

चौरजहारी घटना जातीय विभेदकै कारण भएको संसदीय समितिको ठहर
ताजा समाचार

हट्यो ९ महिना लामो संसदको अवरोध

पञ्चपुरीमा मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित
ताजा समाचार

पञ्चपुरीमा मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित

बराहतालमा काँग्रेसका भण्डारी विजयी
ताजा समाचार

बराहतालमा काँग्रेसका भण्डारी विजयी

गुर्भाकोट-३, ५, १२ मा कांग्रेस र १०, ११ मा एमाले विजयी
ताजा समाचार

गुर्भाकोट-३, ५, १२ मा कांग्रेस र १०, ११ मा एमाले विजयी

लेकबेशीका पाँचै वडामा कांग्रेस विजयी
ताजा समाचार

लेकबेशीका पाँचै वडामा कांग्रेस विजयी

गुर्भाकोट-४ मा कांग्रेसका रामबहादुर डाङ्गी विजयी
ताजा समाचार

गुर्भाकोट-४ मा कांग्रेसका रामबहादुर डाङ्गी विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

चौरजहारी घटना जातीय विभेदकै कारण भएको संसदीय समितिको ठहर

हट्यो ९ महिना लामो संसदको अवरोध

२ श्रावण २०७७, शुक्रबार
पञ्चपुरीमा मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित

पञ्चपुरीमा मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित

२ श्रावण २०७७, शुक्रबार
बराहतालमा काँग्रेसका भण्डारी विजयी

बराहतालमा काँग्रेसका भण्डारी विजयी

२ श्रावण २०७७, शुक्रबार
आइपिएल: पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो दिल्ली

आइपिएल: पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो दिल्ली

२ श्रावण २०७७, शुक्रबार
आज नेपालले युगाण्डासँग प्रतिष्पर्धा गर्दै

आज नेपालले युगाण्डासँग प्रतिष्पर्धा गर्दै

२ श्रावण २०७७, शुक्रबार
नयाँ शैक्षिक सत्र फेरि सार्ने तयारी

शिक्षाका लागि २ खर्ब ५३ अर्ब रुपैयाँ माग

२ श्रावण २०७७, शुक्रबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.