बिहिबार, जेष्ठ ५, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

बारामा पनि खुले उद्योग र पसल, लकडाउन खुकुलो

होस्ट खबर by होस्ट खबर
२२ जेष्ठ २०७७, बिहीबार
171
SHARES
322
VIEWS
FacebookTwitter
बारामा पनि खुले उद्योग र पसल, लकडाउन खुकुलो

वीरगंज : बारा प्रशासनले लकडाउनको मोडालिटीमा परिर्तन गर्दै उद्योग कलकारखाना, व्यवसाय एवं पसल खोल्न दिएको छ। जिल्ला सुरक्षा समितिको बैठकले हिजो बुधवारदेखि जेठ ३२ गते मध्यराति १२ बजेसम्म लागु हुनेगरी १२ दिनको लागि लकडाउन खुकुलो पारेको जनाएको छ।

समितिले संक्रामण रोग ऐन २०२० को दफा २ बमोजित ८ वटा निर्णय गर्दै बारामा उद्योग व्यवसाय सञ्चालन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए।

लकडाउनका कारण उद्योग व्यवसाय धरासायी बन्दै गएको, चौतर्फी विरोध र आलोचना हुन थालेपछि लकडाउनको मोडालिटीमा परिवर्तन गरी तोकिएको मापदण्डभित्र उद्योग धन्दा सञ्चालन गर्न निर्णय भएको हो।

प्रशासनले आइतबार र मंगलबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म कपडा, साइकल, मोटरसाइकल, मोटर तथा मोटर पार्टस्, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स, रेडिमेड, कस्मेटिक, जुत्ता, चप्पल, सैलुन खोल्ने दिने निर्णय गरेको छ। सोमबार, बुधबार, शुक्रबार र शनिबार सोही समयमा किराना, खाद्यान्न, आलु, प्याज, किटनासक, बिउ बिजन, मलखाद लगायतका व्यवसायहरु र बिहीबार हार्डवेयर पसल, सुनचाँदी पसल, भाँडा बर्तन, टेलरिंग, फ्लोरिङ् र फनिर्सिङ् फर्निचर र अन्य पसल खोल्न दिने जनाएको छ।

हरियो तरकारी तथा फलफूल सधै विहान १० बजेसम्म र साँझ ५ बजेसम्म घुम्ती प्रणालीमा बिक्री वितरण गर्न गराउन व्यवसायीसँग आग्रह गरिएको छ।

उद्योग वाणिज्य संघ र किराना पसल संघको समन्वयमा समय तालिका बनाई जिल्लाको व्यवसायलाई अघि बढाउने निर्णय भएको छ ।

अतिआवश्यक सेवा जस्तै स्वास्थ्य, विद्युत, सञ्चार, खानेपानी, दुध, बैङ्क, फोहोरमैला व्यवस्थापन, इन्धनलगायत सधै नियमित समयमा सञ्चालन हुने निर्णय भएको छ।

सिमेन्ट, जस्ता पाता, कोइला, बिटुमिन तेल, क्लिंकर, निर्माण सामग्रीहरु ढुवानी गर्दा बजार क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ३ बजे बाहेकको समयमा ढुवानी गर्ने, माछा, कुखुरा, कुखुराको दाना, पशु आहारको ढुवानी बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म गर्नुपर्ने निर्देशन छ। त्यसैगरी, उद्योग तोकिएको मापदण्डभित्र मजदुरलाई उद्योग परिसरभित्र राखेर उद्योग चलाउने निर्देशन छ।

Related Posts

वीरेन्द्रनगर -१० मा एमालेका रखालको प्यानल बिजयी
ताजा समाचार

वीरेन्द्रनगर -१० मा एमालेका रखालको प्यानल बिजयी

वीरेन्द्रनगर -७ मा काँग्रेसका चपाईको प्यानल बिजयी
ताजा समाचार

वीरेन्द्रनगर -७ मा काँग्रेसका चपाईको प्यानल बिजयी

वर्षाले छिन्चु–जाजरकोट सडक खण्ड १८ घण्टा अवरुद्ध
ताजा समाचार

वर्षाले छिन्चु–जाजरकोट सडक खण्ड १८ घण्टा अवरुद्ध

वीरेन्द्रनगर -११ मा एमालेका देवकोटा विजयी
ताजा समाचार

वीरेन्द्रनगर -११ मा एमालेका देवकोटा विजयी

स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित
ताजा समाचार

स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

उद्दारमा गएको बस दैलेखको घोडाबासमा पल्टिँदा चालकको मृत्यु
ताजा समाचार

रुपन्देहीमा विजय उत्सवमा हिड्डेको गाडी दुर्घटना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

वीरेन्द्रनगर -१० मा एमालेका रखालको प्यानल बिजयी

वीरेन्द्रनगर -१० मा एमालेका रखालको प्यानल बिजयी

२२ जेष्ठ २०७७, बिहीबार
वीरेन्द्रनगर -७ मा काँग्रेसका चपाईको प्यानल बिजयी

वीरेन्द्रनगर -७ मा काँग्रेसका चपाईको प्यानल बिजयी

२२ जेष्ठ २०७७, बिहीबार
वर्षाले छिन्चु–जाजरकोट सडक खण्ड १८ घण्टा अवरुद्ध

वर्षाले छिन्चु–जाजरकोट सडक खण्ड १८ घण्टा अवरुद्ध

२२ जेष्ठ २०७७, बिहीबार
वीरेन्द्रनगर -११ मा एमालेका देवकोटा विजयी

वीरेन्द्रनगर -११ मा एमालेका देवकोटा विजयी

२२ जेष्ठ २०७७, बिहीबार
स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

२२ जेष्ठ २०७७, बिहीबार
उद्दारमा गएको बस दैलेखको घोडाबासमा पल्टिँदा चालकको मृत्यु

रुपन्देहीमा विजय उत्सवमा हिड्डेको गाडी दुर्घटना

२२ जेष्ठ २०७७, बिहीबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.