सोमवार, जेष्ठ २, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

पार्टीको निर्देशनलाई सरिता गिरीको चुनौति : संशोधन फिर्ता नलिने

होस्ट खबर by होस्ट खबर
२८ जेष्ठ २०७७, बुधबार
227
SHARES
335
VIEWS
FacebookTwitter
पार्टीको निर्देशनलाई सरिता गिरीको चुनौति : संशोधन फिर्ता नलिने

काठमाडौं : समाजवादी पार्टी, नेपालकी सांसद सरिता गिरीले सरकारले अघि बढाएको नक्सासम्बन्धी संविधान संशोधन खारेज गर्नुपर्ने भन्दै संघीय संसद सचिवालयमा दर्ता गराएको व्यक्तिगत संशोधन प्रस्ताव फिर्ता नलिने अडान लिएकी छिन् । रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा गिरीले आफू आफ्नो प्रस्तावमा अडिग रहेकोले संशोधन प्रस्ताव फिर्ता नलिने जानकारी गराईन् ।

तर, उनको पार्टीले भने संशोधन प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको छ । प्रमुख सचेतक उमाशंकर अरगरियाल लिखित रुपमै गिरीलाई प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन् । यदि प्रस्ताव फिर्ता नलिए कारबाही गरिनेपनि उनले चेतावनी दिएका छन् । गिरीले आफू आफ्नो प्रस्तावमा अडिग रहेकोले फिर्ता नहुने बताएकी छिन् ।

आजै साँझ गिरीको विशालनगरस्थित् निवासमा केही युवाहरुको समूहले कालो झण्डा देखाएका छन् । गिरी स्वयमले पनि ४० देखि ५० को संख्यामा युवाहरु आएको र आफूले प्रहरीलाई खबर गरेको जनाएकी छिन् ।

जसपाका बरिष्ठ नेता डा. बाबुराम भट्टराईले आफ्नो पार्टी देशको गम्भीर र जिम्मेवार पार्टी भएकोले यसका नेता तथा कार्यकर्ता कसैले पनि देशको भौगोलिक अखण्डता, सार्वभौमिकता र राष्ट्रिय स्वाधीनतामा कुनै पनि प्रकारले आँच पुर्याउने कार्य गर्न नहुने र गर्न नसक्ने बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता भट्टराईले जो कसैले गरे पनि त्यस्ता कार्य दण्डनीय हुने टिप्पणी गरेका छन् ।

Related Posts

विवेकशील साझा पार्टीले राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने
ताजा समाचार

विवेकशील साझा निर्वाचन नतिजामा दुःखी

हाम्रोलाई होइन, राम्रोलाई रोजौं
ताजा समाचार

सुर्खेतको सिम्तामा फेरि मतदान सुरू

तीनै सरकारबीच सुदृढ समन्वय गर्न राष्ट्रपतिको आह्वान
ताजा समाचार

बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात गरौः राष्ट्रपति भण्डारी

वीरेन्द्रनगर–१ मा कांग्रेसका दिनेश विजयी
ताजा समाचार

वीरेन्द्रनगर–१ मा कांग्रेसका दिनेश खत्री विजयी

बराहताल–३ मा कांग्रेसका पुन विजयी
ताजा समाचार

बराहताल–३ मा कांग्रेसका पुन विजयी

बराहताल २ मा एमालेको प्यानल विजयी
ताजा समाचार

बराहताल २ मा एमालेको प्यानल विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

विवेकशील साझा पार्टीले राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने

विवेकशील साझा निर्वाचन नतिजामा दुःखी

२८ जेष्ठ २०७७, बुधबार
ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

२८ जेष्ठ २०७७, बुधबार
हाम्रोलाई होइन, राम्रोलाई रोजौं

सुर्खेतको सिम्तामा फेरि मतदान सुरू

२८ जेष्ठ २०७७, बुधबार
भारतीय प्रधानमन्त्री मोदीले भने,महामारीविरुद्ध लड्न नेपालसँग सहकार्यका लागि भारत दृढ छ

भारतीय प्रधानमन्त्री मोदी आज नेपाल भ्रमणमा आउँदै

२८ जेष्ठ २०७७, बुधबार
जीवन बीमा कम्पनीको नाफा घट्यो

जीवन बीमा कम्पनीको नाफा घट्यो

२८ जेष्ठ २०७७, बुधबार
स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै

स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै

२८ जेष्ठ २०७७, बुधबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.