आइतवार, जेष्ठ ८, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

यो वर्ष एसईई नहुने, आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण

होस्ट खबर by होस्ट खबर
२९ जेष्ठ २०७७, बिहीबार
194
SHARES
365
VIEWS
FacebookTwitter
यो वर्ष एसईई नहुने, आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण

काठमाडौं : सरकारले गत चैतमा हुनुपर्ने माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा नगर्ने निर्णय गरेको छ । सरकारको यो निर्णयपछि एसईईको तयारीमा रहेका ४ लाख ८२ हजार ७ सय ७ विद्यार्थीको आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण हुने भएको छ ।

ऊर्जामन्त्री वर्षमान पुनले एसईई परीक्षा यस वर्ष नगर्ने निर्णय भएको जानकारी दिए । उनले राजधानीसँग भने, ‘आन्तरिक मूल्यांकनलाई मान्यता दिने निर्णय भएको छ । यो वर्ष एसईई परीक्षा हुँदैन ।’

बुधबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा सञ्चालन नगर्ने निर्णय गरेको हो । योसँगै विद्यालयहरूले आन्तरिक मूल्यांकनको नम्बर परीक्षा बोर्डमा पठाउनेछन् । सो अंकका आधारमा नतिजा सार्वजनिक हुनेछ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा (एसइई) हाललाई विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण प्रस्ताव गरेको थियो । राष्ट्रिय परीक्षा बोर्डले यसअघि ६ चैत २०७६ देखि माध्यमिक शिक्षा परीक्षाको तालिका सार्वजनिक गरेको थियो । तर, सरकारले कोरोना भाइरस जोखिमलाई मध्यनजर गर्दै परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । अहिले २ हजार बढी विद्यालय क्वारेन्टिनमा रूपान्तरण भएका छन् । विद्यार्थीमा परीक्षा सञ्चालन सन्दर्भमा अन्योलता छाएको थियो ।

परीक्षा सञ्चालनका लागि १ हजार ९ सय ९५ परीक्षा केन्द्र निर्धारण गरिएको थियो भने सबै प्रश्नपत्र जिल्ला जिल्लामा पु¥याइएको थियो । शिक्षा मन्त्रालयले आन्तरिक मूल्यांकन, प्रदेशगत रूपमा परीक्षा लिने वा विद्यमान कानुनलाई संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको एसईई परीक्षा लिनेलगायत विकल्प पेस गरेको थियो । ती विकल्पमाथि मन्त्रिपरिषद्मा छलफल भएको थियो । राजधानी दैनिकबाट साभार गरिएको

Related Posts

सुरु भयो पढाइ, विद्यार्थीको हातमा छैन पाठ्यपुस्तक
पत्रपत्रिका

सुरु भयो पढाइ, विद्यार्थीको हातमा छैन पाठ्यपुस्तक

नयाँ शैक्षिक सत्र फेरि सार्ने तयारी
शिक्षा

शिक्षाका लागि २ खर्ब ५३ अर्ब रुपैयाँ माग

शिक्षा

आजदेखि ६ दिन विद्यालय बन्द

आजदेखि त्रिविका सबै क्याम्पस खुल्ने
ताजा समाचार

त्रिविका क्याम्पसमा वैशाख २२ गतेदेखि २३ दिनसम्म बिदा

दाङका सबै विद्यालयमा प्रारम्भीक कक्षा पढाई शुरु
शिक्षा

विद्यालयमा पनि आइतबार विदा

१२ को परीक्षा भौतिक उपस्थितिमै हुने,एसइई वैकल्पिक विधिबाट गर्न सिफारिस
ताजा समाचार

कक्षा १२ को परीक्षा समय परिवर्तन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

निषेज्ञाधामा बैंकले जरिवाना लिन नपाउने

घट्दो विदेशी मुद्रा सञ्चितिले वित्तीय स्थायित्वमा प्रभाव पार्ने चेतावनी

२९ जेष्ठ २०७७, बिहीबार
वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

२९ जेष्ठ २०७७, बिहीबार
सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

२९ जेष्ठ २०७७, बिहीबार
मङ्कीपक्सको जोखिम छैन, सावधानी जरुरी

मङ्कीपक्सको जोखिम छैन, सावधानी जरुरी

२९ जेष्ठ २०७७, बिहीबार
जो एआईजी बनेको १० घण्टामै ‘रिटायर्ड’ भए

जो एआईजी बनेको १० घण्टामै ‘रिटायर्ड’ भए

२९ जेष्ठ २०७७, बिहीबार
माघ १ गते कर्णालीमा सार्वजनिक विदा

दुई दिन बिदा दिने निर्णयबाट पछि हट्दै सरकार

२९ जेष्ठ २०७७, बिहीबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.