आइतवार, जेष्ठ ८, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

रुकुम हत्याकाण्डका दोषीलाई कारबाहीको गर्न कर्णालीका मुख्यमन्त्रीको निर्देशन

होस्ट खबर by होस्ट खबर
१३ जेष्ठ २०७७, मंगलवार
350
SHARES
335
VIEWS
FacebookTwitter
रुकुम हत्याकाण्डका दोषीलाई कारबाहीको गर्न कर्णालीका मुख्यमन्त्रीको निर्देशन

सुर्खेत : कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले रुकुम हत्या काण्डका दोषीलाई कारवाहीको दायारामा ल्याउन निर्देशन दिएका छन्। मंगलबार कर्णाली प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले सो कुरा जनाएका हुन।

मुख्यमन्त्री शाहीले अहिलेको समयमा पनि जातिय भेदभावले ब्यक्तिको हत्या हुन दुखद घटना भएको र सो घटनाका समबन्धमा गृह मन्त्रालयले छानबिन समिति गठन गरि अध्ययन सुरु गरेको र घटनाका सम्बन्धमा प्रदेश सरकारले पनि सत्य तत्थ्य छानबीनका लागि सम्वन्धित निकायलाई निर्देशन दिएको बताउदै मृतकका परिवारलाई प्रदेश सरकारले राहात ब्यबस्था गर्ने जनाएका छन्। तर मुख्यमन्त्री शाहीले मृतकका परिवारलाई राहात कति दिने भन्ने कुरा उल्लेख गरेका छैनन्।

प्रदेश सभामा आफ्नो पच्चीस बुँदे सम्बोधन गर्दै मुख्य मन्त्री शाहीले अहिलेको महामारीबाट बिश्व आक्रान्त्र परेको बेला कर्णाली प्रदेश पनि त्यसबाट अछुतो नरहेको बताए।

कोरोना संक्रमणसँग लड्न प्रदेश सरकारले ५० करोडको प्रदेश बिपद कोष स्थापना गरेर उक्त कोषमा आम नागरिक र कर्णालीका शुभेक्षककबाट एक करोड पचास लाख रकम सहयोग प्राप्त भएको बताउदै मुख्यमन्त्री शाहीले सोही कोषबाट स्थानीय तहहरुलाई क्वारेन्टिन ब्यबस्थापनाका लागि बिरेन्द्र नगरपालिकालाई ३० लाख, अन्य नगरपालिकालाई २० लाख, गाउँपालिकालाई १५ लाखका दरले १४ करोड २० लाख रुपियाँ पठाएको जानकारी गराउका थिए।

पछिल्लो समय भारतबाट ठुलो संख्यामा कर्णालीबासी आउन थालेपछि डोल्पा, मुगु र हुम्लाका नागरिकहरुका लागि सुर्खेतको खुल्लामंचमा क्वारेन्टिनको ब्यबस्था गरेर राखिएको बताए। कर्णाली प्रदेशमा हालसम्म ५३१ स्थानमा क्वारेन्टिन स्थापना गरेर १५ हजार १३५ वार्डहरु स्थापना गरिएको समेत मुख्यमन्त्री शाहीले सदनलाई जानकारी गराए।

त्यसैगरी ३९३ आइसोलेशन वार्ड, ४० वटा आइसूयु र १३ वटा भन्टिलेरको व्यबस्था गरि प्रयोगमा ल्याएका उनले बताए। जुम्लाको स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश अस्पताल सुर्खेतमा गरि हालसम्म पाँच हजार ९९७ जनाको पिसिआर परिक्षण र एक हजार ५८ जनाको आरडिटी परिक्षण गरेको जानकारी उनले दिए।

त्यसैगरी मुख्यमन्त्री शाहीले सदनलाई जानकारी गराएको विवरणबाटै कर्णालीमा टिकको अभाब भएको कुरा झल्किएको थियो।उनले प्रदेशका ७१८ वडा हरुबाट १९ जनाका दरले मात्र कोरोना संक्रमणको नमूना परीक्षण गरिएको जानकारी गराएका थिए।मुख्यमन्त्री रोजगार कार्यक्रमबाट कोरोना पिडितहरुलाई राहातको व्‍यवस्था गरिने पनि उनले उल्लेख गरेका छन्।

Related Posts

स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित
ताजा समाचार

स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

प्रतिगमन विरुद्ध र एमालेकै कारण गठबन्धन गरिएको हो: उपसभापति खड्का (भिडियो सहित)
Videos

प्रतिगमन विरुद्ध र एमालेकै कारण गठबन्धन गरिएको हो: उपसभापति खड्का (भिडियो सहित)

कर्णाली प्रदेश राजधानीमा थरिथरीका उम्मेदवार
English

कर्णाली प्रदेश राजधानीमा थरिथरीका उम्मेदवार

वीरेन्द्रनगरमा गठबन्धनलाई राप्रपा भारी, एमालेको चहलपल बढि: कसले मार्ला बाजी ?
Videos

वीरेन्द्रनगरमा गठबन्धनलाई राप्रपा भारी, एमालेको चहलपल बढि: कसले मार्ला बाजी ?

तीन पटकभन्दा धेरै ट्राफिक नियम मिचे लाइसेन्स खारेज
मुख्य समाचार

मतदानको दिन क-कसले प्रयोग गर्न पाउँछन् सवारीसाधन, अनुमति लिने कसरी ?

मेलम्चीको १७ करोड लिटर पानी आजदेखि वितरण हुने
मुख्य समाचार

मेलम्चीको १७ करोड लिटर पानी आजदेखि वितरण हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

१३ जेष्ठ २०७७, मंगलवार
४६ जना म्यादी प्रहरीलाई जागिरबाट बर्खास्त

आजदेखि बिदा भए एक लाख म्यादी प्रहरी

१३ जेष्ठ २०७७, मंगलवार
राष्ट्रपतिले गर्ने हरेक व्यवहारमा गुटको गन्ध आइरहेको छ : नेकपा केन्द्रीय सदस्य झाँक्री

बालेनको भोट जनमत होइन, ‘नो भोट’ हो: झाँक्री

१३ जेष्ठ २०७७, मंगलवार
हुम्लाका ६ वटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षद्धारा सपथ गरण

हुम्लाका ६ वटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षद्धारा सपथ गरण

१३ जेष्ठ २०७७, मंगलवार
आर्थिक संकट बढेपछि श्रीलंकामा फेरि संकटकाल लागु

श्रीलंकामा हट्यो संकटकाल

१३ जेष्ठ २०७७, मंगलवार
युगान्डाविरुद्ध सिरिजको अन्तिम खेलमा पनि नेपाल विजयी

युगान्डाविरुद्ध सिरिजको अन्तिम खेलमा पनि नेपाल विजयी

१३ जेष्ठ २०७७, मंगलवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.