सोमवार, जेष्ठ २, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

बिजुलीको नयाँ महशुल : कसलाई कस्तो लाभ ?

होस्ट खबर by होस्ट खबर
४ असार २०७७, बिहीबार
204
SHARES
385
VIEWS
FacebookTwitter
बिजुलीको नयाँ महशुल : कसलाई कस्तो लाभ ?

काठमाडौँ : नपाल विद्युत प्राधिकरणको प्रस्तावमा विद्युत नियमन आयोगले असार १ देखि लागू हुनेगरी बिजुलीको महसुल समायोजन गरेको छ।

आयोगले समायोजन गरेको नयाँ महसल दरबाट उपभोक्ता तथा उद्योगी सबैलाई लाभ पुग्ने देखिएको छ। यद्यपी औद्योगिक ग्राहकका लागि नियमित शुल्कमा भने केही बृद्धि भने भएको छ।

उद्योगीहरुको मुख्य माग अविच्छिन्न बिजुली प्रयोग गरेबापत तिर्दै आएको अतिरिक्त शुल्क खारेज भएपछि लागत न्युन हुने नेपाल विद्युत प्राधिकरणले विश्वास गरेको छ।

नयाँ महसुलबाट कुन वर्गका ग्राहकलाई कस्तो लाभ मिल्छ ?

घरायसी ग्राहक :
१ देखि १० युनिटसम्मको ५ एम्पियरका ग्राहस्थ ग्राहकलाई ईनर्जी शुल्क निःशुल्क गरिएको छ । यसअघि यस्तो इनर्जी शुल्क निशुल्क थिएन। त्यसैले यसमा सहुलियत भएको छ। ग्रामिण क्षेत्रका ग्राहकहरुका लागि न्यूनम डिमान्डशुल्क ३० रुपैयाँ तिरेर यस्तो बिजुली उपभोग गर्न पाउनेछन्।

१० युनिट भन्दा माथि खपत गर्ने ग्राहस्थ ग्राहकहरुको विद्युत महशुल अधिकतम १० प्रतिशतसम्म घटाइएको छ । यसबाट सहरी क्षेत्रमा भान्सामा विद्युतीय उपकरण चलाउनेहरुलाई सहुलियत हुने विद्युत प्राधिकरणले विश्वास गरेको छ।

औद्योगिक ग्राहक
डेडिकेटेड र ट्रंक लाइनको महशुल खारेज गरिएको छ । यसले गर्दा यो वर्गको औद्योगिक, व्यापारिक र गैरव्यापारिक ग्राहकहरुको करिव ६५ प्रतिशतसम्म महशुल कम हुने प्राधिकरणको दावी छ।

यद्यपी औद्योगिक वर्गको ६६ केभीमा १० प्रतिशत महसुल भने बढेको छ। ठूला उद्योगका लागि चाहिने बिजुलीको महसुल न्यून भएपनि साना तथा मझौला उद्योग,कृषि तथा अन्य व्यवासयिक समूहका लागि चाहिने बिजुलीको महसुल भने यथावत रहेको छ।

संस्थागत ग्राहक
सामुदायिक खानेपानी र सिँचाइ वर्गका ग्राहकहरुको डिमाण्ड चार्ज पूर्णरुपले हटाएको छ।सामुदायिक खानेपानी ग्राहकहरुको ईनर्जी शुल्क प्रति युनिट ५.२० रुपैयाँबाट ४.२० रुपैयाँ कायम गरिएको छ । ११ के.भी. का सामुदायिक खानेपानी ग्राहकहरुको महशुल रातिको समयमा ३।४० कायम गरिएको छ । जस अनुसार औषत खानेपानी ग्राहकहरुको महशुल ४० देखि ५० प्रतिशत कम हुने छ ।

बिद्युतीय सवारी चार्जिङ स्टेशनमा पहिलोपटक शुल्क निर्धारण
विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेशनको महशुल पहिलोपटक निर्धारण गरिएको छ। छुट्टै वर्ग निर्धारण गरी यसको महसुल निर्धारण गरिएको हो।

राति ९ बजेदेखि बिहान ५ बजेसम्म को लागि ११ के।भी। को ईनर्जी शुल्क प्रति युनिट ४।२० रुपैयाँमात्र कायम गरिएको छ ।यसबाट विद्युतीय सवारी साधनको प्रति कि।मी। विद्युत खर्च पेट्रोल गाडीको भन्दा १० गुणभन्दा बढीले कम हुने नेपाल विद्युत प्राधिकरणले दाबी गरेको छ।

Related Posts

विवेकशील साझा पार्टीले राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने
ताजा समाचार

विवेकशील साझा निर्वाचन नतिजामा दुःखी

हाम्रोलाई होइन, राम्रोलाई रोजौं
ताजा समाचार

सुर्खेतको सिम्तामा फेरि मतदान सुरू

तीनै सरकारबीच सुदृढ समन्वय गर्न राष्ट्रपतिको आह्वान
ताजा समाचार

बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात गरौः राष्ट्रपति भण्डारी

वीरेन्द्रनगर–१ मा कांग्रेसका दिनेश विजयी
ताजा समाचार

वीरेन्द्रनगर–१ मा कांग्रेसका दिनेश खत्री विजयी

बराहताल–३ मा कांग्रेसका पुन विजयी
ताजा समाचार

बराहताल–३ मा कांग्रेसका पुन विजयी

बराहताल २ मा एमालेको प्यानल विजयी
ताजा समाचार

बराहताल २ मा एमालेको प्यानल विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

विवेकशील साझा पार्टीले राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने

विवेकशील साझा निर्वाचन नतिजामा दुःखी

४ असार २०७७, बिहीबार
ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

४ असार २०७७, बिहीबार
हाम्रोलाई होइन, राम्रोलाई रोजौं

सुर्खेतको सिम्तामा फेरि मतदान सुरू

४ असार २०७७, बिहीबार
भारतीय प्रधानमन्त्री मोदीले भने,महामारीविरुद्ध लड्न नेपालसँग सहकार्यका लागि भारत दृढ छ

भारतीय प्रधानमन्त्री मोदी आज नेपाल भ्रमणमा आउँदै

४ असार २०७७, बिहीबार
जीवन बीमा कम्पनीको नाफा घट्यो

जीवन बीमा कम्पनीको नाफा घट्यो

४ असार २०७७, बिहीबार
स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै

स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै

४ असार २०७७, बिहीबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.