आइतवार, जेष्ठ ८, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

बिहिबार कर्णालीमा १२ जनामा कोरोना देखियो, १३ जना कोरोनामुक्त र सक्रिय बिरामी २३२

होस्ट खबर by होस्ट खबर
१ श्रावण २०७७, बिहीबार
193
SHARES
364
VIEWS
FacebookTwitter
सुर्खेतका ५ सहित मंगलबार कर्णालीमा २० जनामा कोरोना पुष्टि, कर्णालीमा ६७१

सुर्खेत : सुर्खेतका १ जना सहित कर्णाली प्रदेशमा विहीवार १२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ५ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा १ जना, दैलेख अस्पतालमा गरिएको परीक्षणमा ५ जना र चौरजहारी नगरपालिकाको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा १ जनामा कोरोना संक्रमणको पुष्टी भएको स्वास्थ्य शाखा प्रमुख डा। लक्ष्मी नारायण तिवारीले जानकारी दिए ।

यो संगै कर्णालीमा संक्रमितको संख्या एक हजार ७ सय २६ पुगेको छ । संक्रमित हुनेमा सुर्खेतका १ जना, जाजरकोटका २ जना, सल्यानका २, मुगुका १, दैलेखका ५ र रुकुम पश्चिमका १ जना रहेका छन् ।

त्यस्तै, कर्णालीमा विहीवार कोरोना संक्रमणबाट निको भई १३ घर फर्किएका छन् । प्रदेश अस्पतालबाट १ जना, नारायण आइसोलेसन सेन्टर दैलेखबाट १ जना, महाबु आइसोलेसन सेन्टर दैलेखबाट २ जना र बनगाड कुपिन्डे आइसोलेसन सल्यानबाट ९ जना कोरोना संक्रमणमुक्त भई घर फर्किएको डा. तिवारीको भनाई छ । यो संगै प्रदेशमा कोरोना संक्रमणमुक्त भई घर फर्किनेको संख्या एक हजार ४ सय ८८ पुगेको छ ।

हाल कर्णालीमा २ सय ३२ जना संक्रमितको विभिन्न अस्पताल र आइसोलेसनमा उपचार भइरहेको छ । प्रदेशमा हालसम्म ६ जनाको मृत्यु भइसकेको छ ।

Related Posts

भेरीगंगाका जनप्रतिनिधीलाई प्रमाण–पत्र वितरण
ताजा समाचार

भेरीगंगाका जनप्रतिनिधीलाई प्रमाण–पत्र वितरण

जो एआईजी बनेको १० घण्टामै ‘रिटायर्ड’ भए
ताजा समाचार

जो एआईजी बनेको १० घण्टामै ‘रिटायर्ड’ भए

महानगरमै ४०% मत बदर
ताजा समाचार

काठमाडौं महानगरपालिका- २९ वडाको ६४ मत गायब

राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)
ताजा समाचार

बि.सं. २०७९ ज्येष्ठ ८ गते आइतबार, आजको राशिफल

बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ
ताजा समाचार

बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

४६ जना म्यादी प्रहरीलाई जागिरबाट बर्खास्त
ताजा समाचार

आजदेखि बिदा भए एक लाख म्यादी प्रहरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

एकै दिन तोलामा ६ हजार घट्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य, चाँदी स्थिर

१ श्रावण २०७७, बिहीबार
भेरीगंगाका जनप्रतिनिधीलाई प्रमाण–पत्र वितरण

भेरीगंगाका जनप्रतिनिधीलाई प्रमाण–पत्र वितरण

१ श्रावण २०७७, बिहीबार
सुर्खेतका नौ पालिकाका प्रमुखले लिए सपथ

सुर्खेतका नौ पालिकाका प्रमुखले लिए सपथ

१ श्रावण २०७७, बिहीबार
निषेज्ञाधामा बैंकले जरिवाना लिन नपाउने

घट्दो विदेशी मुद्रा सञ्चितिले वित्तीय स्थायित्वमा प्रभाव पार्ने चेतावनी

१ श्रावण २०७७, बिहीबार
वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

१ श्रावण २०७७, बिहीबार
सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

१ श्रावण २०७७, बिहीबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.