आइतवार, जेष्ठ ८, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

विद्युत महसुलमा लकडाउनभर दिने भनेको २५ प्रतिशत् छुट जेठमा दिइएन

होस्ट खबर by होस्ट खबर
१२ असार २०७७, शुक्रबार
227
SHARES
333
VIEWS
FacebookTwitter
विद्युत महसुलमा लकडाउनभर दिने भनेको  २५ प्रतिशत् छुट जेठमा दिइएन

File Photos: THT

सुर्खेत : १ सय ५० युनिट सम्मको विद्युत महशुलमा सरकारले लकडाउन अवधिभर २५ प्रतिशत् छुट दिने भनेर निर्णय गरेपनि त्यसको कार्यान्वयन नहुँदा सर्वसाधारण मर्कामा परेका छन् ।

१५० युनिट सम्म मात्रै खपत गर्ने ग्राहकले जेठ महिनामा विद्युत प्राधिकरणबाट कुनै छुट नपाएपछि उपभोक्ताहरु मर्कामा परेका हुन् ।
प्राधिकरणले १५० युनिट सम्म मात्रै खपत गर्ने ग्राहकले पनि सवै महशुल तिर्नुपर्ने जनाएको छ । चैत र बैसाखमा त्यो छुट दिइएको भएपनि जेठमा छुट नपाएको उपभोक्ताले बताए ।

सरकारी निर्णयमैं लकडाउन अवधी भनेर चैत र बैसाख महिनाको निर्णय गरिएकाले जेठ महिनामा त्यो लागु नभएको प्राधिकरणले जनाएको छ । पुर्ण सरकारी स्वामित्वको संस्थान भएपनि प्राधिकरणले स्वायत्त भएको कारण देखाउँदै आप्mनै निर्णय लागु गरेर उपभोक्ता माथि राजश्व भार थुुपारेको उपभोक्ताहरुको गुनासो छ ।

Related Posts

एकै दिन तोलामा ६ हजार घट्यो सुनको मूल्य
अर्थ खबर

बढ्यो सुनको मूल्य, चाँदी स्थिर

निषेज्ञाधामा बैंकले जरिवाना लिन नपाउने
अर्थ खबर

घट्दो विदेशी मुद्रा सञ्चितिले वित्तीय स्थायित्वमा प्रभाव पार्ने चेतावनी

वृद्धभत्ता ६५ वर्षमै दिने तयारी
अर्थ खबर

वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

सी रणनीति : भूजडित
अर्थ खबर

कर्जा र निक्षेप लगातार ओरालो

विद्युत् प्राधिकरणको एकाधिकार अन्त्य हुने
अर्थ खबर

बजेट लेखनको चटारो नारा बनाउँदै विज्ञ समूह

सुर्खेतको सिटी बसपार्क सञ्चालनमा आयो
अर्थ खबर

किन बढ्यो सार्वजनिक यातायातको भाडा ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

एकै दिन तोलामा ६ हजार घट्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य, चाँदी स्थिर

१२ असार २०७७, शुक्रबार
भेरीगंगाका जनप्रतिनिधीलाई प्रमाण–पत्र वितरण

भेरीगंगाका जनप्रतिनिधीलाई प्रमाण–पत्र वितरण

१२ असार २०७७, शुक्रबार
सुर्खेतका नौ पालिकाका प्रमुखले लिए सपथ

सुर्खेतका नौ पालिकाका प्रमुखले लिए सपथ

१२ असार २०७७, शुक्रबार
निषेज्ञाधामा बैंकले जरिवाना लिन नपाउने

घट्दो विदेशी मुद्रा सञ्चितिले वित्तीय स्थायित्वमा प्रभाव पार्ने चेतावनी

१२ असार २०७७, शुक्रबार
वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

१२ असार २०७७, शुक्रबार
सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

१२ असार २०७७, शुक्रबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.