सोमवार, जेष्ठ २, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

बाटो बनाउँदै पैसा बुझ्दै

होस्ट खबर by होस्ट खबर
३१ जेष्ठ २०७७, शनिबार
428
SHARES
332
VIEWS
FacebookTwitter
बाटो बनाउँदै पैसा बुझ्दै

जाजरकोट : कोरोनाबाट जनतामा परेको समस्या समाधान गर्न जुनिचाँदे गाउँपालिकाले काम गरेर जीविकोपार्जन गर्न विभिन्न योजना बनाएर रोजगारी दिएको छ ।

समय अपुग भएकैले ठूला आयोजना निर्माण गर्न मुस्किल पर्ने भएपछि गाउँपालिकाले १४ साना योजना बनाएर स्थानीयवासीलाई काम दिइ रोजगारी उपलब्ध गराएको हो । गाउँपालिकाको वडा १ देखि ६ सम्म स्थानीयवासीले काम गर्ने गरी छनोट भएका योजनामा काम शुरु भएको प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिए ।

काम गरेवापत दैनिक गाउँपालिकाले रु ५०० दिने गरेको छ । गाउँपालिकाको वडा १ बडकुलेमा तैयाबाट एक्लेसल्लाहसम्मको घोडेटो बाटो निर्माण जारी छ । सो बाटोमा रु दुई लाख ४३ हजार विनियोजन भई ६८ जनाले काम गरिरहेका छन् । वडा १ मै चाँखाबाट चिसापानीसम्मको घोडेटो बाटो निर्माणका लागि रु एक लाख ९६ हजारमा ५५ जनाले रोजगारी पाएका छन् ।

बिराखोलाबाट भगवती प्रावि घोडेटो बाटो निर्माणका लागि रु दुई लाख १४ हजार ५०० रकममा ६० युवाले रोजगारी पाएका छन् । वडा २ को आलिचौर ओडारबाट जर्पासम्मको घोडेटो बाटो निर्माणमा रु दुई लाख ७५ हजारमा ५८ जनाले काम गरिरहेका छन् । वडा २ कै जन्तरेबाट मौगानसम्म घोडेटो बाटो बनाउन रु एक लाख ५० हजार रकम विनियोजन भई ४२ युवायुवती काममा खटिएका छन् । वडा २ कै भैरव माविबाट फावरवयाँसम्मको रु एक लाख ४६ हजार ५०० मा घोडेटो बाटो बनाउन ४१ जनाले रोजगारी पाएका छन् ।

त्यस्तै वडा ४ को जापाबाट गुमाउरो बाटोसम्म घोडेटो बाटो निर्माण जारी छ । सो बाटोमा रु एक लाख ७२ मा दिने गरी ४८ जनालाई परिचालन गरिएको छ । जुनिचाँदे–४ मा मालिका प्रावि फिल्ड बनाउन रु एक लाख ५० हजार विनियोजन गरी ४२ जनाले काम गरिरहेका छन् ।

खुदबाट खालटाकुरासम्मको घोडेटो बाटो निर्माण गर्न ४३ युवायुवती परिचालित छन् । सो बाटोका लागि रु एक लाख ५३ हजार विनियोजन गरिएको छ । जुनिचाँदे–५ स्थित जिउलाबाट बाइपाटासम्म घाडेटो बाटो बनाउन रु पाँच लाख ६५ हजार विनियोजन भई १५८ जनाले रोगगारी पाएका छन् । वडा ५ कै हाँकुबाट गर्खाकोटसम्मको घोडेटो बाटो बनाउन रु चार लाख १८ हजार विनियोजन भई ११७ जनाले रोजगारी पाएका छन् । मानिमाला–रियाना–नारे–मौका इप्रका घोडेटो बाटो जुनिचाँदे–५ मा निर्माण गर्न ८६ युवा परिचालन गरिएको छ ।

त्यसको लागि रु तीन लाख ७० हजार रकम विनियोजन भएको छ । वडा ६ को कसारेखोलाबाट तुम्ला सिगारसम्म घोडेटो बाटो निर्माण गर्न रु दुई लाख ७९ हजार रकममा ७८ जनाले काम गरिरहेको गाउँपालिकाले जनाएको छ । वडा ६ को चौताराबाट फेदीसम्मको घोडेटो बाटो बनाउन रु दुई लाख ३० हजारमा ५६ स्थानीयवासीले रोजगारी पाएको गाउँपालिकाको भनाइ छ । रासस

Related Posts

१४ जिल्लाका ४४ केन्द्रमा मतदान रद्द
Videos

१४ जिल्लाका ४४ केन्द्रमा मतदान रद्द

आज देशैभरि स्थानीय तहको निर्वाचन
Videos

आज देशैभरि स्थानीय तहको निर्वाचन

प्रतिगमन विरुद्ध र एमालेकै कारण गठबन्धन गरिएको हो: उपसभापति खड्का (भिडियो सहित)
Videos

प्रतिगमन विरुद्ध र एमालेकै कारण गठबन्धन गरिएको हो: उपसभापति खड्का (भिडियो सहित)

कर्णाली प्रदेश राजधानीमा थरिथरीका उम्मेदवार
English

कर्णाली प्रदेश राजधानीमा थरिथरीका उम्मेदवार

काँग्रेस उपसभापति खड्का सुर्खेतमा, चुनावी सभा सम्बोधन गर्ने
Videos

काँग्रेस उपसभापति खड्का सुर्खेतमा, चुनावी सभा सम्बोधन गर्ने

वीरेन्द्रनगरमा गठबन्धनलाई राप्रपा भारी, एमालेको चहलपल बढि: कसले मार्ला बाजी ?
Videos

वीरेन्द्रनगरमा गठबन्धनलाई राप्रपा भारी, एमालेको चहलपल बढि: कसले मार्ला बाजी ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

विवेकशील साझा पार्टीले राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने

विवेकशील साझा निर्वाचन नतिजामा दुःखी

३१ जेष्ठ २०७७, शनिबार
ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

३१ जेष्ठ २०७७, शनिबार
हाम्रोलाई होइन, राम्रोलाई रोजौं

सुर्खेतको सिम्तामा फेरि मतदान सुरू

३१ जेष्ठ २०७७, शनिबार
भारतीय प्रधानमन्त्री मोदीले भने,महामारीविरुद्ध लड्न नेपालसँग सहकार्यका लागि भारत दृढ छ

भारतीय प्रधानमन्त्री मोदी आज नेपाल भ्रमणमा आउँदै

३१ जेष्ठ २०७७, शनिबार
जीवन बीमा कम्पनीको नाफा घट्यो

जीवन बीमा कम्पनीको नाफा घट्यो

३१ जेष्ठ २०७७, शनिबार
स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै

स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै

३१ जेष्ठ २०७७, शनिबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.