सोमवार, जेष्ठ २, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

पाकिस्तान क्रिकेट टोलीका तीन क्रिकेटरलाई कोरोनाभाइरसको संक्रमण

होस्ट खबर by होस्ट खबर
९ असार २०७७, मंगलवार
197
SHARES
372
VIEWS
FacebookTwitter
पाकिस्तान क्रिकेट टोलीका तीन क्रिकेटरलाई कोरोनाभाइरसको संक्रमण

एजेन्सी : पाकिस्तान क्रिकेट टोलीका तीन क्रिकेटरलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । आइतबार गरिएको कोरोना परिक्षणमा क्रिकेटर हरिस रउफ, युवा स्पिनर सादब खान र ओपनर ब्याट्सम्यान हैदर अलीलाई संक्रमण देखिएको पाकिस्तान क्रिकेट बोर्डले जनाएको छ ।

इंग्ल्यान्ड भ्रमण तयारीमा रहेका उनीहरुको परिक्षण गर्दा संक्रमण देखिएको हो । यससँगै पाकिस्तानमा कोरोना संक्रमण देखिने क्रिकेटरको संख्या ५ पुगेको छ ।

यसअघि पूर्वकप्तान शाहिद अफ्रिदीलाई पनि को्रोनाभाइरसको संक्रमण देखिएको थियो । त्यस्तै क्रिकेटर तउफिक उमरले पनि कोरोनालाई जितिसकेका छन् ।

Related Posts

कार दुर्घटनामा चर्चित पूर्वक्रिकेटर एन्ड्रयु साइमन्ड्सको मृत्यु
अन्तर्राष्ट्रिय

कार दुर्घटनामा चर्चित पूर्वक्रिकेटर एन्ड्रयु साइमन्ड्सको मृत्यु

एफए कपको उपाधि लिभरपुललाई
खेलकुद

एफए कपको उपाधि लिभरपुललाई

जिम्बावे ए माथि नेपालको सानदार जित
खेलकुद

जिम्बाब्वेमाथि नेपालको सहज जित

नेपालले दियो १८२ रनको लक्ष्य
खेलकुद

जिम्बावे ‘ए’ विरुद्ध ब्याटिङ गर्दै नेपाल

कोरोना पुष्टि भएपछि एन्फाको कार्यालय बन्द
खेलकुद

सुर्खेत जिल्ला निर्वाचन: अध्यक्षमा रविन निर्विरोध निर्वाचित

राष्ट्रिय खेलकुद प्रतियागितामा कर्णालीले २८ खेलमा भाग लिने
खेलकुद

राष्ट्रिय खेलकुद प्रतियागितामा कर्णालीले २८ खेलमा भाग लिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

विवेकशील साझा पार्टीले राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने

विवेकशील साझा निर्वाचन नतिजामा दुःखी

९ असार २०७७, मंगलवार
ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

९ असार २०७७, मंगलवार
हाम्रोलाई होइन, राम्रोलाई रोजौं

सुर्खेतको सिम्तामा फेरि मतदान सुरू

९ असार २०७७, मंगलवार
भारतीय प्रधानमन्त्री मोदीले भने,महामारीविरुद्ध लड्न नेपालसँग सहकार्यका लागि भारत दृढ छ

भारतीय प्रधानमन्त्री मोदी आज नेपाल भ्रमणमा आउँदै

९ असार २०७७, मंगलवार
जीवन बीमा कम्पनीको नाफा घट्यो

जीवन बीमा कम्पनीको नाफा घट्यो

९ असार २०७७, मंगलवार
स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै

स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै

९ असार २०७७, मंगलवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.