बुधबार, जेष्ठ ४, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

सरकारलाई सिडिओ मार्फत सुर्खेत काँग्रेसको १२ बुँदे ध्यानाकर्षण

होस्ट खबर by होस्ट खबर
२ असार २०७७, मंगलवार
416
SHARES
465
VIEWS
FacebookTwitter
सरकारलाई सिडिओ मार्फत सुर्खेत काँग्रेसको १२ बुँदे ध्यानाकर्षण

सुर्खेत : कोरोना भाइरस नियन्त्रणमा असफल भएको भन्दै नेपाली कांग्रेसले सुर्खेतले जिल्ला प्रशासन कार्यालय मार्फत सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई मंगलबार पार्टीका तर्फबाट १२ बुँदे ध्यानाकर्षण पत्र दिंदै सुर्खेत काँग्रेसले कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्न ध्यानार्कषण गराएको हो ।

जिल्ला प्रशासन मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई कांग्रेसले ध्यानाकर्षण पत्र बुझाएको कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले बताए ।

कांग्रेसले कोरोना महामारी नियन्त्रणमा सरकार चुकेको भन्दै परीक्षणको दायरा बढाउन, क्वारेन्टाइनको व्यवस्थापन गर्न माग गरेको छ । सभापति रेग्मीको नेतृत्वमा गएको टोलीले कर्णाली सरकारले कोरोना भाइरस नियन्त्रणमा पूर्णरुपमा असफल भएको जनाएको छ ।

कांग्रेसले कर्णाली सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि गरिएको खर्च पारदर्शी गरी प्रभावकारी कार्यान्वयन गर्न नसकेको जनाएको छ । कांग्रेसले भारतबाट आउने नेपालीलाई उचित तरिकाले व्यवस्थापन गर्न माग गर्दै उनीहरुलाई पिसिआर चेक गरेरमात्र घर पठाउन आग्रह गरेको छ । कोरोना पोजेटिभ केसहरुलाई सिमटन फ्री भएको तीन दिन र १४ दिन आइसोलेशनपछि टेस्ट नै नगरी डिस्चार्ज गर्ने कार्य गरैजिम्मेवार निर्णय भएको ठहर गरेको छ ।

कोरोनाकै कारण साना ठूला उद्योग व्यवसायी बन्द भएको र हजारौ नेपालीहरु रोजगारी गुमाएर स्वदेश फर्किएकाले उद्योग व्यवसाय तथा कृषि क्षेत्रलाई चलायमान गर्न र आर्थिक संकटलाई कम गर्न गम्भीर नभएको कांग्रेसको भनाइ छ । सरकारले लकडाउनलाई ठिक ढगंले उपयोग गर्न नसकेको, अस्पतालको क्षमता वृद्धिमा ध्यान नपुगेको, कोरोना बाहेक अन्य रोगका विरामीले उपचार नभएको जनाएको छ ।

ध्यानाकर्षण पत्रमा कर्णालीमा संक्रमणको संख्या दिनप्रदिन बढ्दै जादाँ कीट नहुनु, कतिपय स्थानमा स्वाव परीक्षण बन्द हुनु, परीक्षण रिपोर्ट ढिला आउनु दुःखद भएको कांग्रेसको भनाइ छ ।

Related Posts

चौरजहारी घटना जातीय विभेदकै कारण भएको संसदीय समितिको ठहर
ताजा समाचार

हट्यो ९ महिना लामो संसदको अवरोध

पञ्चपुरीमा मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित
ताजा समाचार

पञ्चपुरीमा मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित

बराहतालमा काँग्रेसका भण्डारी विजयी
ताजा समाचार

बराहतालमा काँग्रेसका भण्डारी विजयी

गुर्भाकोट-३, ५, १२ मा कांग्रेस र १०, ११ मा एमाले विजयी
ताजा समाचार

गुर्भाकोट-३, ५, १२ मा कांग्रेस र १०, ११ मा एमाले विजयी

लेकबेशीका पाँचै वडामा कांग्रेस विजयी
ताजा समाचार

लेकबेशीका पाँचै वडामा कांग्रेस विजयी

गुर्भाकोट-४ मा कांग्रेसका रामबहादुर डाङ्गी विजयी
ताजा समाचार

गुर्भाकोट-४ मा कांग्रेसका रामबहादुर डाङ्गी विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

चौरजहारी घटना जातीय विभेदकै कारण भएको संसदीय समितिको ठहर

हट्यो ९ महिना लामो संसदको अवरोध

२ असार २०७७, मंगलवार
पञ्चपुरीमा मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित

पञ्चपुरीमा मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित

२ असार २०७७, मंगलवार
बराहतालमा काँग्रेसका भण्डारी विजयी

बराहतालमा काँग्रेसका भण्डारी विजयी

२ असार २०७७, मंगलवार
आइपिएल: पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो दिल्ली

आइपिएल: पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो दिल्ली

२ असार २०७७, मंगलवार
आज नेपालले युगाण्डासँग प्रतिष्पर्धा गर्दै

आज नेपालले युगाण्डासँग प्रतिष्पर्धा गर्दै

२ असार २०७७, मंगलवार
नयाँ शैक्षिक सत्र फेरि सार्ने तयारी

शिक्षाका लागि २ खर्ब ५३ अर्ब रुपैयाँ माग

२ असार २०७७, मंगलवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.