मङ्लबार, जेष्ठ ३, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

१३ औं गणतन्त्र दिवसमा प्रदेश प्रमुख कलौनीले दिए शुभकामना

होस्ट खबर by होस्ट खबर
१५ जेष्ठ २०७७, बिहीबार
216
SHARES
407
VIEWS
FacebookTwitter
१३ औं गणतन्त्र दिवसमा प्रदेश प्रमुख कलौनीले दिए शुभकामना

k|b]z k|d'v snf}gL kbef/ u|x0f ;'v]{t, @) sflQs -/f;;_M gjlgo'Qm s0ff{nL k|b]zsf k|d'v uf]ljGbk|;fb snf}gL a'waf/ kbef/ u|x0f ub}{ . tl:j/ M z'/axfb'/ l;+x

सुर्खेत : कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले गणतन्त्र दिवसका अवशरमा कर्णालीवासीलाई शुभकामना दिएका छन् । प्रदेश प्रमुख कलौनीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता र समतामूलक समाज निर्माणको कामना सहित शुभकामना दिएका हुन् ।

‘१३औं गणतन्त्र दिवस’ को अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख कलौनीले ऐतिहासिक संविधानसभाको पहिलो बैठकले विसं. २०६५ जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा गरेको दिनबाट उपलब्ध प्राकृतिक श्रोत र साधनको अधिकतम उपयोग गरी दिगो विकासका लक्ष्यहरू हासिल गर्न थप उर्जा पैदा गरेको बताए ।

जारी सन्देशमा उनले भनेका छन्, “लामो सङ्क्रमणकालपश्चात् मुलुकमा राजनीतिक स्थिरता र दिगो शान्ति स्थापना भएको वर्तमान परिवेशमा राष्ट्रिय अखण्डताका साथै राष्ट्रिय स्वाभिमानको भावना जागृत गर्दै समाजमा रहेका सबै प्रकारका विभेदहरूको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न प्रेरणा दिनेछ भन्ने विश्वास लिएको छु ।”

उनले यस गणतन्त्र स्थापनालगायत विभिन्न ऐतिहासिक कालखण्डका संघर्षमा आफ्नो अमूल्य जीवनको आहुति दिनुहुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरू प्रति श्रद्धासुमन अर्पण गर्दै कर्णालीवासी एवम् समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गरे ।

त्यसैगरी, यस कर्णाली प्रदेशमा पनि विश्वव्यापी महामारीको रूपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढ्दै गएको वर्तमान परिपेक्ष्यमा यसको सङ्क्रमणबाट आफू जोगिन र अरूलाई जोगाउन विश्व स्वास्थ्य सङ्गठन र सरकारद्वारा आधिकारिकरुपले जारी निर्देशन र आचारसंहिताको पूर्ण पालना गर्न आह्वान गर्दै यसको सङ्क्रमणबाट देहान्त भएकाहरू प्रति श्रद्धाञ्जली अर्पण तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको र सङ्क्रमितहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको कुरा उनको शुभकामना सन्देशमा उल्लेख छ ।

Related Posts

१४ जिल्लाका ४४ केन्द्रमा मतदान रद्द
Videos

१४ जिल्लाका ४४ केन्द्रमा मतदान रद्द

आज देशैभरि स्थानीय तहको निर्वाचन
Videos

आज देशैभरि स्थानीय तहको निर्वाचन

प्रतिगमन विरुद्ध र एमालेकै कारण गठबन्धन गरिएको हो: उपसभापति खड्का (भिडियो सहित)
Videos

प्रतिगमन विरुद्ध र एमालेकै कारण गठबन्धन गरिएको हो: उपसभापति खड्का (भिडियो सहित)

कर्णाली प्रदेश राजधानीमा थरिथरीका उम्मेदवार
English

कर्णाली प्रदेश राजधानीमा थरिथरीका उम्मेदवार

काँग्रेस उपसभापति खड्का सुर्खेतमा, चुनावी सभा सम्बोधन गर्ने
Videos

काँग्रेस उपसभापति खड्का सुर्खेतमा, चुनावी सभा सम्बोधन गर्ने

वीरेन्द्रनगरमा गठबन्धनलाई राप्रपा भारी, एमालेको चहलपल बढि: कसले मार्ला बाजी ?
Videos

वीरेन्द्रनगरमा गठबन्धनलाई राप्रपा भारी, एमालेको चहलपल बढि: कसले मार्ला बाजी ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

चौरजहारी घटना जातीय विभेदकै कारण भएको संसदीय समितिको ठहर

हट्यो ९ महिना लामो संसदको अवरोध

१५ जेष्ठ २०७७, बिहीबार
पञ्चपुरीमा मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित

पञ्चपुरीमा मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित

१५ जेष्ठ २०७७, बिहीबार
बराहतालमा काँग्रेसका भण्डारी विजयी

बराहतालमा काँग्रेसका भण्डारी विजयी

१५ जेष्ठ २०७७, बिहीबार
आइपिएल: पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो दिल्ली

आइपिएल: पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो दिल्ली

१५ जेष्ठ २०७७, बिहीबार
आज नेपालले युगाण्डासँग प्रतिष्पर्धा गर्दै

आज नेपालले युगाण्डासँग प्रतिष्पर्धा गर्दै

१५ जेष्ठ २०७७, बिहीबार
नयाँ शैक्षिक सत्र फेरि सार्ने तयारी

शिक्षाका लागि २ खर्ब ५३ अर्ब रुपैयाँ माग

१५ जेष्ठ २०७७, बिहीबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.