बिहिबार, जेष्ठ ५, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

कर्णालीमा ११ जना कोरोना संक्रमित थपिए, ३० जना डिस्चार्ज

होस्ट खबर by होस्ट खबर
२५ असार २०७७, बिहीबार
256
SHARES
363
VIEWS
FacebookTwitter
सुर्खेतका ५ सहित मंगलबार कर्णालीमा २० जनामा कोरोना पुष्टि, कर्णालीमा ६७१

सुर्खेत : कर्णाली प्रदेशमा आज ११ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टाको अवधिमा सुर्खेतमा पाँच जना, रुकुमपश्चिममा चार जना, दैलेख र जाजरकोटमा एक/एक जना गरी ११ जना संक्रमित थपिएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुर्खेतको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र चौरजहारी नगरपालिकाको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणले संक्रमण पुष्टि गरेको हो ।
संक्रमितमध्ये सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ का तीन जना, वडा नं. ७ र १२ का एक/एक जना छन् । त्यस्तै रुकुमपश्चिमको चौरजहारी नगरपालिका वडा नं. ५ का एक जना, वडा नं. ९ का तीन जना, दैलेखको दुल्लु नगरपालिका वडा नं. ५ र जाजरकोटको भेरी नगरपालिका वडा नं. ६ का एक/एक जना छन् । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार पाँच सय ६१ जना पुगेको छ ।

त्यस्तै आज नै दुल्लु अस्पताल दैलेखबाट दश जना, प्रदेश अस्पताल सुर्खेतबाट १३ जना, चौरजहारी अस्पताल रुकुमपश्चिमबाट सात जना गरी कुल ३० जना आइसोलेसनबाट डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । हालसम्म कर्णालीमा एक हजार तीनसय २१ जना डिस्चार्ज भएको सामाजिका विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाख प्रमुख डाक्टर लक्ष्मीनारयण तिवारीले जनाए ।

Related Posts

वर्षाले छिन्चु–जाजरकोट सडक खण्ड १८ घण्टा अवरुद्ध
ताजा समाचार

वर्षाले छिन्चु–जाजरकोट सडक खण्ड १८ घण्टा अवरुद्ध

वीरेन्द्रनगर -११ मा एमालेका देवकोटा विजयी
ताजा समाचार

वीरेन्द्रनगर -११ मा एमालेका देवकोटा विजयी

स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित
ताजा समाचार

स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

उद्दारमा गएको बस दैलेखको घोडाबासमा पल्टिँदा चालकको मृत्यु
ताजा समाचार

रुपन्देहीमा विजय उत्सवमा हिड्डेको गाडी दुर्घटना

उद्दारमा गएको बस दैलेखको घोडाबासमा पल्टिँदा चालकको मृत्यु
ताजा समाचार

मुगुका कांग्रेस सभापति शाही सवार जिप दुर्घटना

राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)
ताजा समाचार

बि.सं. २०७९ ज्येष्ठ ४ गते बुधबार, आजको राशिफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

वर्षाले छिन्चु–जाजरकोट सडक खण्ड १८ घण्टा अवरुद्ध

वर्षाले छिन्चु–जाजरकोट सडक खण्ड १८ घण्टा अवरुद्ध

२५ असार २०७७, बिहीबार
वीरेन्द्रनगर -११ मा एमालेका देवकोटा विजयी

वीरेन्द्रनगर -११ मा एमालेका देवकोटा विजयी

२५ असार २०७७, बिहीबार
स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

२५ असार २०७७, बिहीबार
उद्दारमा गएको बस दैलेखको घोडाबासमा पल्टिँदा चालकको मृत्यु

रुपन्देहीमा विजय उत्सवमा हिड्डेको गाडी दुर्घटना

२५ असार २०७७, बिहीबार
फ्लोरक्रस गर्नु मेरो गल्ती हो: पूर्वमन्त्री शाही

फ्लोरक्रस गर्नु मेरो गल्ती हो: पूर्वमन्त्री शाही

२५ असार २०७७, बिहीबार
उद्दारमा गएको बस दैलेखको घोडाबासमा पल्टिँदा चालकको मृत्यु

मुगुका कांग्रेस सभापति शाही सवार जिप दुर्घटना

२५ असार २०७७, बिहीबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.