बिहिबार, जेष्ठ ५, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

नेपालको झण्डा जलाइएको आक्रोशमा वीरगंज जसपाको विरोध प्रदर्शन

होस्ट खबर by होस्ट खबर
७ असार २०७७, आईतवार
252
SHARES
476
VIEWS
FacebookTwitter
नेपालको झण्डा जलाइएको आक्रोशमा वीरगंज जसपाको विरोध प्रदर्शन

वीरगंज : नेपालको झण्डा जलाउने दुई भारतीयविरुद्धमा वीरगंजमा आइतवार प्रदर्शन भएको छ। मधेशवादी दल जनता समाजवादी पार्टी नेपालको मुस्लिम विभाग केन्द्रीय समिति वीरगंजको अगुवाईमा बिहान ११ बजेदेखि १२ बजेसम्म विरोध प्रदर्शन भएको हो।

मालपोत चोकबाट करिब ५० जनाको समूहमा निस्केका प्रदर्शनकारीले घण्टाघरमा पुगेर कोण सभामा परिणत भएको तत्कालिन राजपा नेपाल निकट मुस्लिम विभाग केन्द्रीय समिति वीरगंजका अध्यक्ष खैरुद्दीन हवारीले बताए। कोण सभापछि भारतीयहरुको पुतला जलाउने क्रममा दुई जनालाई प्रहरीले हिरासतमा लिएको छ।

पक्राउ पर्नेमा मुस्लिम आयोगका सदस्य एवं तत्कालिन राजपा वीरगंज नगर कमिटि अध्यक्ष लियाकत अन्सारी र मेहसिन राजा रहेका छन्। ४ दिनअघि नक्सासहितको संशोधन प्रतिनिधि सभाबाट पारित भएपछि भारतको हैदरावादस्थित असुदुद्दीन ओबैसीका दुई जना नेताहरुले नेपालको झण्डा जलाएका थिए। भिडियो सामाजिक सञ्जालमा फैलिएपछि नेपालका विभिन्न ठाउँमा त्यसको विरोध शुरु भएको छ।

ओबैसीको पार्टीका ईसरार अहमद र सलिम अहमद नाम गरेको दुई नेताहरुले घरभित्र झण्डा जलाएर समाजिक सञ्जालमा भिडियो पोस्ट गरेका थिए। प्रदर्शनको क्रममा ‘नेपाली आमा जिन्दावाद, नेपाली झण्डा जिन्दावाद’, ‘ईशरार अहमद मुर्दावाद, सलिम अहमद मुर्दावाद’ भन्दै नारालगाइएको जनता समाजवादी पार्टीका नेता राजेशमान सिंहले बताए।

Related Posts

फ्लोरक्रस गर्नु मेरो गल्ती हो: पूर्वमन्त्री शाही
समाज

फ्लोरक्रस गर्नु मेरो गल्ती हो: पूर्वमन्त्री शाही

बिजय उत्सवमा गएका गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु
ताजा समाचार

बिजय उत्सवमा गएका गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु

ओलीको वडामा फेरि पनि कांग्रेस विजयी
समाज

ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

हेलिकप्टरबाट बीउ छर्ने उम्मेदवारलाई दुई मत
समाज

हेलिकप्टरबाट बीउ छर्ने उम्मेदवारलाई दुई मत

माघ १ गते कर्णालीमा सार्वजनिक विदा
समाज

आजबाट सातामा दुई दिन बिदा

नेपालगञ्जमा अपाङ्गता भएकालाई ह्वील चेयर प्रयोग गर्न दिईएन, घिस्रिएर मतदान गरे
समाज

नेपालगञ्जमा अपाङ्गता भएकालाई ह्वील चेयर प्रयोग गर्न दिईएन, घिस्रिएर मतदान गरे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)

बि.सं. २०७९ ज्येष्ठ ५ गते बिहिबार, आजको राशिफल

७ असार २०७७, आईतवार
वीरेन्द्रनगर -१० मा एमालेका रखालको प्यानल बिजयी

वीरेन्द्रनगर -१० मा एमालेका रखालको प्यानल बिजयी

७ असार २०७७, आईतवार
वीरेन्द्रनगर -७ मा काँग्रेसका चपाईको प्यानल बिजयी

वीरेन्द्रनगर -७ मा काँग्रेसका चपाईको प्यानल बिजयी

७ असार २०७७, आईतवार
वर्षाले छिन्चु–जाजरकोट सडक खण्ड १८ घण्टा अवरुद्ध

वर्षाले छिन्चु–जाजरकोट सडक खण्ड १८ घण्टा अवरुद्ध

७ असार २०७७, आईतवार
वीरेन्द्रनगर -११ मा एमालेका देवकोटा विजयी

वीरेन्द्रनगर -११ मा एमालेका देवकोटा विजयी

७ असार २०७७, आईतवार
स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

७ असार २०७७, आईतवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.