बिहिबार, जेष्ठ ५, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

महाराष्ट्र सरकारले दियो सुटिङको अनुमती

होस्ट खबर by होस्ट खबर
२० जेष्ठ २०७७, मंगलवार
365
SHARES
385
VIEWS
FacebookTwitter
महाराष्ट्र सरकारले दियो सुटिङको अनुमती

मुम्बई : बलिउड अभिनेता अक्षय कुमारले यो साता एउटा विज्ञापनको छायांकन गरेका छन् । भारतको महाराष्ट्र सरकारले उनलाई छायांकनका लागि अुनमति दिएको हो । अक्षय कुमार मात्र हैन, अहिले अमिताभ बच्चनदेखि अरू सिनेकर्मीहरूले पनि विभिन्न छायांकनलाई सुरक्षित रूपमा गरिरहेका छन् । सानो र छरितो युनिट बनाएर उनीहरूले छायांकन थालेका हुन् ।

महाराष्ट्र राज्य सरकारले विभिन्न सर्त राख्दै विभिन्न स्थानमा छायांकनका लागि अनुमति दिएको छ । सो सर्तअनुसार कुनै पनि छायांकन गर्दा सेटमा ३३ जनाभन्दा बढी व्यक्त सहभागी हुन पाइनेछैन । सुटिङको लागि महाराष्ट्र सरकारले १६ पेज लामो नियम पुस्तिका बनाएको छ । सो पुस्तिकाअनुसार छायांकनको समयमा मास्क लगाउनुपर्ने, छायांकन सेटमा डाक्टर र नर्स अनिवार्य हुनुपर्ने, छायांकन सेटमा सामाजिक दूरी कायम गर्नुपर्ने, छायांकनको समयमा भिड जम्मा गर्न नपाइने, मेकअप म्यानले पीपीई लगाएर मात्रै मेकअप गर्न पाउने, गर्भवती कलाकारलाई छायांकनमा ल्याउन नपाइने नियम छ ।

यस्तै, ६५ वर्षभन्दा माथिका कलाकार वा अन्य क्रु सदस्यलाई छायांकनमा काम गराउने नपाइने, रुघा, खोकी, ज्वरो आएकालाई सुटिङमा राख्न नपाइनेजस्ता थुप्रै नियमहरू रहेका छन् । यस्ता नियम पालना नगरेमा सुटिङ रद्दसँगै कानुनी कारबाही राज्यसरकारले गर्नेछ ।

सुटिङका लागि निर्माताहरूले महाराष्ट्र फिल्म, थिएटर, कल्चरल डेभलपमेन्ट कर्पोरेसन, दादा साहेब फाल्के चित्र नगरीका साथै मुम्बई बाहिर छायांकनका लागि जिल्ला कलेक्टरको अफिसमा आवेदन दिएर अनुमित लिएपछि मात्र तोकिएको ठाउँमा छायांकन गर्न पाउनेछन् ।

अहिले फिल्मभन्दा पनि जारी लकडाउनका कारण लामो समयदेखि सिरियल, रियालिटी सोलगायतको अहिलेको अवस्थामा छायांकन सुरु गर्नेछन् । फिल्मको छायांकन भने तत्काल सुरु गर्न गाह्रो भएको बलिउडकर्मीको भनाइ छ । तथापि, बिस्तारै बलिउडका फिल्म पनि छायांकन गर्ने पक्षमा निर्माताहरू छन् ।

Related Posts

धमाधम बिहे गर्दै नेपाली नायिका, कसले को संग बिहे गरे ?
मनाेरञ्जन

धमाधम बिहे गर्दै नेपाली नायिका, कसले को संग बिहे गरे ?

नेपालमा बढ्दो साउथ फिल्मको क्रेज
मनाेरञ्जन

नेपालमा बढ्दो साउथ फिल्मको क्रेज

‘छक्कापञ्जा ४’ असारबाट छायांकनको तयारी
मनाेरञ्जन

‘छक्कापञ्जा ४’ असारबाट छायांकनको तयारी

निर्वाचनसम्बन्धी टिकटक बनाएर ५० लाख भ्युज पुर्‍याए ५० हजार पुरस्कार
मनाेरञ्जन

निर्वाचनसम्बन्धी टिकटक बनाएर ५० लाख भ्युज पुर्‍याए ५० हजार पुरस्कार

रातभर हाउसफुल ‘केजीएफ-२’
मनाेरञ्जन

केजीएफ च्याप्टर २: एक हजार करोड कलेक्सन

बागीनाका कलाकार शेरबहादुरले संस्कृती संक्षण गर्न मेचीकाली पदयात्रा पुरा गरे
Videos

बागीनाका कलाकार शेरबहादुरले संस्कृती संक्षण गर्न मेचीकाली पदयात्रा पुरा गरे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

वीरेन्द्रनगर -७ मा काँग्रेसका चपाईको प्यानल बिजयी

वीरेन्द्रनगर -७ मा काँग्रेसका चपाईको प्यानल बिजयी

२० जेष्ठ २०७७, मंगलवार
वर्षाले छिन्चु–जाजरकोट सडक खण्ड १८ घण्टा अवरुद्ध

वर्षाले छिन्चु–जाजरकोट सडक खण्ड १८ घण्टा अवरुद्ध

२० जेष्ठ २०७७, मंगलवार
वीरेन्द्रनगर -११ मा एमालेका देवकोटा विजयी

वीरेन्द्रनगर -११ मा एमालेका देवकोटा विजयी

२० जेष्ठ २०७७, मंगलवार
स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

२० जेष्ठ २०७७, मंगलवार
उद्दारमा गएको बस दैलेखको घोडाबासमा पल्टिँदा चालकको मृत्यु

रुपन्देहीमा विजय उत्सवमा हिड्डेको गाडी दुर्घटना

२० जेष्ठ २०७७, मंगलवार
फ्लोरक्रस गर्नु मेरो गल्ती हो: पूर्वमन्त्री शाही

फ्लोरक्रस गर्नु मेरो गल्ती हो: पूर्वमन्त्री शाही

२० जेष्ठ २०७७, मंगलवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.