मङ्लबार, जेष्ठ ३, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

नागरिकता विधेयक संसदीय समितिबाट बहुमतले पारित

होस्ट खबर by होस्ट खबर
७ असार २०७७, आईतवार
204
SHARES
323
VIEWS
FacebookTwitter
नागरिकता विधेयक संसदीय समितिबाट बहुमतले पारित

काठमाडौं : करीब दुई वर्षदेखि टुंगो लाग्न नसकेको नागरिकता विधेयकमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महीलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने व्यवस्थासहित प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले आइतवार बहुमतले पास गरेको हो ।

आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले विदेशी बुहारीले सात वर्षपछि मात्रै अंगीकृत नागरिकता पाउने प्रावधानसहित विधेयक बहुमतबाट पारित गरेको समिति सभापति शशी श्रेष्ठले बताइन्।

प्रस्तावको पक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरू रहे पनि विपक्षी दलका सांसदहरूले यसमा फरक मत राखेका छन्।

दुई वर्षदेखि अड्किएको विधेयकमाथि समितिमा सहमति जुटाउने प्रयास गर्दा सफल भएन। विपक्षी दलहरूले नागरिकता ऐन २०६३ अनुसार विवाह गरेलगत्तै अंगीकृत नागरिकता दिने प्रावधान राख्नुपर्ने अडान राखेका थिए।

विधेयकमा नेपाली कांग्रेसका तर्फबाट सांसदहरू दीलेन्द्रप्रसाद बडू, देवेन्द्रराज कँडेल, डा। डिला संग्रौला पन्त, डा. अमरेशकुमार सिंह, मीना पाण्डे र विनोद चौधरीले फरक मत राखेका थिए।

यस्तै जनता समाजवादी (जनता पार्टी र समाजवादी) पार्टीबाट राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ, राजकिशोर यादव र रामसाहयप्रसाद यादवले फरक मत राखेका थिए।

यस्तै नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र सांसद वृजेशकुमार गुप्ताले पनि फरक मत राखेका थिए। विधेयक समितिबाट पारित भएसँगै अब नेपाली पुरूषसँग विवाह गर्ने महिलाले नेपालमा स्थायी बसोबास गरेको सात वर्षपछि मात्रै नेपाली नागरिकता प्राप्त गर्नेछन्।

अब नेपालमा स्थायी बसोबास गरेको सात वर्षपछि अंगीकृत नागरिकता लिन वडा कार्यालयको सिफारिस विदेशी नागरिकता वा अन्य कुनै राष्ट्रियता जनाउने प्रमाणपत्र लिएको भए परित्यागको प्रक्रिया चलाएको प्रमाणपत्र पेश गर्नुपर्नेछ।

नागरिकता प्राप्त नगर्दासम्म आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको आवासीय अनुमति पत्र दिइनेछ। सो अनुमतिपत्र प्राप्त गरेपछि पेशा व्यवसाय सञ्चालन, उद्योग व्यापार तथा व्यवसाय सञ्चालन गर्न पाइनेछ। त्यसैगरी जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद, बसाइँसराइलगायतका व्यक्तिगत घटना दर्ता गर्न पाइनेछ।

Related Posts

प्रतिगमन विरुद्ध र एमालेकै कारण गठबन्धन गरिएको हो: उपसभापति खड्का (भिडियो सहित)
Videos

प्रतिगमन विरुद्ध र एमालेकै कारण गठबन्धन गरिएको हो: उपसभापति खड्का (भिडियो सहित)

कर्णाली प्रदेश राजधानीमा थरिथरीका उम्मेदवार
English

कर्णाली प्रदेश राजधानीमा थरिथरीका उम्मेदवार

वीरेन्द्रनगरमा गठबन्धनलाई राप्रपा भारी, एमालेको चहलपल बढि: कसले मार्ला बाजी ?
Videos

वीरेन्द्रनगरमा गठबन्धनलाई राप्रपा भारी, एमालेको चहलपल बढि: कसले मार्ला बाजी ?

तीन पटकभन्दा धेरै ट्राफिक नियम मिचे लाइसेन्स खारेज
मुख्य समाचार

मतदानको दिन क-कसले प्रयोग गर्न पाउँछन् सवारीसाधन, अनुमति लिने कसरी ?

मेलम्चीको १७ करोड लिटर पानी आजदेखि वितरण हुने
मुख्य समाचार

मेलम्चीको १७ करोड लिटर पानी आजदेखि वितरण हुने

सिम्ता विकासको ६ आधार स्तम्भ लिएर गठबन्धनका उम्मेदवार रावत र हमाल घरदैलोमा
Videos

सिम्ता विकासको ६ आधार स्तम्भ लिएर गठबन्धनका उम्मेदवार रावत र हमाल घरदैलोमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

चौरजहारी घटना जातीय विभेदकै कारण भएको संसदीय समितिको ठहर

हट्यो ९ महिना लामो संसदको अवरोध

७ असार २०७७, आईतवार
पञ्चपुरीमा मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित

पञ्चपुरीमा मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित

७ असार २०७७, आईतवार
बराहतालमा काँग्रेसका भण्डारी विजयी

बराहतालमा काँग्रेसका भण्डारी विजयी

७ असार २०७७, आईतवार
आइपिएल: पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो दिल्ली

आइपिएल: पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो दिल्ली

७ असार २०७७, आईतवार
आज नेपालले युगाण्डासँग प्रतिष्पर्धा गर्दै

आज नेपालले युगाण्डासँग प्रतिष्पर्धा गर्दै

७ असार २०७७, आईतवार
नयाँ शैक्षिक सत्र फेरि सार्ने तयारी

शिक्षाका लागि २ खर्ब ५३ अर्ब रुपैयाँ माग

७ असार २०७७, आईतवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.