आइतवार, जेष्ठ ८, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

‘रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भन्दा केहीले बेसार अदुवाको मजाक उडाए’ प्रधानमन्त्री ओली

होस्ट खबर by होस्ट खबर
७ असार २०७७, आईतवार
261
SHARES
391
VIEWS
FacebookTwitter
‘रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भन्दा केहीले बेसार अदुवाको मजाक उडाए’ प्रधानमन्त्री ओली

काठमाण्डौं : प्रधानमन्त्री के.पी शर्मा ओलीले आयुवर्दे र योग असाधारण औषधि भएको तथा आहार, व्यायाम र आरामको अन्योन्याश्रित सम्बन्ध रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले आइतबार बिहान गरेको भर्चुअल कार्यक्रममा राष्ट्रिय योग अभ्यासक्रम (प्रोटोकल) पुस्तिका सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले वर्तमान अवस्थामा योगको महत्वबारे धारणा राखेका हुन् ।

व्यायाम, प्रणायाम र ध्यानको संयोजन नै पूर्ण योग रहेको भन्‍दै उनले हिमवत् खण्ड अ‌ायुर्वेद र योगको उद्गम र विकास स्थल रहेको बताए ।

निरोगी नेपालको स्वास्थ्य नीति अवलम्बन गर्न र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय अ‌ाकांक्षा हासिल गर्न सरकार क्रियाशील रहेको पनि उनले प्रष्ट पारे । प्रधानमन्त्री अ‌ोलीले राष्ट्रिय योग अभ्यासक्रम National Yoga Protocol को बालुवाटारस्थित एक्सन रूमबाट विमोचन गरे ।

योग दिवसकै सन्दर्भ जोड्दै केही दिन अघि प्रतिरोध क्षमता बढाउने सन्दर्भमा बेसार र अदुवाको महत्वबारे बोल्दा केहीले यसलाई मजाकमा उडाएको प्रधानमन्त्री ओलीले बताए ।

राष्ट्रिय सभा बैठकमा सांसद‍्हरुले उठाएका प्रश्‍नको जवाफ दिँदै प्रधानमन्त्री अ‌ोलीले बेसारको फाइदाबारे बोलेका थिए । पूर्वजको ज्ञानलाई मजाक नबनाउन प्रधानमन्त्रीले अ‌ाग्रह गर्दै प्रधानमन्त्रीले महत्व बुझेर मात्र अ‌ालोचना गर्न सुझाव दिए।

नेपालीका भान्छामा अनेक अ‌ौषधीय तत्वको प्रयोग गर्ने क्रम हजारौं वर्षदेखिको उपयोग र अनुभवमा अ‌ाधारित रहेको पनि बताउनुभयो । ‘भान्छामा के(के चिज प्रयोग हुन् ? ती किन प्रयोग गरिन्छ रु वास्तविकता बुझेर मात्र अ‌ालोचना गर्नुस्, मजाक उडाउनुस‍्, तर पूर्वजका खोजहरुप्रति यसरी मजाक नउडाअ‌ौ’, अ‌ोलीले भने ।

Related Posts

भेरीगंगाका जनप्रतिनिधीलाई प्रमाण–पत्र वितरण
ताजा समाचार

भेरीगंगाका जनप्रतिनिधीलाई प्रमाण–पत्र वितरण

जो एआईजी बनेको १० घण्टामै ‘रिटायर्ड’ भए
ताजा समाचार

जो एआईजी बनेको १० घण्टामै ‘रिटायर्ड’ भए

महानगरमै ४०% मत बदर
ताजा समाचार

काठमाडौं महानगरपालिका- २९ वडाको ६४ मत गायब

राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)
ताजा समाचार

बि.सं. २०७९ ज्येष्ठ ८ गते आइतबार, आजको राशिफल

बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ
ताजा समाचार

बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

४६ जना म्यादी प्रहरीलाई जागिरबाट बर्खास्त
ताजा समाचार

आजदेखि बिदा भए एक लाख म्यादी प्रहरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

एकै दिन तोलामा ६ हजार घट्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य, चाँदी स्थिर

७ असार २०७७, आईतवार
भेरीगंगाका जनप्रतिनिधीलाई प्रमाण–पत्र वितरण

भेरीगंगाका जनप्रतिनिधीलाई प्रमाण–पत्र वितरण

७ असार २०७७, आईतवार
सुर्खेतका नौ पालिकाका प्रमुखले लिए सपथ

सुर्खेतका नौ पालिकाका प्रमुखले लिए सपथ

७ असार २०७७, आईतवार
निषेज्ञाधामा बैंकले जरिवाना लिन नपाउने

घट्दो विदेशी मुद्रा सञ्चितिले वित्तीय स्थायित्वमा प्रभाव पार्ने चेतावनी

७ असार २०७७, आईतवार
वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

७ असार २०७७, आईतवार
सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

७ असार २०७७, आईतवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.