बिहिबार, जेष्ठ ५, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

अहिले पार्कमा जानु, मास्क लगाएर दौडनु र ब्यायाम गर्नु कत्तिको खतरनाक छ ?

होस्ट खबर by होस्ट खबर
२० जेष्ठ २०७७, मंगलवार
303
SHARES
383
VIEWS
FacebookTwitter
अहिले पार्कमा जानु, मास्क लगाएर दौडनु र ब्यायाम गर्नु कत्तिको खतरनाक छ ?

काठमाडौँ : कोरोना भाइरसको संक्रमण फैलिएसँगै यसले मानिसको जीवनशैलीमा ठुलो परिवर्तन ल्यायो । पहिले पहिले बिहानउठेर पार्कमा घुम्न जाने हाम्रो दिनचर्याको एक महत्वपुर्ण पाटो हुने गर्दथ्यो ।

तर कोरोनाको महामारी र लकडाउने सबैलाई घरभित्र कैद गर्दा बिहान पार्कमा घुम्ने चाहना सपनामा बदलिएको छ । हुनत अब बिस्तारै लकडाउन खुल्न सक्ला । तर के लकडाउन खुलेपछि बिहानपार्क घुम्न जानु उपयुक्त रहला रु यस बिषयको प्रश्नको जवाफ हामी दिनेछौ ।

१. के यस समयपार्कमा घुम्न जानु उपयुक्त होला ?

पार्कमा मर्निङ वाकका लागिहोस् वा घुम्नका लागिजानु अघि यो सुनिश्चित गर्नुहोस् तपाईंको क्षेत्र कोरोना संक्रमणको कतिको जोखिममा छ रु यदितपाई ग्रीन जोनमा हुनुहुन्छ भने पार्कमा जान सकिन्छ । तर त्यहाँ पनि सामाजिक दूरी बनाउन आवश्यक हुन्छ । तथापी यो बेलापार्कमा नजानु नै बुद्धिमानी हुन्छ ।

२. के मास्क लगाएर दौडदा हुन्छ ?

मास्क लगाएर दौडदा स्वास्थ्यकालागि खतरनाक साबित हुन्छ। मास्क लगाउँदा श्वासमा अक्सिजनको मात्रामा कमि आउन सक्छ जो खतरानाक हुन्छ । चीनमा २६ वर्षीय एक ब्यक्तिमा स्कलगाएर दौडिएकै कारण अस्पताल भर्ना हुनु परेको थियो ।

३. के मास्क लगाएर शारीरिक ब्यायाम गर्नु हानिकारक हुन्छ ?

मास्क लगाएर शारीरिक ब्यायाम गर्नु हानिकारक साबित हुनसक्छ । मास्कले श्वास फेर्नमा बाधा पुर्‍याउने र ब्यायाम गर्दा पर्याप्त अक्सिजन आवश्यक हुने भएकाले यो उपाय गलत साबित हुन्छ । तसर्थ यस समयमा घरको खुल्ला क्षेत्र जहाँ पुर्ण सुरक्षित छ त्यस स्थानमा बिनामा ब्यायाम गर्दा हुन्छ ।

Related Posts

स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद
स्वास्थ्य

स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद

प्रदेश अस्पताल सुर्खेतमा ब्लड बैंक संचालन
स्वास्थ्य

प्रदेश अस्पताल सुर्खेतमा ब्लड बैंक संचालन

घरमै सुत्केरी गराउँदा अत्यधिक रक्तश्राव भएर  महिलाको मृत्यु
ताजा समाचार

लेक लागेर उपल्लो डोल्पामा म्यादी प्रहरीको मृत्यु

भारतमा कोरोना सङ्क्रमितको संख्या ७४ लाख ९४ हजार नाघ्यो
अन्तर्राष्ट्रिय

विश्वमा हालसम्म कोरोनाका कारण १ करोड ५० लाखको मृत्यु

हिमाली जिल्ला म्याग्दीमा दुई जनालाई डेंगु
स्वास्थ्य

कर्णालीमा औलो: ३२ जना बिरामी, ६ ठाउँ उच्च जोखिममा

कोरोनाका कारण भारतमा ६ हजार बढिको मृत्यु
अन्तर्राष्ट्रिय

भारतमा एकै दिन ३० कोरोना संक्रमितको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

वर्षाले छिन्चु–जाजरकोट सडक खण्ड १८ घण्टा अवरुद्ध

वर्षाले छिन्चु–जाजरकोट सडक खण्ड १८ घण्टा अवरुद्ध

२० जेष्ठ २०७७, मंगलवार
वीरेन्द्रनगर -११ मा एमालेका देवकोटा विजयी

वीरेन्द्रनगर -११ मा एमालेका देवकोटा विजयी

२० जेष्ठ २०७७, मंगलवार
स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

२० जेष्ठ २०७७, मंगलवार
उद्दारमा गएको बस दैलेखको घोडाबासमा पल्टिँदा चालकको मृत्यु

रुपन्देहीमा विजय उत्सवमा हिड्डेको गाडी दुर्घटना

२० जेष्ठ २०७७, मंगलवार
फ्लोरक्रस गर्नु मेरो गल्ती हो: पूर्वमन्त्री शाही

फ्लोरक्रस गर्नु मेरो गल्ती हो: पूर्वमन्त्री शाही

२० जेष्ठ २०७७, मंगलवार
उद्दारमा गएको बस दैलेखको घोडाबासमा पल्टिँदा चालकको मृत्यु

मुगुका कांग्रेस सभापति शाही सवार जिप दुर्घटना

२० जेष्ठ २०७७, मंगलवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.