बिहिबार, जेष्ठ ५, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

उद्दारमा गएको बस दैलेखको घोडाबासमा पल्टिँदा चालकको मृत्यु

होस्ट खबर by होस्ट खबर
२१ जेष्ठ २०७७, बुधबार
294
SHARES
400
VIEWS
FacebookTwitter
उद्दारमा गएको बस दैलेखको घोडाबासमा पल्टिँदा चालकको मृत्यु

दैलेख : अलपत्र नागरिकको उद्दार गरी फर्केको बस दैलेखको गुराँस गाउँपालिका स्थित घोडाबासमा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

कञ्चनपुर जिल्लामा अलपत्र परेका दैलेख गुराँस गाउँपालिकाका नागरिकलाई पु¥याउन आएर फर्कन लागेको ना ५ ख १६८५ नम्बरको बस दैलेखको गुराँस गाउँपालिका वडा ४ घोडाबासमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी बस चालक कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका वडा नः ५ का ल्याणसिह बोहोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरक्षक नैन बहादुर सावदले जानकारी दिए ।

उनले बसका सह चालक कञ्चनपुर जिल्ला भिमदत्तनगपालिका ३५ बर्षीय जयराज अवस्थी घाईते भएको जानकारी दिए ।

जिल्ला प्रहरी प्रमुख हरिबहादुर (डि.एस.पी) वलीले घटना स्थलबाट होष्ट खवरलाई दिएको जानकारी अनुसार सहचालक अवस्थीको उपचारका लागि सुर्खेत पठाइएको बताए । उनका अनुसार घटना साँझ ५ बजेतिर घटेको हो । गाडीमा अरु कोही नभएको उनले बताए ।

Related Posts

वर्षाले छिन्चु–जाजरकोट सडक खण्ड १८ घण्टा अवरुद्ध
ताजा समाचार

वर्षाले छिन्चु–जाजरकोट सडक खण्ड १८ घण्टा अवरुद्ध

वीरेन्द्रनगर -११ मा एमालेका देवकोटा विजयी
ताजा समाचार

वीरेन्द्रनगर -११ मा एमालेका देवकोटा विजयी

स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित
ताजा समाचार

स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

उद्दारमा गएको बस दैलेखको घोडाबासमा पल्टिँदा चालकको मृत्यु
ताजा समाचार

रुपन्देहीमा विजय उत्सवमा हिड्डेको गाडी दुर्घटना

उद्दारमा गएको बस दैलेखको घोडाबासमा पल्टिँदा चालकको मृत्यु
ताजा समाचार

मुगुका कांग्रेस सभापति शाही सवार जिप दुर्घटना

राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)
ताजा समाचार

बि.सं. २०७९ ज्येष्ठ ४ गते बुधबार, आजको राशिफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

वर्षाले छिन्चु–जाजरकोट सडक खण्ड १८ घण्टा अवरुद्ध

वर्षाले छिन्चु–जाजरकोट सडक खण्ड १८ घण्टा अवरुद्ध

२१ जेष्ठ २०७७, बुधबार
वीरेन्द्रनगर -११ मा एमालेका देवकोटा विजयी

वीरेन्द्रनगर -११ मा एमालेका देवकोटा विजयी

२१ जेष्ठ २०७७, बुधबार
स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

२१ जेष्ठ २०७७, बुधबार
उद्दारमा गएको बस दैलेखको घोडाबासमा पल्टिँदा चालकको मृत्यु

रुपन्देहीमा विजय उत्सवमा हिड्डेको गाडी दुर्घटना

२१ जेष्ठ २०७७, बुधबार
फ्लोरक्रस गर्नु मेरो गल्ती हो: पूर्वमन्त्री शाही

फ्लोरक्रस गर्नु मेरो गल्ती हो: पूर्वमन्त्री शाही

२१ जेष्ठ २०७७, बुधबार
उद्दारमा गएको बस दैलेखको घोडाबासमा पल्टिँदा चालकको मृत्यु

मुगुका कांग्रेस सभापति शाही सवार जिप दुर्घटना

२१ जेष्ठ २०७७, बुधबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.