सोमवार, जेष्ठ २, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

काठमाडौं उपत्यका प्रवेशलाई कडा बनाइयो, अब स्थानीय तहको सिफारिस अनिवार्य

होस्ट खबर by होस्ट खबर
३२ जेष्ठ २०७७, आईतवार
364
SHARES
387
VIEWS
FacebookTwitter
काठमाडौं उपत्यका प्रवेशलाई कडा बनाइयो, अब स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौं : सरकारले काठमाडौं उपत्यका प्रवेशमा थप कडाइ गरेको छ । लकडाउनलाई केही खुकुलो बनाएको सरकारले काठमाडौं उपत्यका प्रवेशमा कडाइ गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार प्रेस विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार काठमाडौं उपत्यका आउन अब स्थानीय तहको सिफारिस अनिवार्य गरिएको छ ।

यही जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार गृहमन्त्रालयको जेठ ३० गतेको निर्देशनअनुसार काठमाडौं उपत्यका प्रवेश र बाहिर जाने व्यवस्थामा फेरबदल गरिएको छ । काठमाडौं उपत्यका आउनका लागि उपत्यकाभित्रको े स्थानीय तहले आउन अनुमति दिएको सिफारिस अनिवार्य हुनुपर्ने नियम बनाइएको छ ।

काठमाडौं उपत्यकाका स्थानीय तहले आउन अनुमति दिएको पत्रसहित आफू रहेको जिल्ला प्रशासनमा निवेदन दिनुपर्ने छ । त्यसपछि जिल्ला प्रशानसन कार्यालयले संक्रमण जोखिम विश्लेषण, यात्रा औचित्यतालाई पुष्टि गर्ने कागजातसमेत विचार गरी यात्राको पास दिन सक्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ ।

त्यस्तै काठमाडौं उपत्यकाबाहिर जान चाहने व्यक्तिले अत्याश्यक काम खुल्ने कागजात पेश गरेमा तुरुन्तै सवारी पास दिइने तथा संस्थागत कामका लागि बाहिर जानु परेमा संस्थाको सिफारिस चाहिने छ ।

Related Posts

गुराँस गाउँपालिका-८ मा एमालेका ओली निर्वाचित
ताजा समाचार

गुराँस गाउँपालिका-८ मा एमालेका ओली निर्वाचित

बिजय उत्सवमा गएका गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु
ताजा समाचार

बिजय उत्सवमा गएका गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु

वीरेन्द्रनगर–३ अध्यक्ष पदमा एमालेका विष्ट निर्वाचित
ताजा समाचार

वीरेन्द्रनगर–३ अध्यक्ष पदमा एमालेका विष्ट निर्वाचित

विवेकशील साझा पार्टीले राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने
ताजा समाचार

विवेकशील साझा निर्वाचन नतिजामा दुःखी

हाम्रोलाई होइन, राम्रोलाई रोजौं
ताजा समाचार

सुर्खेतको सिम्तामा फेरि मतदान सुरू

तीनै सरकारबीच सुदृढ समन्वय गर्न राष्ट्रपतिको आह्वान
ताजा समाचार

बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात गरौः राष्ट्रपति भण्डारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

गुराँस गाउँपालिका-८ मा एमालेका ओली निर्वाचित

गुराँस गाउँपालिका-८ मा एमालेका ओली निर्वाचित

३२ जेष्ठ २०७७, आईतवार
बिजय उत्सवमा गएका गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु

बिजय उत्सवमा गएका गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु

३२ जेष्ठ २०७७, आईतवार
वीरेन्द्रनगर–३ अध्यक्ष पदमा एमालेका विष्ट निर्वाचित

वीरेन्द्रनगर–३ अध्यक्ष पदमा एमालेका विष्ट निर्वाचित

३२ जेष्ठ २०७७, आईतवार
विवेकशील साझा पार्टीले राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने

विवेकशील साझा निर्वाचन नतिजामा दुःखी

३२ जेष्ठ २०७७, आईतवार
ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

३२ जेष्ठ २०७७, आईतवार
हाम्रोलाई होइन, राम्रोलाई रोजौं

सुर्खेतको सिम्तामा फेरि मतदान सुरू

३२ जेष्ठ २०७७, आईतवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.