आइतवार, जेष्ठ ८, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

रोनाल्डोले रचे नयाँ कीर्तिमान

होस्ट खबर by होस्ट खबर
१० असार २०७७, बुधबार
198
SHARES
322
VIEWS
FacebookTwitter
रोनाल्डोले रचे नयाँ कीर्तिमान

रोम : इटालियन सिरी ‘ए’अन्तर्गत सोमबार राति युभेन्ट्स र बोलोग्नाबीचको खेलमा रोनाल्डोले नयाँ कीर्तिमान बनाएका छन् । सो खेलमा युभेन्ट्सले बोलोग्नालाई घरेलु मैदानमा २–० ले हराएको थियो । यो खेलमा पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले नयाँ कीर्तिमान बनाएका हुन् ।

रोनाल्डोले खेलको पहिलो हाफमा पेनाल्टीमार्फत गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए । जारी लिग सिजनमा रोनाल्डोको २२औं गोल थियो । उनले गत सिजन आफूले २१ गोल गरेको उपलब्धिलाई सुधारिसकेका छन् ।

रोनाल्डोले दुई सिजनमा कुल ४३ गोल गर्दै इटालीको शीर्ष श्रेणी लिगमा सर्वाधिक गोल गर्ने पोर्चुगिज खेलाडी बने । यसअघि उक्त कीर्तिमान रुइ कोस्टाको नाममा रहेको थियो । कोस्टाले सिरी ‘ए’मा आठ वर्ष बिताउँदै फिओरेन्टिना र एसी मिलानबाट खेलेका थिए ।

रोनाल्डो प्रिमियर लिगमा पनि सर्वाधिक गोल गर्ने पोर्चुगिज खेलाडी हुन् । उनले म्यानचेस्टर युनाइटेडबाट खेल्दै १ सय ९६ खेलमा ८४ गोल गरेका थिए ।

रोनाल्डो स्पेनिस ला लिगामा पनि सर्वाधिक गोल गर्ने पोर्चुगिज खेलाडी हुन् । रियल म्याड्रिडका समेत सर्वाधिक गोलकर्ता रहेका रोनाल्डोले २ सय ९२ खेलमा ३ सय ११ गोल गरेका छन् । स्पेनिस लिगमा समग्रमा भने लिओनेल मेस्सीले मात्र रोनाल्डोभन्दा बढी गोल गरेका छन् ।

Related Posts

युगान्डाविरुद्ध सिरिजको अन्तिम खेलमा पनि नेपाल विजयी
खेलकुद

युगान्डाविरुद्ध सिरिजको अन्तिम खेलमा पनि नेपाल विजयी

आइपिएल: पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो दिल्ली
अन्तर्राष्ट्रिय

आइपिएल: पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो दिल्ली

आज नेपालले युगाण्डासँग प्रतिष्पर्धा गर्दै
खेलकुद

आज नेपालले युगाण्डासँग प्रतिष्पर्धा गर्दै

कार दुर्घटनामा चर्चित पूर्वक्रिकेटर एन्ड्रयु साइमन्ड्सको मृत्यु
अन्तर्राष्ट्रिय

कार दुर्घटनामा चर्चित पूर्वक्रिकेटर एन्ड्रयु साइमन्ड्सको मृत्यु

एफए कपको उपाधि लिभरपुललाई
खेलकुद

एफए कपको उपाधि लिभरपुललाई

जिम्बावे ए माथि नेपालको सानदार जित
खेलकुद

जिम्बाब्वेमाथि नेपालको सहज जित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

एकै दिन तोलामा ६ हजार घट्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य, चाँदी स्थिर

१० असार २०७७, बुधबार
भेरीगंगाका जनप्रतिनिधीलाई प्रमाण–पत्र वितरण

भेरीगंगाका जनप्रतिनिधीलाई प्रमाण–पत्र वितरण

१० असार २०७७, बुधबार
सुर्खेतका नौ पालिकाका प्रमुखले लिए सपथ

सुर्खेतका नौ पालिकाका प्रमुखले लिए सपथ

१० असार २०७७, बुधबार
निषेज्ञाधामा बैंकले जरिवाना लिन नपाउने

घट्दो विदेशी मुद्रा सञ्चितिले वित्तीय स्थायित्वमा प्रभाव पार्ने चेतावनी

१० असार २०७७, बुधबार
वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

१० असार २०७७, बुधबार
सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

१० असार २०७७, बुधबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.