सोमवार, जेष्ठ २, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

सिम्तामा १७ सय नागरिक भित्रिए, स्वाब संकलन गरिंदै

होस्ट खबर by होस्ट खबर
१७ जेष्ठ २०७७, शनिबार
173
SHARES
326
VIEWS
FacebookTwitter
क्वारेन्टाइनमा बसेका सबैको कोरोना परीक्षण गरिने

सुर्खेत : भारतमा मजदुगरी गर्न गएका नागरिक फर्किन थालेपछि पूर्वी सुर्खेतको सिम्ता फर्कनेको संख्या १ हजार ७ सय पुगेको छ ।

गाँउपालिकाले दिएको जानकारी अनुसार शुक्रबार सम्म ती नागरिकहरु कोरोना महामारीमा प्रदेस सरकार र गाँउपालिकाको पहलमा गाँउ फर्किएका हुन् ।

उनीहरु मध्य २ सय १ जनाको स्वाव संकलन गरी परिक्षणका लागि वीरेन्द्रनगर ल्याइएको गाँउपालिका अध्यक्ष कविन्द्रकुमार के.सी.ले बताए । बागेश्वरी मावि राकम क्वारेन्टाइनमा रहेका ६० जना, नेरा मावि वजेडा आलिमा रहेका ७० जना र भानु मावि वजेडिचौर क्वारेन्टाइनमा वसेका ७१ जनाको स्वाब संकलन गरिएको हो ।

गाउपालिका सँग ४ हजार ४ सय ८१ नागरिक भारतमा मजदुरीको लागि तथ्यांक छ । गाउपालिकामा भित्रिएका नागरिकहरुलाई राख्नको लागी ३७ विद्यालयमा क्वारेन्टाइन तयार पारिएको अध्यक्ष के.सी.ले बताए । उनका अनुसार गाँउपालिकाका नागरिकको पिसिआर परिक्षणका लागी १६ सय भिटिएम खरिद गरिएको छ ।

Related Posts

बिजय उत्सवमा गएका गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु
ताजा समाचार

बिजय उत्सवमा गएका गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु

ओलीको वडामा फेरि पनि कांग्रेस विजयी
समाज

ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

हेलिकप्टरबाट बीउ छर्ने उम्मेदवारलाई दुई मत
समाज

हेलिकप्टरबाट बीउ छर्ने उम्मेदवारलाई दुई मत

माघ १ गते कर्णालीमा सार्वजनिक विदा
समाज

आजबाट सातामा दुई दिन बिदा

नेपालगञ्जमा अपाङ्गता भएकालाई ह्वील चेयर प्रयोग गर्न दिईएन, घिस्रिएर मतदान गरे
समाज

नेपालगञ्जमा अपाङ्गता भएकालाई ह्वील चेयर प्रयोग गर्न दिईएन, घिस्रिएर मतदान गरे

राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा मतदान सुरु
समाज

रौतहटको गुजरामा राति ९ बजेसम्म मतदान जारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

बिजय उत्सवमा गएका गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु

बिजय उत्सवमा गएका गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु

१७ जेष्ठ २०७७, शनिबार
वीरेन्द्रनगर–३ अध्यक्ष पदमा एमालेका विष्ट निर्वाचित

वीरेन्द्रनगर–३ अध्यक्ष पदमा एमालेका विष्ट निर्वाचित

१७ जेष्ठ २०७७, शनिबार
विवेकशील साझा पार्टीले राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने

विवेकशील साझा निर्वाचन नतिजामा दुःखी

१७ जेष्ठ २०७७, शनिबार
ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

१७ जेष्ठ २०७७, शनिबार
हाम्रोलाई होइन, राम्रोलाई रोजौं

सुर्खेतको सिम्तामा फेरि मतदान सुरू

१७ जेष्ठ २०७७, शनिबार
भारतीय प्रधानमन्त्री मोदीले भने,महामारीविरुद्ध लड्न नेपालसँग सहकार्यका लागि भारत दृढ छ

भारतीय प्रधानमन्त्री मोदी आज नेपाल भ्रमणमा आउँदै

१७ जेष्ठ २०७७, शनिबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]om
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.