सोमवार, जेष्ठ २, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

विद्युतीय गाडीभन्दा औद्योगिकीकरणमा जोड दिऊँ : अर्थमन्त्री

होस्ट खबर by होस्ट खबर
२७ जेष्ठ २०७७, मंगलवार
167
SHARES
315
VIEWS
FacebookTwitter
विद्युतीय सवारीमा धेरै महसुल छैन : अर्थमन्त्री खतिवडा

काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युत खपतका लागि विद्युतीय सवारीभन्दा औद्योगिकीकरणमा जोड दिनुपर्ने बताएका छन्। सीमित संख्यामा आउने विद्युतीय सवारीबाट विद्युत खपत धेरै नहुने उनले भनाइ छ।

‘विद्युतीय गाडी ठूलो संख्यामा भए पनि १र२ सय मेगावाट विद्युत खपत हुने हो,’ प्रतिनिधि सभामा बजेटबारेको छलफलमा बोल्दै उनले भने, ‘हाम्रो योजना अनुसार विद्युत खपतका लागि औद्योगिकीकरण नै गर्नुपर्नेमा जोड दिनुपर्छ।’ विद्युतीय गाडीमा लगाइएको कर स्वभाविक हो र कति सस्तो र कति सरल भन्ने विषय छलफल हुनसक्ने उनको भनाइ छ।

अहिले पनि नेपालमा डिजेलरपेट्रोल गाडीको तुलनामा विद्युतीय गाडी सस्तो भएको र त्यो सस्तो हुनुपर्छ भन्ने मान्यतामा सरकार रहेको खतिवडाले बताए। ‘विद्युतीय सवारीको कर सस्तो हुनु पर्छ,’ उनले भने, ‘१० प्रतिशतमात्र हुनुपर्छ भन्ने होइन होला। दक्षिण एसियाली मुलुकहरुमा पनि विद्युतीय सवारीमा सबै खलका कर १०० प्रतिशतसम्म रहेको पाएको छु।’

सार्वजनिक सवारीमा १ प्रतिशत नै भन्सार काम गरिएको र हाल निजी प्रयोजनका लागि ल्याइने विद्युतीय सवारीमा केही कर वृद्धि गरिएको खतिवडाले बताएका छन्। सरकारले सार्वजनिक सवारीलाई प्रोत्साहीत गर्न खोजिएको दाबी गरेका छन्।

‘गाडीले मात्र विद्युत खपत गरेर त्यो पुग्दैन,’ उनले भने, ‘गाडी मात्र कुदाएर १र२ सय मेगावाट खपत होला तर त्यो हाम्रो उत्पादन लक्ष अनुसार पर्याप्त हुँदैन।ु विद्युत खपतका लागि विद्युतीय सवारीभन्दा औद्योगित विकासमा नै जोड दिनुपर्ने उनको भनाइ छ।

Related Posts

जीवन बीमा कम्पनीको नाफा घट्यो
अर्थ खबर

जीवन बीमा कम्पनीको नाफा घट्यो

स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै
अर्थ खबर

स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै

पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ घट्यो
अर्थ खबर

डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढ्यो

स्थानीय तहको चुनावले मूल्यवृद्धिमा थप चाप
अर्थ खबर

स्थानीय तहको चुनावले मूल्यवृद्धिमा थप चाप

कर्णालीमा एक करोड राशिको पत्रकार कल्याण कोष
अर्थ खबर

नेपाली रुपैयाँ हालसम्मकै कमजोर

हालसम्मकै सर्वाधिक कित्ता आज देखी आईपीओ बिक्रिमा
अर्थ खबर

९ करोडको हाइड्रोपावर आईपीओ निष्काशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

विवेकशील साझा पार्टीले राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने

विवेकशील साझा निर्वाचन नतिजामा दुःखी

२७ जेष्ठ २०७७, मंगलवार
ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

२७ जेष्ठ २०७७, मंगलवार
हाम्रोलाई होइन, राम्रोलाई रोजौं

सुर्खेतको सिम्तामा फेरि मतदान सुरू

२७ जेष्ठ २०७७, मंगलवार
भारतीय प्रधानमन्त्री मोदीले भने,महामारीविरुद्ध लड्न नेपालसँग सहकार्यका लागि भारत दृढ छ

भारतीय प्रधानमन्त्री मोदी आज नेपाल भ्रमणमा आउँदै

२७ जेष्ठ २०७७, मंगलवार
जीवन बीमा कम्पनीको नाफा घट्यो

जीवन बीमा कम्पनीको नाफा घट्यो

२७ जेष्ठ २०७७, मंगलवार
स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै

स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै

२७ जेष्ठ २०७७, मंगलवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.