मङ्लबार, जेष्ठ ३, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

नेपालगञ्ज र सुर्खेतमा अलपत्र नागरिकको पिसिआर परिक्षण गरी उद्धार गर्न माग

होस्ट खबर by होस्ट खबर
१४ जेष्ठ २०७७, बुधबार
208
SHARES
393
VIEWS
FacebookTwitter
सामाजिक सञ्जाल मार्फत अफवाह फैलाउनेलाई कार्बाही हुने : प्रजिअ भट्टराई

फाइल तस्विर

हुम्ला : लकडाउनले सुर्खेत र नेपालगञ्जमा अलपत्र परेका हुम्लाका नागरिकहरुको पिसिआर परिक्षण गर्न जिल्ला विप्द व्यवस्थापन समितिले प्रदेश सरकारलाई माग गरेको छ ।

जिल्ला बाहिर अलपत्र परेका हुम्लाका नागरिकहरुलाई कोरोना संक्रमण परिक्षण गरि सुरक्षित राख्न कर्णाली सरकारलाई यस्तो माग गरिएको हो ।

जिल्ला विप्द व्यवस्थापन समितिका संयोेजक एवम प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईको नेतृत्वमा बसेको बैठकले नेपालगञ्ज र सुर्खेतमा अलपत्र परेका हुम्ली नागरिकहरुको पिसिआर पक्षिणको व्यस्थापन गराउन कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयमा माग गरिएको छ ।
हाल हुम्ला जिल्लामा कोरोना संक्रमण नभएकोले अब आउने नागरिकहरुको पिसिआर परिक्षण नेपालगञ्ज र सुुर्खेतमै गराएर हुम्ला ल्याईने जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले जानकारी दिइन् ।

उद्धार गरि ल्याईने व्यक्तिहरु कोभिड–१९ परिक्षण गरेको प्रमाण आएपछि मात्रै तोकिएको नियम र शर्त पालना गर्नुपर्ने प्रजिअ भट्टराईले बताइन् ।

कोभिड–१९ को परिक्षण नेपालगञ्ज र सुर्खेत विमानस्थलमै गराउन गृहमन्त्रालयलाई अनुरोध गर्न निर्णय भएको प्रजिअ भट्टराईको भनाई छ । उद्धार गरिएका नागरिकहरु अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने शर्त पालना गरी हुम्ला ल्याउन तयारी भएको छ ।

क्वारेन्टाइन व्यवस्थापनका लागि विप्द व्यवस्थापन समितिले स्वयम सेवक रहने गरी जनप्रतिनीधि,स्वास्थ्यकर्मी,र सुरक्षा निकायले गर्नुपर्नेछ ।
नेपाल सरकार,प्रदेश सरकार,स्थानीय तह र यस क्वारेन्टीन विप्द व्यवस्थापन उप–समितिले वा कानून बमोजिम अधिकार प्राप्त अधिकारीले सरुवा रोगको सम्बन्ध जारी गरेको नियम निर्देशन वा आदेश उल्लघन गर्ने छैनौ यस्ता शर्त हुनेछन् ।

क्वारेन्टीन सेन्टरको नियम निर्देशन वा आदेश उल्लघन गरे गराएमा संक्रमण रोग ऐन २०२० अनुसार र मुखुकी अपराध सहिता २०७४ को परिच्छेद ५ को दफा १०६ बमोजिम र प्रचलित कार्बाही भोग्नु पर्नेछ ।,

Related Posts

बिजय उत्सवमा गएका गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु
ताजा समाचार

बिजय उत्सवमा गएका गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु

ओलीको वडामा फेरि पनि कांग्रेस विजयी
समाज

ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

हेलिकप्टरबाट बीउ छर्ने उम्मेदवारलाई दुई मत
समाज

हेलिकप्टरबाट बीउ छर्ने उम्मेदवारलाई दुई मत

माघ १ गते कर्णालीमा सार्वजनिक विदा
समाज

आजबाट सातामा दुई दिन बिदा

नेपालगञ्जमा अपाङ्गता भएकालाई ह्वील चेयर प्रयोग गर्न दिईएन, घिस्रिएर मतदान गरे
समाज

नेपालगञ्जमा अपाङ्गता भएकालाई ह्वील चेयर प्रयोग गर्न दिईएन, घिस्रिएर मतदान गरे

राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा मतदान सुरु
समाज

रौतहटको गुजरामा राति ९ बजेसम्म मतदान जारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

चौरजहारी घटना जातीय विभेदकै कारण भएको संसदीय समितिको ठहर

हट्यो ९ महिना लामो संसदको अवरोध

१४ जेष्ठ २०७७, बुधबार
पञ्चपुरीमा मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित

पञ्चपुरीमा मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित

१४ जेष्ठ २०७७, बुधबार
बराहतालमा काँग्रेसका भण्डारी विजयी

बराहतालमा काँग्रेसका भण्डारी विजयी

१४ जेष्ठ २०७७, बुधबार
आइपिएल: पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो दिल्ली

आइपिएल: पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो दिल्ली

१४ जेष्ठ २०७७, बुधबार
आज नेपालले युगाण्डासँग प्रतिष्पर्धा गर्दै

आज नेपालले युगाण्डासँग प्रतिष्पर्धा गर्दै

१४ जेष्ठ २०७७, बुधबार
नयाँ शैक्षिक सत्र फेरि सार्ने तयारी

शिक्षाका लागि २ खर्ब ५३ अर्ब रुपैयाँ माग

१४ जेष्ठ २०७७, बुधबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.