आइतवार, जेष्ठ ८, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

नेपालको इन्टरनेट स्पीड !

होस्ट खबर by होस्ट खबर
५ असार २०७७, शुक्रबार
199
SHARES
317
VIEWS
FacebookTwitter
नेपालको इन्टरनेट स्पीड !

काठमाडौं : विश्वमै कमजोर रहेको नेपालको डेटा तथा इन्टरनेट स्पीड थप खस्किएको छ । नेपालमा मोबाइल डेटा र फिक्स्ड इन्टरनेट दुवैको स्पीड पछिल्लो समय अझै ओरालो लागेको हो ।

अंग्रेजी मे महिनाको ग्लोबल स्पीड टेस्ट रिपोर्ट अनुसार मोबाइल डेटाको डाउनलोड स्पीडमा आठ स्थान तल झरेको नेपाल फिक्स्ड ब्रोडब्याण्ड समेत एक स्थान पछि परेको छ । हाल दुवैमा नेपाल विश्वमै समान ११९ औं स्थानमा छ ।

यस अघि अप्रिलमा नेपाल मोबाइल डेटा इन्टरनेट स्पीडमा १११ औं र फिक्स्ड इन्टरनेटमा ११८ औं स्थानमा रहेको थियो । स्पीड टेस्टका लागि मोबाइल इन्टरनेटमा १३८ मुलुक र फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटमा १७३ मुलुक समेटिएका छन् ।

नेपालको इन्टरनेट स्पीड कति ?
विश्वमा मोबाइल इन्टरनेटको औषत डाउनलोड स्पीड ३३।७१ एमबीपीएस तथा अपलोड स्पीड १०.८९ एमबीपीएस रहेको छ भने लेटेन्सी ४१ मिलि सकेन्ड रहेको छ ।

तर नेपालमा भने मोबाइल डेटाको औषत डाउनलोड स्पीड १४।७६ एमबीपीएस तथा औषत अपलोड स्पीड ७।९२ एमबीपीएस रहेको छ । नेपालको लेटेन्सी भने ३३ मिलि सेकेन्ड छ ।

नेपालको मोबाइल इन्टरनेटको स्पीड 
स्पीड टेस्ट ग्लोबलका अनुसार हाल विश्वमा फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटको औषत डाउनलोड स्पीड ७६.९४ एमबीपीएस तथा औषत डाउनलोड स्पीड ४१.०९ एमबीपीएस रहेको छ । लेटेन्सी भने २४ मिलि सेकेन्ड छ ।

तर नेपालको औषत डाउनलोड स्पीड भने १८.५८ एमबीपीएस तथा अपलोड स्पीड १७.८० एमबीपीएस रहेको छ । लेटेन्सीमा भने नेपालको अवस्था औषतभन्दा राम्रो अर्थात १८ मिलि सेकेन्ड रहेको छ ।

Related Posts

धमाधम बिहे गर्दै नेपाली नायिका, कसले को संग बिहे गरे ?
मनाेरञ्जन

धमाधम बिहे गर्दै नेपाली नायिका, कसले को संग बिहे गरे ?

नेपालमा बढ्दो साउथ फिल्मको क्रेज
मनाेरञ्जन

नेपालमा बढ्दो साउथ फिल्मको क्रेज

‘छक्कापञ्जा ४’ असारबाट छायांकनको तयारी
मनाेरञ्जन

‘छक्कापञ्जा ४’ असारबाट छायांकनको तयारी

निर्वाचनसम्बन्धी टिकटक बनाएर ५० लाख भ्युज पुर्‍याए ५० हजार पुरस्कार
मनाेरञ्जन

निर्वाचनसम्बन्धी टिकटक बनाएर ५० लाख भ्युज पुर्‍याए ५० हजार पुरस्कार

रातभर हाउसफुल ‘केजीएफ-२’
मनाेरञ्जन

केजीएफ च्याप्टर २: एक हजार करोड कलेक्सन

बागीनाका कलाकार शेरबहादुरले संस्कृती संक्षण गर्न मेचीकाली पदयात्रा पुरा गरे
Videos

बागीनाका कलाकार शेरबहादुरले संस्कृती संक्षण गर्न मेचीकाली पदयात्रा पुरा गरे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

निषेज्ञाधामा बैंकले जरिवाना लिन नपाउने

घट्दो विदेशी मुद्रा सञ्चितिले वित्तीय स्थायित्वमा प्रभाव पार्ने चेतावनी

५ असार २०७७, शुक्रबार
वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

५ असार २०७७, शुक्रबार
सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

५ असार २०७७, शुक्रबार
मङ्कीपक्सको जोखिम छैन, सावधानी जरुरी

मङ्कीपक्सको जोखिम छैन, सावधानी जरुरी

५ असार २०७७, शुक्रबार
जो एआईजी बनेको १० घण्टामै ‘रिटायर्ड’ भए

जो एआईजी बनेको १० घण्टामै ‘रिटायर्ड’ भए

५ असार २०७७, शुक्रबार
माघ १ गते कर्णालीमा सार्वजनिक विदा

दुई दिन बिदा दिने निर्णयबाट पछि हट्दै सरकार

५ असार २०७७, शुक्रबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.