सोमवार, जेष्ठ २, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

सिम्ताको गाउँ सभामा ४५ करोड ६० लाखको वजेट

होस्ट खबर by होस्ट खबर
११ असार २०७७, बिहीबार
184
SHARES
314
VIEWS
FacebookTwitter
सिम्ताको गाउँ सभामा ४५ करोड ६० लाखको वजेट

सिम्ता : सुर्खेत उत्तरी पुर्वि सिम्ता गाउँपालिकाको गाउँ सभाले ४५ करोड ६० लाख ६४ हजारको वजेट प्रस्तुत गरेको छ । बुधबार उद्घाटन सत्रमा अध्यक्ष कविन्द्र कुमार केसीले निति तथा कार्यक्रम प्रस्तुत गरेका थियो । कोरोनाबाट सृजित अवस्थालाई सामान्यिकरण गर्न र रोजगारमुखी साथै उत्पादनमूलक क्षेत्रमा हावि हुने खालको नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरिएको छ ।

विकास, सुशासन र रोजगारीलाई उच्च प्राथमिकतामा राखिएको अध्यक्ष केसीद्वारा प्रस्तुत नीति तथा कार्यक्रम उल्लेख छ । त्यसैगरी उपाध्यक्षले चन्द्रकला शाहिले दुर्त मार्ग, चक्रपथमा १ करोड, प्रशासनिक भवनमा २ करोड ५० लाख, वडा कार्यालय भवन १ करोड, आर्थिक विकास १ करोड, पुर्वाधार विकास ५० लाख, संख्यागत विकास ३० लाख, कोभिड–१९ तथा विपद् व्यवस्थापनमा २ करोड, सामाजिक विकासमा १ करोड ५० लाख गरि ४५ करोड ६० लाख ६४ हजार ६ सय ४० बजेट सभामा प्रस्तुत गरिएको छ ।

गाउँ सभा उद्घाटनपछि अब १५ दिन लगातार दफावार छलफल चल्ने जनाइएको छ । गाउँ, बस्ति र टोलटोलबाट आएका योजनालाई गहन तरिकाले अध्ययन गरी परिमार्जनसमेत गर्न सकिने जनाएको छ । विषयगत छलफलपछि बजेटले पुर्णतया विधिवत पास हुने र कार्यान्वयनको चरणमा जाने प्रमुख प्रसासकिय अधिकृत जनकवहादुर हमालले जानकारी दिएका थिए। समय सुहाउँदो र कोरोना नियन्त्रणमुखी वजेट आएको जनाएको छ । विशेष गरी नागरिकको जीवन प्रति बजेटले विशेष ख्याल र स्वास्थ्य प्रति निकै तिखो रुपमा प्रयोग हुने अपेक्षा राखिएको छ ।

Related Posts

कक्षा ११ का नयाँ पुस्तक छपाइ शुरू, यसै महिनाभित्र सक्ने लक्ष्य
Uncategorized

मतपत्र छपाइले पाठ्यपुस्तकमा ढिलाइ

राष्ट्रियसभा निर्वाचन : आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन
ताजा समाचार

मतपत्र ओसारपसारको जिम्मा सेनालाई

अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु, सात घाइते
ताजा समाचार

अक्सिजन प्लान्ट विस्फोट: ज्यान गुमाउनेको सङ्ख्या २ जना पुग्यो

बाटो समयमै बनेन भने साँच्चै अनशन बस्छुः प्रचण्ड
समाज

फेरि पनि वाम एकता हुनसक्छ : प्रचण्ड

दिल्लीमा भाजपाका स्थानीय नेताको गोली हानी हत्या
अन्तर्राष्ट्रिय

दिल्लीमा भाजपाका स्थानीय नेताको गोली हानी हत्या

सुर्खेतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
ताजा समाचार

सुर्खेतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

विवेकशील साझा पार्टीले राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने

विवेकशील साझा निर्वाचन नतिजामा दुःखी

११ असार २०७७, बिहीबार
ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

११ असार २०७७, बिहीबार
हाम्रोलाई होइन, राम्रोलाई रोजौं

सुर्खेतको सिम्तामा फेरि मतदान सुरू

११ असार २०७७, बिहीबार
भारतीय प्रधानमन्त्री मोदीले भने,महामारीविरुद्ध लड्न नेपालसँग सहकार्यका लागि भारत दृढ छ

भारतीय प्रधानमन्त्री मोदी आज नेपाल भ्रमणमा आउँदै

११ असार २०७७, बिहीबार
जीवन बीमा कम्पनीको नाफा घट्यो

जीवन बीमा कम्पनीको नाफा घट्यो

११ असार २०७७, बिहीबार
स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै

स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै

११ असार २०७७, बिहीबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.