बिहिबार, जेष्ठ ५, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

नेपालमा जेष्ठ अन्तिमकै आसपासमा मनसुन भित्रने अनुमान

होस्ट खबर by होस्ट खबर
२० जेष्ठ २०७७, मंगलवार
256
SHARES
323
VIEWS
FacebookTwitter
भारतको पश्चिम बंगालका मन्त्रीमा कोरोना पुष्टि

काठमाण्डौ : यसपालीको मनसुन जेष्ठ अन्तिम कै आसपासमा भित्रिने मौसमविद्ले अनुमान गरेका छन् । यसअघि एक हप्ता ढिलो गरी मनसुन भित्रिने भनिए पनि अहिले अरब सागरमा न्यूनचापीय प्रणाली विकास भएकाले जेष्ठ अन्तिम कै आसपासमा मनसुन भित्रिने अनुमान गरिएको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार भारतको केरलासम्म मनसुन भित्रिसकेकाले पनि बेलैमा मनसुन भित्रने अनुमान गरिएको हो । दक्षिण पूर्वी अरब सागरमा रहेको न्यूनचापीय क्षेत्र उत्तरतर्फ सरिरहेको र चक्रवात बन्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मनसुन समयमा नै भित्रिए बालीनालीलाई एकै पटक सखाप पार्ने फौजी किरा पनि नेपाल प्रवेश गर्न नपाउने विज्ञले बताउँदै आएका छन् ।

यो प्रणाली उत्तरपूर्व सर्ने क्रममा रहेकाले नेपालका केही ठाउँमा बिहीबारदेखि तीन दिन वर्षा हुने अनुमान गरिएको मौसमविद् कँडेलले बताउनुभयो । यस्तै यही प्रणालीको प्रभावका कारण पश्चिमका हिमाली जिल्लामा हिमपातको सम्भावना पनि छ ।

आज काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । तर बिहीबार प्रणाली र पश्चिमी वायुको प्रभावका कारण बेलुका पख केही पहाडी क्षेत्रमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।

Related Posts

देशका अधिकांश स्थान सहित कर्णालीमा आज पनि बर्षात हुने
मौसम

निर्वाचनको दिन पनि पानी पर्ने सम्भावना

मौसम

पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडक खुल्यो

दिनभर पश्चिम क्षेत्रमा झरी पर्दा चिसो बढ्यो
मौसम

चुनावको दिन पनि पानी पर्ने सम्भावना: मौसमविद्

देशका अधिकांश स्थान सहित कर्णालीमा आज पनि बर्षात हुने
मौसम

मेघ गर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना

वैशाख १८ देखि जाजरकोटमा एक हप्ताका लागि निषेधाज्ञा
मौसम

जाजरकोटमा हावाहुरीले ६ वटा घरमा क्षति

देशका अधिकांश स्थान सहित कर्णालीमा आज पनि बर्षात हुने
मौसम

देशका विभिन्न ठाउँमा वर्षा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

विद्युत् प्राधिकरणको एकाधिकार अन्त्य हुने

बजेट लेखनको चटारो नारा बनाउँदै विज्ञ समूह

२० जेष्ठ २०७७, मंगलवार
असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने महासङ्घको निर्णय

सार्वजनिक गाडीलाई विद्युतीयमा बदल्न छलफल शुरू

२० जेष्ठ २०७७, मंगलवार
राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)

बि.सं. २०७९ ज्येष्ठ ५ गते बिहिबार, आजको राशिफल

२० जेष्ठ २०७७, मंगलवार
वीरेन्द्रनगर -१० मा एमालेका रखालको प्यानल बिजयी

वीरेन्द्रनगर -१० मा एमालेका रखालको प्यानल बिजयी

२० जेष्ठ २०७७, मंगलवार
वीरेन्द्रनगर -७ मा काँग्रेसका चपाईको प्यानल बिजयी

वीरेन्द्रनगर -७ मा काँग्रेसका चपाईको प्यानल बिजयी

२० जेष्ठ २०७७, मंगलवार
वर्षाले छिन्चु–जाजरकोट सडक खण्ड १८ घण्टा अवरुद्ध

वर्षाले छिन्चु–जाजरकोट सडक खण्ड १८ घण्टा अवरुद्ध

२० जेष्ठ २०७७, मंगलवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.