आइतवार, जेष्ठ ८, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

नेपाल भलिबल संघद्वारा दशरथपुरका कोरोना संक्रमितलाई पिउने पानी, अण्डा र मास्क वितरण

होस्ट खबर by होस्ट खबर
१० असार २०७७, बुधबार
369
SHARES
334
VIEWS
FacebookTwitter
नेपाल भलिबल संघद्वारा दशरथपुरका कोरोना संक्रमितलाई पिउने पानी, अण्डा र मास्क वितरण

सुर्खेत : नेपाल भलिवल संघले सुर्खेतको दशरथपुर स्थित आइशोलेशन केन्द्रमा उपचार गराइरहेका ५० जना कोरोना संक्रमितलाई पिउने पानी, पौष्टिक आहार अण्डा, के १५ मास्क लगायत राहत वितरण गरेको छ ।

आइशोलेसनमा उपचार गराइरहेका विरामीले खोलाको फोहोर पानी पिउन बाध्य भएको खवर प्राप्त भएपछि नेपाल भलिवल संघका केन्द्रिय सदस्य मंगल श्रेष्ठ नेतृत्वको टोलीले संघबाट प्रदान गरिएको सामग्री वितरण गरेका हुन् ।

केन्द्रिय सदस्य श्रेष्ठका अनुसार ५० जना बिरामीलाई पुग्ने गरी १ सय पेटी पिउने पानी (मिनरल वाटर), २ पेटी अण्डा, १ सय वटा सर्जिकल मास्क, ८० थान के १५ मास्क, ६० वटा साबुन, ६ जोडा हेण्ड कवर उपलव्ध गराइएको छ ।

केन्द्रिय सदस्य श्रेष्ठको नेतृत्वमा लेकबेसी नगरपालिका वडा नम्वर ४ दशरथपुर स्थित आइशोलेशन केन्द्रमा पुगि संघका क्षेत्रीय रेफ्री रबिन्द्र शाही, लेखा अधिकृत विरकेश्वर महतो लगायतले राहत वितरण गरेका हुन् ।

आइशोलेशन केन्द्रका फोकल पर्सन टंक पंगालीलाई राहत सामग्री हस्तान्तरण गरिएको थियो । स्वास्थ्य सामग्रीले आइशोलेशन केन्द्रमा उपचार गराइरहेका विरामीलाई ठुलो राहत पुगेको पंगालीले बताए । संघले उपचाररत सवैको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
मास्क र हेड कवर संघका केन्द्रिय सदस्य रोशन श्रेष्ठले उपलव्ध गराएका हुन् ।

Related Posts

सुर्खेतका नौ पालिकाका प्रमुखले लिए सपथ
मौसम

सुर्खेतका नौ पालिकाका प्रमुखले लिए सपथ

मङ्कीपक्सको जोखिम छैन, सावधानी जरुरी
भर्खर

मङ्कीपक्सको जोखिम छैन, सावधानी जरुरी

माघ १ गते कर्णालीमा सार्वजनिक विदा
भर्खर

दुई दिन बिदा दिने निर्णयबाट पछि हट्दै सरकार

युगान्डाविरुद्ध सिरिजको अन्तिम खेलमा पनि नेपाल विजयी
खेलकुद

युगान्डाविरुद्ध सिरिजको अन्तिम खेलमा पनि नेपाल विजयी

वीरेन्द्रनगर नगरपालिकाको मेयरमा ढकाल र उपमेयर खनाल विजयी
ताजा समाचार

वीरेन्द्रनगर नगरपालिकाको मेयरमा ढकाल र उपमेयर खनाल विजयी

भेरीगंगामा कांग्रेसको गढ भत्काउँदै एमाले बिजयी
ताजा समाचार

भेरीगंगामा कांग्रेसको गढ भत्काउँदै एमाले बिजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

सुर्खेतका नौ पालिकाका प्रमुखले लिए सपथ

सुर्खेतका नौ पालिकाका प्रमुखले लिए सपथ

१० असार २०७७, बुधबार
निषेज्ञाधामा बैंकले जरिवाना लिन नपाउने

घट्दो विदेशी मुद्रा सञ्चितिले वित्तीय स्थायित्वमा प्रभाव पार्ने चेतावनी

१० असार २०७७, बुधबार
वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

१० असार २०७७, बुधबार
सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

१० असार २०७७, बुधबार
मङ्कीपक्सको जोखिम छैन, सावधानी जरुरी

मङ्कीपक्सको जोखिम छैन, सावधानी जरुरी

१० असार २०७७, बुधबार
जो एआईजी बनेको १० घण्टामै ‘रिटायर्ड’ भए

जो एआईजी बनेको १० घण्टामै ‘रिटायर्ड’ भए

१० असार २०७७, बुधबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.