शनिबार, जेष्ठ ७, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

वीरेन्द्रनगरमा नर्स नियुक्तिमा भद्रगोल, स्थानीयको चर्को विरोध

होस्ट खबर by होस्ट खबर
३० असार २०७७, मंगलवार
205
SHARES
387
VIEWS
FacebookTwitter
वीरेन्द्रनगरमा नर्स नियुक्तिमा भद्रगोल, स्थानीयको चर्को विरोध

सुर्खेत : वीरेन्द्रनगर नगरपालिकाले गरेको विधालय नर्स नियुक्तिमा भद्रगोल देखिएको छ । नगरपालिकाले केहीदिन अघिमात्र २० जना नर्सका लागि आवेदन खुला गरेको थियो । हाल छोटो सुची र अन्तरवार्ताबाट २० जनालाई नियुक्त गरिएको छ । तर उक्त नियुक्तिमा स्वच्छ प्रतिस्पर्धा र योग्यताका आधारमा भन्दा पनि हचुवाको भरमा छनौट गरेको पाइएको छ ।

आवेदन दिएर पनि छनौटमा नपरेकाहरुले भने नगरपालिकाका कर्मचारीकै मिलेमतोमा नियुक्त गरिएको आरोप लगाएका छन् । प्रमाण नै नपुगेका उम्मेदवारहरुलाई पनि भनसुन र राजनीतिक चलखेलका आधारमा योग्य उम्मेदवारलाई छनौट नगरिएको उनीहरुको भनाइ छ । यस्तै केही कर्मचारीकै मिलेमतोमा कागजपत्र मिलाइ अनुर्तीण उम्मेदवारलाई रातारात मौखिक परीक्षाका लागि उर्तिण बनाइएको पाइएको छ । नगरपालिकाले असार १७ गते विधालय नर्सका लागि सुचना प्रकाशित गरेको थियो । नगरमा विद्यालय नर्सिङ कार्यक्रम संचालनका लागि विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा संचालन कार्यविधि २०७६ बमोजिम आवेदन मागिएको थियो ।

जसअनुसार एकसय २६ जनाले आवेदन दिए । त्यसमा ४३ जनालाई मात्र मौखिक परीक्षाका लागि छनौट गरियो । छनौटका लागि नर्सिङमा उर्तिण गरेको प्रतिशत, स्थानीय बासिन्दा र अनुभवलाई मुख्य आधार बनाइएको थियो । तर नगरपालिकाले नर्सिङ उर्तिण नै नगरेका उम्मेदवारलाई मौखिक परीक्षामा छनौट गरेको पाइएको छ । यद्यपी रातारात कागजपत्र नपुगेको भन्दै उनीहरुलाई अन्तरवार्ता दिनबाट बञ्चित गरिएको थियो ।

नगरपालिकाका सूचना अधिकारी दीपेन सुवेदीले भने कर्मचारीको मिलेमतोमा नर्स छनौट गरिएको आरोपलाई अस्वीकार गरे । तर छनौटमा नपरेका उम्मेदवाहरुले भने सुवेदीले नै हस्ताक्षर गरेको पत्रमा सुरुमा ४३ जना उम्मेदवारको नाम मौखिक परीक्षाका लागि छनौट गरिएको र उनकै मिलेमतोमा कम अंक प्राप्त गरेका र नेपाल नर्सिङ परिषद्बाट प्राप्त प्रमाणपत्रको म्याद सकिएर नविकरण नभएकाहरु पनि मौखिक परीक्षाका लागि छनौट गरिएको दाबी गरेका छन् ।

यसैबीच नगरपालिकाले सिफारिस गरेकाहरुमा समावेशी सिद्धान्तलाई लत्याइएको, दलितको प्रतिनिधित्व नभएको र हचुवाको भरमा छनौट गरिएको भन्दै दलित अधिकारकर्मीहरुले विरोध जनाएका छन् । उनीहरुले तत्काल यसलाई सच्याउन माग गरेका छन् । साथै  आफूहरुको माग छिटोभन्दा छिटो सम्बोधन नगरे थप उत्कर्षमा जाने चेतावनी दिएका छन् l

Related Posts

राष्ट्रपतिद्वारा वैशाख १७ र २७ गते प्रतिनिधि सभाको चुनाव हुने
ताजा समाचार

राष्ट्रपतिले जेठ १० गते संसद्‌मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

पूर्नवहाली भएका सांसद भन्छन् : न्यायपालिकाप्रति विश्वास बढ्यो
ताजा समाचार

कर्णाली प्रदेशसभाको १०औँ अधिवेशन आह्वान

२ शिक्षक, ५ विद्यार्थी
ताजा समाचार

फेरियो शिक्षक र कर्मचारीको पोसाक

नयाँ जनप्रतिनिधिका फरकफरक वाचा
ताजा समाचार

नयाँ जनप्रतिनिधिका फरकफरक वाचा

राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)
ताजा समाचार

बि.सं. २०७९ ज्येष्ठ ७ गते शनिबार, आजको राशिफल

वीरेन्द्रनगर नगरपालिकाको मेयरमा ढकाल र उपमेयर खनाल विजयी
ताजा समाचार

वीरेन्द्रनगर नगरपालिकाको मेयरमा ढकाल र उपमेयर खनाल विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

नेपालगन्जमा अघोषित लोडसेडिङ विरुद्ध नागरिक समाजको दवाव

नेपालगन्जमा अघोषित लोडसेडिङ विरुद्ध नागरिक समाजको दवाव

३० असार २०७७, मंगलवार
राष्ट्रपतिद्वारा वैशाख १७ र २७ गते प्रतिनिधि सभाको चुनाव हुने

राष्ट्रपतिले जेठ १० गते संसद्‌मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

३० असार २०७७, मंगलवार
कर्णाली प्रदेशमा कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो !

कर्णाली प्रदेशमा कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो !

३० असार २०७७, मंगलवार
पूर्नवहाली भएका सांसद भन्छन् : न्यायपालिकाप्रति विश्वास बढ्यो

कर्णाली प्रदेशसभाको १०औँ अधिवेशन आह्वान

३० असार २०७७, मंगलवार
२ शिक्षक, ५ विद्यार्थी

फेरियो शिक्षक र कर्मचारीको पोसाक

३० असार २०७७, मंगलवार
नयाँ जनप्रतिनिधिका फरकफरक वाचा

नयाँ जनप्रतिनिधिका फरकफरक वाचा

३० असार २०७७, मंगलवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.