सोमवार, जेष्ठ २, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

छेडागाड ११ का सभापतिमाथि गरिएको आक्रमणप्रति काँग्रेसको गम्भिर ध्यानाकर्षण

होस्ट खबर by होस्ट खबर
१ श्रावण २०७७, बिहीबार
177
SHARES
334
VIEWS
FacebookTwitter
छेडागाड ११ का सभापतिमाथि गरिएको आक्रमणप्रति काँग्रेसको गम्भिर ध्यानाकर्षण

जाजरकोट : नेपाली काँग्रेस छेडागाड नगरपालिका वडा नम्बर ११ का सभापति दिपाराम जैसी र उनकी धर्मपत्नी कालिका जैसी माथि गत असार २९ गते गरिएको आक्रमण प्रति नेपाली काँग्रेसको गंभिर ध्यानाकर्षण भएको भन्दै घटनामा संलग्नलाई कारवाहीको माग गरिएको छ ।

नेपाली काँग्रेसका जिल्ला सचिव खड्क विसी द्धारा हस्ताक्षरित विज्ञप्तीमा घटनाको निन्दा एवं भत्र्सना गरिएको छ । ‘जनताको जिउधनको सुरक्षा गर्नुका साथै विधिको शासनको प्रत्याभुति गराउने अहम जिम्मेवारी बोकेका छेडागाड नगरपालिकाका नगरप्रमुख र समाज परिवर्तनका संबाहक ठानिने शिक्षकहरुले जाँडरक्सी खाएर सत्ता संचालनको उन्मादबाट मात्तिएर प्रहरीकै अगाडी सुनियोजित रुपमा ज्यान लिने उद्देश्यले गरिएको आक्रमण प्रति नेपाली काँग्रेस घोर भत्र्सना गर्दछ’ विज्ञप्तीमा भनिएको छ ।

‘जनताको करबाट प्राप्त बजेट मनपरी रुपमा कार्याकर्तालाई बाँड्दै कमिसनमा बाँचेका नेकपाबाट निर्वाचित जनप्रतिनिधीहरुका पाईला पाईला पिच्छेका भष्टाचारका दृष्टान्त नेपाली काँग्रेस सँग रहेको उल्लेख गदै घटनामा प्रत्यक्ष संलग्न नेकपाका नेता एवं छेडागाड नगरपालिकाका नगरप्रमुख लालबहादुर महतारा, बाल मावि झाप्राका प्रअ कमलराज बस्नेत र सोही विद्यालयका शिक्षक पृथ्वीबहादुर सिंह लगायतका दोषीहरुलाई कानुन बमोजिम कडा कारवाहीको माग गरिन्छ’ विज्ञप्तीमा भनिएको छ ।

सत्ताको उन्मादमा न्याय प्रभावित एवं घटनालाई ढाकछोप गर्न नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत हस्ताक्षरित विज्ञप्ती प्रति पनि नेपाली काँग्रेसले गंभिर ध्यानाकर्षण भएको जनाएको छ । यसरी विभिन्न बहानामा दोषीलाई उम्काउन खोजिए र पिडितले न्याय नपाए नेपाली काँग्रेसले जस्तो सुकै कदम चाल्न पछि नपर्ने चेतावनी दिइएको छ ।

तर नगरप्रमुख महताराले घटनामा आफ्नो संलग्नता नरहेको जनाएका छन् । ‘कुटपिट कसैले गरेको छैन नक्कली घाईते बनाएर अतिरञ्जित गरिएको छ । समान लुटने छुट कसैलाई छैन’ उनले भने । प्रवाह डटकम

Related Posts

विवेकशील साझा पार्टीले राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने
ताजा समाचार

विवेकशील साझा निर्वाचन नतिजामा दुःखी

हाम्रोलाई होइन, राम्रोलाई रोजौं
ताजा समाचार

सुर्खेतको सिम्तामा फेरि मतदान सुरू

तीनै सरकारबीच सुदृढ समन्वय गर्न राष्ट्रपतिको आह्वान
ताजा समाचार

बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात गरौः राष्ट्रपति भण्डारी

वीरेन्द्रनगर–१ मा कांग्रेसका दिनेश विजयी
ताजा समाचार

वीरेन्द्रनगर–१ मा कांग्रेसका दिनेश खत्री विजयी

बराहताल–३ मा कांग्रेसका पुन विजयी
ताजा समाचार

बराहताल–३ मा कांग्रेसका पुन विजयी

बराहताल २ मा एमालेको प्यानल विजयी
ताजा समाचार

बराहताल २ मा एमालेको प्यानल विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

विवेकशील साझा पार्टीले राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने

विवेकशील साझा निर्वाचन नतिजामा दुःखी

१ श्रावण २०७७, बिहीबार
ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

१ श्रावण २०७७, बिहीबार
हाम्रोलाई होइन, राम्रोलाई रोजौं

सुर्खेतको सिम्तामा फेरि मतदान सुरू

१ श्रावण २०७७, बिहीबार
भारतीय प्रधानमन्त्री मोदीले भने,महामारीविरुद्ध लड्न नेपालसँग सहकार्यका लागि भारत दृढ छ

भारतीय प्रधानमन्त्री मोदी आज नेपाल भ्रमणमा आउँदै

१ श्रावण २०७७, बिहीबार
जीवन बीमा कम्पनीको नाफा घट्यो

जीवन बीमा कम्पनीको नाफा घट्यो

१ श्रावण २०७७, बिहीबार
स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै

स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै

१ श्रावण २०७७, बिहीबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.