आइतवार, जेष्ठ ८, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

चौकुनेमा १ दिने निशुल्क विशेषज्ञ आयुर्वेद तथा योग शिविर

होस्ट खबर by होस्ट खबर
१८ असार २०७७, बिहीबार
192
SHARES
362
VIEWS
FacebookTwitter
चौकुनेमा १ दिने निशुल्क विशेषज्ञ आयुर्वेद तथा योग शिविर

सुर्खेत : पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा एक दिने निशुल्क विशेषज्ञ आयुर्वेद तथा योग शिविर सम्पन्न भएको छ । चौकुने गाउँपालिकाको समन्वयमा र कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालयको सहयोगमा उक्त शिविर बुधवार सम्पन्न भएको हो ।

शिविरमा महिला र पुरुष गरी तीन सय १५ जनाले स्वास्थ जाँच गरेका छन् । गाउँपालिकाका अध्यक्ष धीर बहादुर शाहीले स्वास्थ क्षेत्रको पहुँच बाट टाढा रहेको समुदाय र व्यक्तिहरुको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी निशुल्क आयुर्वेद तथा शिविर संचालन गरेको जानकारी दिए ।

उनले हालै विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट बच्न नियमित आयुर्वेद औषधी र योग तिर ध्यान दिन समेत सबैलाई आग्रह गरे । नियमित रुपमा योगा गर्ने र जडिबुटी औषधीको रूपमा आयुर्वेदलाई प्रयोगमा ल्याउन सके कोरोना भाईरस नियन्त्रणमा सहयोग हुने अध्यक्ष शाहीको भनाई छ ।

यसैगरी गाउँपालिकाका उपाध्यक्ष निर्मला मगरले आयुर्वेद औषधीले हरेक व्यक्ति स्वस्थ र तन्दुरुस्त हुने हुँदा आयुर्वेद औषधीलाई प्राथमिकतामा राखेर प्रयोग गर्न अनुरोध गरे । साथै चौकुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हित प्रसाद पौडेलले आयुर्वेद चिकित्साले आयु बढाउन सहयोग गर्ने बताए ।

साईड इफेक्ट नहुने भएकोले महामारीमा समेत जडिबुटी प्रयोग गर्न सिफारिस हुँदै आएको छ । हाम्रो भुवनोटमा जडिबुटीको प्रशस्त सम्भावना रहेकोले आयुर्वेद चिकित्सा पद्धतिको बिस्तार गर्दै सबै स्थानीय तहमा आयुर्वेद शाखा स्थापना गर्नु पर्नेमा जोड दिए । शिविर संचालन गर्न आयुर्वेद अस्पताल सुर्खेतका डा। लक्ष्मी नारायण तिवारी सहित डा। यादव प्रसाद उपाध्याय, डा। हेमन्त शाही सहितको टोली रहेको शिविर व्यवस्थापक डिल्ली सापकोटाले जानकारी दिए ।

Related Posts

जो एआईजी बनेको १० घण्टामै ‘रिटायर्ड’ भए
ताजा समाचार

जो एआईजी बनेको १० घण्टामै ‘रिटायर्ड’ भए

महानगरमै ४०% मत बदर
ताजा समाचार

काठमाडौं महानगरपालिका- २९ वडाको ६४ मत गायब

राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)
ताजा समाचार

बि.सं. २०७९ ज्येष्ठ ८ गते आइतबार, आजको राशिफल

बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ
ताजा समाचार

बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

४६ जना म्यादी प्रहरीलाई जागिरबाट बर्खास्त
ताजा समाचार

आजदेखि बिदा भए एक लाख म्यादी प्रहरी

राष्ट्रपतिले गर्ने हरेक व्यवहारमा गुटको गन्ध आइरहेको छ : नेकपा केन्द्रीय सदस्य झाँक्री
ताजा समाचार

बालेनको भोट जनमत होइन, ‘नो भोट’ हो: झाँक्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

सुर्खेतका नौ पालिकाका प्रमुखले लिए सपथ

सुर्खेतका नौ पालिकाका प्रमुखले लिए सपथ

१८ असार २०७७, बिहीबार
निषेज्ञाधामा बैंकले जरिवाना लिन नपाउने

घट्दो विदेशी मुद्रा सञ्चितिले वित्तीय स्थायित्वमा प्रभाव पार्ने चेतावनी

१८ असार २०७७, बिहीबार
वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

१८ असार २०७७, बिहीबार
सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

१८ असार २०७७, बिहीबार
मङ्कीपक्सको जोखिम छैन, सावधानी जरुरी

मङ्कीपक्सको जोखिम छैन, सावधानी जरुरी

१८ असार २०७७, बिहीबार
जो एआईजी बनेको १० घण्टामै ‘रिटायर्ड’ भए

जो एआईजी बनेको १० घण्टामै ‘रिटायर्ड’ भए

१८ असार २०७७, बिहीबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.