सोमवार, जेष्ठ २, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

युभेन्टसर कोपा इटालियाको फाइनलमा प्रवेश

होस्ट खबर by होस्ट खबर
३१ जेष्ठ २०७७, शनिबार
197
SHARES
371
VIEWS
FacebookTwitter
युभेन्टसर कोपा इटालियाको फाइनलमा प्रवेश

एजेन्सी : सिरि ए क्लब युभेन्टस कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा एसी मिलानसँग बराबरी खेलेपछी युभेन्टस कोपा इटालियाको फाइनलमा प्रवेश गरेको हो ।

शुक्रबार भएको खेलमा युभेन्टसले मिलानसँग गोलरहित बराबरी खेलेपनि अवे गोलको आधारमा उपाधि भिडन्तको अवसर पाएको हो । खेलको १६ औं मिनेटमा युभेन्टसले अग्रता बनाउने अवसर पाएको थियो ।

पेनाल्टी क्षेत्रमा मिलानका खेलाडीले ह्यान्ड गरेपछि पाएको पेनाल्टीमा स्ट्राइकर क्रिस्टियानो रोनाल्डो चुकेका थिए । उनले प्रहार गरेको बल गोलपोस्टको पोलमा लाग्दै फर्किएको थियो ।

खेलको १७ औं मिनेटमा मिलान १० खेलाडीमा समेटिएको थियो । रोनाल्डोको पेनाल्टीबाट फर्किएको बल मिलानका खेलाडीले गरेको लामो प्रहारलाई युभेन्टसका डिफेन्डर ड्यानिलोले हेडिङ गर्न खोज्दा मिलानका अर्का खेलाडीले ट्याकल गरेका थिए । उक्त गम्भीर ट्याकलका कारण रेफ्रीले सोझै रातो कार्ड देखाएपछी मिलान १० खेलाडीमा समेटिएको थियो ।

सुरुआती समयमा नै मिलान १० खेलाडीमा समेटिए पनि युभेन्टसले त्यसको फाइदा उठाउन सकेन । निर्धारित समयको खेलमा दुबै टोलिबाट कुनै गोल हुन नसकेपछि युभेन्टसले अवे गोलको आधारमा फाइनलमा स्थान बनएको हो । कोपा इटालिया अन्तर्गत युभेन्टस र मिलानबीच सेमिफाइनलको पहिलो लेग करिब चार महिना अगाडि मिलानको घरेलु मैदानमा भएको थियो । जहाँ दुवै टोलीले १–१ को बराबरी खेलेका थिए ।

अब युभेन्टसले उपाधिका लागि दोस्रो सेमिफाइन खेलको विजेता टोलि नेपोली र इन्टर मिलान मध्री एकसँग खेल्ने छ । नेपोली र इन्टर मिलानबीचको दोस्रो लेग शनिबार राति हुनेछ । पहिलो लेगमा नेपोलीले इन्टर मिलानमाथि १–० को जित निकाल्दै फाइनलमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ ।

यस खेलसँगै कोरोना भाइरसका कारण स्थगित भएको फुटबल तीन महिनापछि इटालीमा फर्किएको छ । इटालिको शिर्ष डिभिजनको लिग भने जुन २० बाट सुरु हुँदैछ ।

Related Posts

कार दुर्घटनामा चर्चित पूर्वक्रिकेटर एन्ड्रयु साइमन्ड्सको मृत्यु
अन्तर्राष्ट्रिय

कार दुर्घटनामा चर्चित पूर्वक्रिकेटर एन्ड्रयु साइमन्ड्सको मृत्यु

एफए कपको उपाधि लिभरपुललाई
खेलकुद

एफए कपको उपाधि लिभरपुललाई

जिम्बावे ए माथि नेपालको सानदार जित
खेलकुद

जिम्बाब्वेमाथि नेपालको सहज जित

नेपालले दियो १८२ रनको लक्ष्य
खेलकुद

जिम्बावे ‘ए’ विरुद्ध ब्याटिङ गर्दै नेपाल

कोरोना पुष्टि भएपछि एन्फाको कार्यालय बन्द
खेलकुद

सुर्खेत जिल्ला निर्वाचन: अध्यक्षमा रविन निर्विरोध निर्वाचित

राष्ट्रिय खेलकुद प्रतियागितामा कर्णालीले २८ खेलमा भाग लिने
खेलकुद

राष्ट्रिय खेलकुद प्रतियागितामा कर्णालीले २८ खेलमा भाग लिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

विवेकशील साझा पार्टीले राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने

विवेकशील साझा निर्वाचन नतिजामा दुःखी

३१ जेष्ठ २०७७, शनिबार
ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

३१ जेष्ठ २०७७, शनिबार
हाम्रोलाई होइन, राम्रोलाई रोजौं

सुर्खेतको सिम्तामा फेरि मतदान सुरू

३१ जेष्ठ २०७७, शनिबार
भारतीय प्रधानमन्त्री मोदीले भने,महामारीविरुद्ध लड्न नेपालसँग सहकार्यका लागि भारत दृढ छ

भारतीय प्रधानमन्त्री मोदी आज नेपाल भ्रमणमा आउँदै

३१ जेष्ठ २०७७, शनिबार
जीवन बीमा कम्पनीको नाफा घट्यो

जीवन बीमा कम्पनीको नाफा घट्यो

३१ जेष्ठ २०७७, शनिबार
स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै

स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै

३१ जेष्ठ २०७७, शनिबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.