सोमवार, जेष्ठ २, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

दुई वर्षदेखि चलिरहेको फ्रिकिक गोलको खडेरी तोडें : रोनाल्डो

होस्ट खबर by होस्ट खबर
२१ असार २०७७, आईतवार
170
SHARES
321
VIEWS
FacebookTwitter
दुई वर्षदेखि चलिरहेको फ्रिकिक गोलको खडेरी तोडें : रोनाल्डो

एजेन्सी : पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले सिरी ए अन्तर्गत शनिबारको खेलमा टोरिनोविरुद्ध फ्रिकिकमा सिधै गोल गर्दै दुई वर्षदेखि चलिरहेको फ्रिकिक गोलको खडेरी तोडेका छन् ।

युभेन्टसले लिगको शीर्षस्थानमा अग्रता बढाउने क्रममा ४(१ को जित दर्ता गरेको थियो । दोस्रो हाफमा रोनाल्डोको फ्रिकिक गोलसँगै युभेन्टस ३-१ ले अगाडी बढ्दै जिततर्फ अग्रसर रहेको थियो । खेलपछि पत्रकारसँग बोल्ने क्रममा रोनाल्डोले फ्रिकिक गोलसँगै मनोबल झनै बढेको बताएका छन् ।

‘मलाई त्यो फ्रिकिक गोल जसरि पनि गर्नु थियो । मेरो मनोबल बढाउनकै लागि पनि फ्रिकिकमा गोल गर्न चाहन्थें,’ रोनाल्डोले भने, ‘ हामीलाई थाहा थियो खेल सहज हुने छैन । हामीले पूरा समय मिहिनेत गर्यौं र उपाधि होडमा थप बलियो स्थान बनायौं ।’

रोनाल्डोले टोलीको जितका लागि जसले गोल गरेपनि फरक नपर्ने प्रष्ट पारे । ‘ गोल कसले गर्यो त्यो मतलब हुँदैन, मात्र टोलीको जित पक्का हुनुपर्यो । हामी सबै उच्च लयमा छौं । अबको ध्यान मिलानविरुद्ध खेलमा हुनेछ । त्यो खेल पक्कै सहज हुने छैन,’ रोनाल्डोले थपे ।

रोनाल्डोको फ्रिकिक गोलले प्रशिक्षक माउरिजियो सार्रीलाई पनि थप खुसी दिएको छ । सार्रीले खेलपछि बोल्ने क्रममा रोनाल्डोले फ्रिकिकमा गोल गर्न नसक्दा उनलाई कति असर परेको भन्ने यकिन गर्न नसकेको बताए ।

‘मलाई कहिल्यै पनि लागेन की फ्रिकिकमा गोल नहुनु समस्या थियो । तर खेल सकिएपछि उनी मकहाँ आए र भने, अन्त्यमा गोल भयो,’ सार्रीले थपे, ‘ मलाई थाहा थिएन उनको खेलमा यति असर परेको थियो भन्ने ।’

सार्रीले रोनाल्डोसँगै डिबालाको भूमिकाको पनि खुलेर प्रशंसा गरे । ‘मलाई डिबालामाथि कहिले पनि शंका थिएन । यो साँचो हो की गत सिजन उनले अपेक्षा गरेअनुसार प्रदर्शन गर्न सकेनन् । तर त्यसअघि उनले गोल गरेका थिए । पछिल्लो सिजन उनको दुर्भाग्य नै मान्नुपर्छ,’ सार्रीले भने । हाम्रो खेलकुद डटकमबाट

Related Posts

कार दुर्घटनामा चर्चित पूर्वक्रिकेटर एन्ड्रयु साइमन्ड्सको मृत्यु
अन्तर्राष्ट्रिय

कार दुर्घटनामा चर्चित पूर्वक्रिकेटर एन्ड्रयु साइमन्ड्सको मृत्यु

एफए कपको उपाधि लिभरपुललाई
खेलकुद

एफए कपको उपाधि लिभरपुललाई

जिम्बावे ए माथि नेपालको सानदार जित
खेलकुद

जिम्बाब्वेमाथि नेपालको सहज जित

नेपालले दियो १८२ रनको लक्ष्य
खेलकुद

जिम्बावे ‘ए’ विरुद्ध ब्याटिङ गर्दै नेपाल

कोरोना पुष्टि भएपछि एन्फाको कार्यालय बन्द
खेलकुद

सुर्खेत जिल्ला निर्वाचन: अध्यक्षमा रविन निर्विरोध निर्वाचित

राष्ट्रिय खेलकुद प्रतियागितामा कर्णालीले २८ खेलमा भाग लिने
खेलकुद

राष्ट्रिय खेलकुद प्रतियागितामा कर्णालीले २८ खेलमा भाग लिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

विवेकशील साझा पार्टीले राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने

विवेकशील साझा निर्वाचन नतिजामा दुःखी

२१ असार २०७७, आईतवार
ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

२१ असार २०७७, आईतवार
हाम्रोलाई होइन, राम्रोलाई रोजौं

सुर्खेतको सिम्तामा फेरि मतदान सुरू

२१ असार २०७७, आईतवार
भारतीय प्रधानमन्त्री मोदीले भने,महामारीविरुद्ध लड्न नेपालसँग सहकार्यका लागि भारत दृढ छ

भारतीय प्रधानमन्त्री मोदी आज नेपाल भ्रमणमा आउँदै

२१ असार २०७७, आईतवार
जीवन बीमा कम्पनीको नाफा घट्यो

जीवन बीमा कम्पनीको नाफा घट्यो

२१ असार २०७७, आईतवार
स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै

स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै

२१ असार २०७७, आईतवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.