आइतवार, जेष्ठ ८, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

दैलेखमा पुग्यो पिसिआर मेशीन, पशु अस्पतालमा राख्ने तयारी

होस्ट खबर by होस्ट खबर
५ असार २०७७, शुक्रबार
1.8k
SHARES
520
VIEWS
FacebookTwitter
दैलेखमा पुग्यो पिसिआर मेशीन, पशु अस्पतालमा राख्ने तयारी

फाइल तस्विर

दैलेख : कोरोनाको हट स्पट भनेर चिनिएको दैलेखमा कोरोना संक्रमण परिक्षण गर्ने आरटी पिसिआर मेशीन खरिद गरिएको छ । नारायण नगरपालिकाको पहलमा प्रतिनिधि सभा सांसदले खर्च गर्न पाउने निर्वाचन क्षेत्र विकास कार्यक्रम मार्फत मेशीन खरिद गरिएको हो ।
कर्णालीका सुर्खेत र जुम्लामा मात्र पिसिआर मेशीन हुँदा स्वाव संकलन गरी रिपोर्ट आइपुग्न समय लाग्ने र भारतबाट आउने नागरिकको संख्या दिन दिनै बरिरहेको अवस्थामा मेशीन आएपछि ठुलो राहत पुग्ने स्थानीयले बताएका छन् ।

दैलेखमा कोरोना भाइरस सङ्क्रमण समुदाय स्तरमा फैलिन थालेपछि प्रतिनिधि सभा सदस्य रबन्द्रि शर्माले निर्वाचन क्षेत्र पुर्वाधार विकास कोषको रकम मार्फत उक्त मेसिन खरिद गरिएको हो । यसका लागि एक करोड ८ लाख रकम खर्च गरिएको थियो । मेशीन पशु अस्पतालमा राख्ने तयारी भएको बताइएको छ ।

प्रतिनिधि सभा सदस्य रविन्द्र शर्माले पिसिआर मेसिन लिएर दैलेखमा पुगे सँगै सङ्घीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्या राज्य मन्त्री नवराज रावतको टोली पनि आवश्यक औषधी बोकेर शनिबार सम्म दैलेख पुग्ने उनको सचिवालयले जानकारी दिएको छ ।

मन्त्री रावतका स्वकीय सचिव टोपेन्द्र बिसीले दैलेखमा देखिएको कोरोनाको महामारीको विषयमा जानकारी लिन र त्यसका लागि आवश्यक पर्ने औषधी बोकेर मन्त्री जिल्ला जान लागेको बताए । उनले दैलेख लगायत देशका ४ जिल्ला कोरोनाको उच्च जोखिममा रहेको स्वास्थ्य मन्त्रालयको निष्कर्ष अनुसार मन्त्री नै दैलेख पुग्ने र यहाँका अवस्थाका बारेमा जानकारी लिएर थप औषधि र चिकित्सक टोलि जिल्ला पठाउने तयारीमा रहेको बताए ।

स्वास्थ्य सेवा कार्यालय दैलेखका इन्चार्ज डाक्टर निरञ्जन पन्तले कोरोना परीक्षणका लागि आवश्यक पर्ने पिसिआर मेसिन जडान गरिए पछि स्वाब दिएको केही बेरमै रिर्पोट निकाल्न सक्ने बताए ।

Related Posts

भेरीगंगाका जनप्रतिनिधीलाई प्रमाण–पत्र वितरण
ताजा समाचार

भेरीगंगाका जनप्रतिनिधीलाई प्रमाण–पत्र वितरण

मङ्कीपक्सको जोखिम छैन, सावधानी जरुरी
भर्खर

मङ्कीपक्सको जोखिम छैन, सावधानी जरुरी

जो एआईजी बनेको १० घण्टामै ‘रिटायर्ड’ भए
ताजा समाचार

जो एआईजी बनेको १० घण्टामै ‘रिटायर्ड’ भए

महानगरमै ४०% मत बदर
ताजा समाचार

काठमाडौं महानगरपालिका- २९ वडाको ६४ मत गायब

राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)
ताजा समाचार

बि.सं. २०७९ ज्येष्ठ ८ गते आइतबार, आजको राशिफल

बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ
ताजा समाचार

बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

एकै दिन तोलामा ६ हजार घट्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य, चाँदी स्थिर

५ असार २०७७, शुक्रबार
भेरीगंगाका जनप्रतिनिधीलाई प्रमाण–पत्र वितरण

भेरीगंगाका जनप्रतिनिधीलाई प्रमाण–पत्र वितरण

५ असार २०७७, शुक्रबार
सुर्खेतका नौ पालिकाका प्रमुखले लिए सपथ

सुर्खेतका नौ पालिकाका प्रमुखले लिए सपथ

५ असार २०७७, शुक्रबार
निषेज्ञाधामा बैंकले जरिवाना लिन नपाउने

घट्दो विदेशी मुद्रा सञ्चितिले वित्तीय स्थायित्वमा प्रभाव पार्ने चेतावनी

५ असार २०७७, शुक्रबार
वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

५ असार २०७७, शुक्रबार
सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

५ असार २०७७, शुक्रबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.