आइतवार, चैत्र २९, २०७७
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

पशुपतिनाथमा भक्तजनका लागि सुरक्षित तरिकाले पूजाको व्यवस्था मिलाइँदै

होस्ट खबर by होस्ट खबर
११ असार २०७७, बिहीबार
165
SHARES
311
VIEWS
FacebookTwitter
पशुपतिनाथमा भक्तजनका लागि सुरक्षित तरिकाले पूजाको व्यवस्था मिलाइँदै

काठमाडौं : बन्दाबन्दी शुरु भएदेखि नै भक्तजनलाई प्रवेशमा रोक लगाइएको पशुपतिनाथ मूल मन्दिरमा पूजाको व्यवस्था मिलाउने तयारी गरिएको छ । सरकारले मठ मन्दिरलाई खुला गरेपछि भक्तजनलाई सुरक्षित तरिकाले दर्शन गराएर फर्काउनका लागि कार्यविधि बनाएर तयारी थालिएको पनि कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए ।

भक्तजनलाई सरकारले तोकेअनुसारको दूरीमा राख्ने, पर्याप्तमात्रामा स्वयंसेवक खटाउने, चन्दन पातमा राखेर दिने निधारमा नलगाइदिनेलगायत व्यवस्था गर्न लागिएको कोषले जनाएको छ ।

आगामी असार २१ गतेदेखि मठ मन्दिर एवं सार्वजनिक यातायात दूरी कायम गरेर सेवा सञ्चालन गर्ने गरी खुला हुनसक्ने भएकाले त्यसैअनुसार तयारी गरिएको छ ।

असार १ गतेदेखि पशुपति क्षेत्रको सरसफाइका लागि सफाइकर्मीलाई विशेषरुपमा परिचालनसमेत गरिएको छ । चैत ११ गतेदेखि जारी बन्दाबन्दीका क्रममा पशुपति क्षेत्रको सबैतिर सफाइ हुन नसकेको गुनासो स्थानीयवासीबाट आएको थियो । असार १ गतेदेखि बन्दाबन्दीलाई खुकुलो बनाइए पनि मठमन्दिर, शैक्षिक संस्था र सार्वजनिक यातायात भने खोलिएको छैन

Related Posts

यसरी मनाइँदैै छ सुर्खेतमा महाशिवरात्रि पर्व ! ( हेर्नुस् भिडियो)
Videos

यसरी मनाइँदैै छ सुर्खेतमा महाशिवरात्रि पर्व ! ( हेर्नुस् भिडियो)

आज महाशिवरात्रि पर्व, आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल
धर्म संस्कृति

आज महाशिवरात्रि पर्व, आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल

पशुपति क्षेत्रमा शिवरात्रिको तयारी
धर्म संस्कृति

पशुपति क्षेत्रमा शिवरात्रिको तयारी

बृहस्पति अस्त आज आइतबारबाट सुरु हुँदै : यो वर्षभर धार्मिक कार्य गर्न नहुने
धर्म संस्कृति

बृहस्पति अस्त आज आइतबारबाट सुरु हुँदै : यो वर्षभर धार्मिक कार्य गर्न नहुने

प्रशिद्ध शीव मन्दिर लाटिकोइलीमा अर्धनारेश्वरको मुर्ति स्थापना
धर्म संस्कृति

प्रशिद्ध शीव मन्दिर लाटिकोइलीमा अर्धनारेश्वरको मुर्ति स्थापना

पशुपतिनाथमा भक्तजनका लागि सुरक्षित तरिकाले पूजाको व्यवस्था मिलाइँदै
धर्म संस्कृति

पशुपतिनाथ मन्दिर खुल्दै, स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

१२ औँ राष्ट्रपति कप रनिङ्ग शिल्ड नेरा मा.वि.डाँडा स्कुललाई ( भिडियो सहित)

१२ औँ राष्ट्रपति कप रनिङ्ग शिल्ड नेरा मा.वि.डाँडा स्कुललाई ( भिडियो सहित)

११ असार २०७७, बिहीबार
बाटो समयमै बनेन भने साँच्चै अनशन बस्छुः प्रचण्ड

आगामी चुनावमा ओलीको पार्टीलाई चौथो स्थानमा झार्ने प्रचण्डको घोषणा

११ असार २०७७, बिहीबार
आफैँलाई गोली हान्दा प्रहरी हबल्दारको मृत्यु

थ्रेसरमा परेर एक महिलाको मृत्यु

११ असार २०७७, बिहीबार
पत्रकार महासंघको चुनाव : अध्यक्षमा विपुल पोख्रेलको प्यानल विजयी

पत्रकार महासंघको चुनाव : अध्यक्षमा विपुल पोख्रेलको प्यानल विजयी

११ असार २०७७, बिहीबार
देशवासीको नाममा सम्बोधन गर्दै,संसद विघटन आकस्मिक नभएको बताउदै प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले भने,लकडाउनको अवस्था आउन नदिन सबै सचेत र सजग बनौँ

११ असार २०७७, बिहीबार
नेपालमा आज १ हजार ५ सय ५९ जनामा कोरोना पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना संक्रमण पुष्टि

११ असार २०७७, बिहीबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ

विज्ञापनका लागि

  • ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]

  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.