सोमवार, जेष्ठ २, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

कोरोना महामारी नियन्त्रणमा अहोरात्र खटिएका दुई जना सम्मानित

बनगाड कुपिण्डे नगरपालिकाद्वारा प्रहरी इन्चार्ज खड्का र विशेषज्ञ डाक्टर थापा सम्मानित

होस्ट खबर by होस्ट खबर
११ असार २०७७, बिहीबार
169
SHARES
319
VIEWS
FacebookTwitter
कोरोना महामारी नियन्त्रणमा अहोरात्र खटिएका दुई जना सम्मानित

सुर्खेत : सल्यान पश्चिम बनगाड कुपिण्डे नगरपालिकामा कोरोना महामारीमा रात र दिनमा २४ सै घण्टा निरन्तर महामारी नियन्त्रणमा जुटेको भन्दै उहाँहरु दुवै जनालाई बुधबार भएको नगर सभामा सम्मानित गरिएको छ । नगरवासिको चिन्ता गरेर प्रदेशबाट कोरोना नियन्त्रण गर्नको लागि बनगाड कुपिण्डे नगरपालिकामा खटिएका मेडिकल अफिसर डाक्टर इन्द्रबहादुर थापा र प्रहरी नायव निरीक्षक तथा देवस्थल ईलाका प्रहरी कार्यालय सल्लीबजारका इन्चार्ज मीन बहादुर खड्कालाई सम्मान गरेको हो ।

यो नगरपालिका जिल्लाको अन्य क्षेत्र भन्दा कोरोनाको वढि प्रभावित क्षेत्र समेत भएको छ । भारतबाट आउने नागरिकको अत्यधिक चाप र संक्रमित संख्या पनि झनै बढ्ने आंकलन गरिएको छ । तर पनि यस्तो समयमा ज्यानको र स्वास्थ्यको प्रभा नराखी उच्च मनोवलका साथ २४ सै घण्टा खटिरहेको भन्दै विशेषज्ञ डाक्टर थापा र प्रहरी इन्चार्ज खड्कालाई उच्च सम्मानका साथ दोषल्ला कदर पत्रसहित सम्मानित गरिएको छ ।

नगर प्रमुख गोविन्द कुमार पुनले उहाँहरुको ठुलो सहयोगले आज हामी केहि आशा पलाएको बताएका थिए । राम्रो सुरक्षासँगै स्वास्थ्य क्षेत्रको अहमभुमिकाले केही हदसम्म कोरोना नियन्त्रणमा सहयोग पुगेको बताए । सुरक्षातर्फ पनि इप्रका सल्लीले यो महामारी मा प्रशंसा योग्य काम गरेको छ । त्यसैगरी कोरोना महामारी नियन्त्रणमा खटिनु भएका सरुवा रोग विशेषज्ञ डाक्टर थापाको प्रभाकारी योजनाअनुरुप काम अघि बढेपछि सजिलो भएको जनाइएको छ । कोरोना महामारी खटिने स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सुरक्षाकर्मी त्यसैगरी स्वास्थ शाखा प्रमुख बासुदेव पोख्रेल सबैलाई नगर प्रमुख पुनले विशेष धन्यवाद दिएका छन् ।

Related Posts

ओलीको वडामा फेरि पनि कांग्रेस विजयी
समाज

ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

हेलिकप्टरबाट बीउ छर्ने उम्मेदवारलाई दुई मत
समाज

हेलिकप्टरबाट बीउ छर्ने उम्मेदवारलाई दुई मत

माघ १ गते कर्णालीमा सार्वजनिक विदा
समाज

आजबाट सातामा दुई दिन बिदा

नेपालगञ्जमा अपाङ्गता भएकालाई ह्वील चेयर प्रयोग गर्न दिईएन, घिस्रिएर मतदान गरे
समाज

नेपालगञ्जमा अपाङ्गता भएकालाई ह्वील चेयर प्रयोग गर्न दिईएन, घिस्रिएर मतदान गरे

राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा मतदान सुरु
समाज

रौतहटको गुजरामा राति ९ बजेसम्म मतदान जारी

समाज

बुटवलका मेयर उम्मेदवार पत्नीले पैसा बाँड्न खोजेको आरोप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

विवेकशील साझा पार्टीले राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने

विवेकशील साझा निर्वाचन नतिजामा दुःखी

११ असार २०७७, बिहीबार
ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

११ असार २०७७, बिहीबार
हाम्रोलाई होइन, राम्रोलाई रोजौं

सुर्खेतको सिम्तामा फेरि मतदान सुरू

११ असार २०७७, बिहीबार
भारतीय प्रधानमन्त्री मोदीले भने,महामारीविरुद्ध लड्न नेपालसँग सहकार्यका लागि भारत दृढ छ

भारतीय प्रधानमन्त्री मोदी आज नेपाल भ्रमणमा आउँदै

११ असार २०७७, बिहीबार
जीवन बीमा कम्पनीको नाफा घट्यो

जीवन बीमा कम्पनीको नाफा घट्यो

११ असार २०७७, बिहीबार
स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै

स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै

११ असार २०७७, बिहीबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.