मङ्लबार, जेष्ठ ३, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

छिन्चुबाट दुई भिआइपी गाडी पक्राउ : बहुमुल्य पत्थर ढुङ्गाको खोजिमा हिडेको आशंका

होस्ट खबर by होस्ट खबर
१० असार २०७७, बुधबार
298
SHARES
485
VIEWS
FacebookTwitter
छिन्चुबाट दुई भिआइपी गाडी पक्राउ : बहुमुल्य पत्थर ढुङ्गाको खोजिमा हिडेको आशंका

सुर्खेत : छिन्चुबाट पक्राउ परेको भिआइपी सवारी साधान बागमती प्रदेश सांसदको भएको रहस्य खुलेको छ । काठमाडौं निर्वाचन क्षेत्र नं. १० (ख) बाट प्रदेश सभामा निर्वाचित पुकार महर्जनको गाडी भएको रहस्य खुलेको हो ।

वागमती प्रदेश सभा सचिवालयबाट २०७७ पुष मसान्तसम्म प्रदेश सभा सदस्य पुकार महर्जनको नाममा जारी गरिएको एउटा पास देखाउँदै तीन वटा गाडी जाजरकोट पुगेका थिए । नेपाली काँग्रेसबाट निर्वाचित प्रदेश सांसद महर्जनको नाममा सवारी पास जारी भएको उक्त गाडी जाजरकोटमा पाइने बहुमुल्य पत्थर ढुङ्गाको खोजिमा हिडेको आशंका गरिएको थियो ।

दुई वटा भिआइपी गाडी बा १८ च ७६२१ नम्बरको हाइलेक्स र बा १५ च ३५०५ नम्बरको स्कारपियो गारी छिन्चुबाट पक्राउ परेका थिए । जाजरकोटमा पाइने बहुमुल्य पत्थर ढुङ्गा चोरी, निकासीमा प्रयोग भएको आशंकामा छिन्चुबाट सशस्त्र प्रहरीको गस्ती टोलीले नियन्त्रणमा लिएको थियो ।

एक वटा स्कारपियो र एक वटा हाइलेक्स गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपनि एउटा गाडी भने फरार भएको जनाइएको थियो । सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई बुझाएको थियो ।

गाडीको खानतलासी, चेकजाँच गर्दा गाडीमा कुनै प्रकारको सवुत प्रमाण नभेटिएपछि अनुसन्धानमा प्रहरीलाई अप्ठेरो परेको थियो । कोरोना संक्रमणको जोखिमपूर्ण स्थानहरु पार गर्दै काठमाडौंदेखि जाजरकोट पुगेर छिन्चु फर्किएका दुई वटा गाडीमा सवार ९ जनालाई नेपाली सेनाको घण्टाघर अगाडीको क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा राखिएका ९ जनाको आरडीटी परिक्षण गरी आरडिटी रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई सचेत गराउँदै काठमाडौं फिर्ता पठाइएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

Related Posts

बिजय उत्सवमा गएका गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु
ताजा समाचार

बिजय उत्सवमा गएका गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु

ओलीको वडामा फेरि पनि कांग्रेस विजयी
समाज

ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

हेलिकप्टरबाट बीउ छर्ने उम्मेदवारलाई दुई मत
समाज

हेलिकप्टरबाट बीउ छर्ने उम्मेदवारलाई दुई मत

माघ १ गते कर्णालीमा सार्वजनिक विदा
समाज

आजबाट सातामा दुई दिन बिदा

नेपालगञ्जमा अपाङ्गता भएकालाई ह्वील चेयर प्रयोग गर्न दिईएन, घिस्रिएर मतदान गरे
समाज

नेपालगञ्जमा अपाङ्गता भएकालाई ह्वील चेयर प्रयोग गर्न दिईएन, घिस्रिएर मतदान गरे

राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा मतदान सुरु
समाज

रौतहटको गुजरामा राति ९ बजेसम्म मतदान जारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

चौरजहारी घटना जातीय विभेदकै कारण भएको संसदीय समितिको ठहर

हट्यो ९ महिना लामो संसदको अवरोध

१० असार २०७७, बुधबार
पञ्चपुरीमा मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित

पञ्चपुरीमा मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित

१० असार २०७७, बुधबार
बराहतालमा काँग्रेसका भण्डारी विजयी

बराहतालमा काँग्रेसका भण्डारी विजयी

१० असार २०७७, बुधबार
आइपिएल: पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो दिल्ली

आइपिएल: पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो दिल्ली

१० असार २०७७, बुधबार
आज नेपालले युगाण्डासँग प्रतिष्पर्धा गर्दै

आज नेपालले युगाण्डासँग प्रतिष्पर्धा गर्दै

१० असार २०७७, बुधबार
नयाँ शैक्षिक सत्र फेरि सार्ने तयारी

शिक्षाका लागि २ खर्ब ५३ अर्ब रुपैयाँ माग

१० असार २०७७, बुधबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.