शनिबार, जेष्ठ ७, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

कालिकोट दुर्घटनाका घाइतेलाई उद्दार गर्न हेलिकप्टर मगाइयो, २ जनाको मृत्यु, ३ अझै बेपत्ता

होस्ट खबर by होस्ट खबर
२८ जेष्ठ २०७७, बुधबार
305
SHARES
372
VIEWS
FacebookTwitter
कालिकोट : रास्कोटको क्वारेन्टिन जाँदै गरेको टिप्पर कर्णालीमा खस्दा २ को मृत्यु, ६ जना बेपत्ता

सुर्खेत : भारतबाट आएका ३९ जना नागरिकलाई कालिकोटको लालिघाट बजारदेखि रास्कोट बजार लैजाँदै गरेको टिप्पर लालिघाट नजिकैको भीरबाट कर्णालीमा खस्दा कम्तीमा २ जनाको मृत्यु भएको छ ।

बिहान साढे १० बजे तिर भएको दुर्घटनामा ११ जना घाइते भएका छन् भने ३ जना गम्भिर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं डिएसपी श्यामबाबु वलियाले दुर्घटनामा शर्मिला सार्की र ठम्की सार्कीको मृत्यु भएको होष्ट खवरलाई जानकारी दिए । उनका अनुसार गम्भिर ३ जनाको उद्दारका लागि हेलिकप्टर मगाइएको छ । प्रहरी प्रमुख वलियाले अन्य ११ जना घाइतेको कालिकोट अस्पतालमा उपचारका लागि लगिएको र दुर्घटनास्थलबाट २२ जनाको उद्दार गरिएको बताए । उनले बेपत्ताहरुको खोजी कार्य जारी राखेको बताए ।

घटनास्थल पुगेका कालिकोटका पत्रकार विष्ण न्यौपानेका अनुसार लालिघाट बजार देखि नजिकैको भीरबाट साँघुरो कर्णाली नदीमा टिप्पर खसेको हो ।
जिल्ला प्रशासन कार्यालय कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी युवराज गुरागाँईले सख्त घाइतेहरुको उद्दारका लागि हेलिकप्टर मगाइएको र प्रदेश सरकारले पनि यसका लागि पहल गरेको जानकारी दिए ।

Related Posts

नेपालगन्जमा अघोषित लोडसेडिङ विरुद्ध नागरिक समाजको दवाव
समाज

नेपालगन्जमा अघोषित लोडसेडिङ विरुद्ध नागरिक समाजको दवाव

चितवनमा भीषण हावाहुरी, तीनको मृत्यु
समाज

चितवनमा भीषण हावाहुरी, तीनको मृत्यु

वीरेन्द्रनगर नगरपालिकाको मेयरमा ढकाल र उपमेयर खनाल विजयी
ताजा समाचार

वीरेन्द्रनगर नगरपालिकाको मेयरमा ढकाल र उपमेयर खनाल विजयी

भेरीगंगामा कांग्रेसको गढ भत्काउँदै एमाले बिजयी
ताजा समाचार

भेरीगंगामा कांग्रेसको गढ भत्काउँदै एमाले बिजयी

महानगरमै ४०% मत बदर
पत्रपत्रिका

महानगरमै ४०% मत बदर

स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित
ताजा समाचार

स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

नेपालगन्जमा अघोषित लोडसेडिङ विरुद्ध नागरिक समाजको दवाव

नेपालगन्जमा अघोषित लोडसेडिङ विरुद्ध नागरिक समाजको दवाव

२८ जेष्ठ २०७७, बुधबार
राष्ट्रपतिद्वारा वैशाख १७ र २७ गते प्रतिनिधि सभाको चुनाव हुने

राष्ट्रपतिले जेठ १० गते संसद्‌मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

२८ जेष्ठ २०७७, बुधबार
कर्णाली प्रदेशमा कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो !

कर्णाली प्रदेशमा कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो !

२८ जेष्ठ २०७७, बुधबार
पूर्नवहाली भएका सांसद भन्छन् : न्यायपालिकाप्रति विश्वास बढ्यो

कर्णाली प्रदेशसभाको १०औँ अधिवेशन आह्वान

२८ जेष्ठ २०७७, बुधबार
२ शिक्षक, ५ विद्यार्थी

फेरियो शिक्षक र कर्मचारीको पोसाक

२८ जेष्ठ २०७७, बुधबार
नयाँ जनप्रतिनिधिका फरकफरक वाचा

नयाँ जनप्रतिनिधिका फरकफरक वाचा

२८ जेष्ठ २०७७, बुधबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.