आइतवार, जेष्ठ ८, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

नेपालगञ्‍ज र सुर्खेतबाट हवाई उद्दार गर्नुअघि हुम्लामा सतर्कता,पीसीआर परीक्षण व्‍यवस्थापन गर्न माग

होस्ट खबर by होस्ट खबर
१३ जेष्ठ २०७७, मंगलवार
181
SHARES
341
VIEWS
FacebookTwitter
नेपालगञ्‍ज र सुर्खेतबाट हवाई उद्दार गर्नुअघि हुम्लामा सतर्कता,पीसीआर परीक्षण व्‍यवस्थापन गर्न माग

सिमकोट : बन्दाबन्दीले नेपालगंज र सुर्खेतमा अलपत्र परेका माथिल्लो हुम्लाका नागरिकहरुको उद्धार अघि अनिवार्य पीसीर परीक्षणको व्यवस्थापन गर्न जिल्ला बिपद ब्यबस्थापन समितिले माग गरेको छ।

हालसम्म हुम्ला जिल्ला कोरोनाबाट मुक्त रहेको बेला जिल्ला बाहिरबाट अपपत्र नागरिकको उद्धार गर्दा कोरोना संक्रमणको परिक्षण गरि जिल्लालाई सुरक्षित राख्न यस्तो माग गरिएको हो ।

साढे दुई सय भन्दा बढी नागरिकहरु नेपालगंज र त्यति नै सर्खेतमा अलपत्र परेको खबर बाहिरिएपछि उनीहरुको उद्धार माग भै रहेको बेला समितिको मंगलबार बसेको बैठकले कर्णाली प्रदेशको सामाजिक बिकास मन्त्रालयबाट अनिबार्य रुपमा उद्धार गर्ने नागरिकको पिसिआर परिक्षणको ब्यबस्था गर्न माग गरेको हो।

समितिले परिक्षण बिना नागरिकहरुलाई जिल्ला नभित्र्याउन पनि आग्रह गरेको छ। हालसम्म कोरोना मुक्त जिल्ला भएको र यसलाई बचाई राख्न पनि जिल्लाबाट माग आउने गरेको छ । पिसिआर परीक्षण गरि जिल्लामा भित्रिने नागरिकहरुको क्वारेन्टिनको ब्यबस्था गर्न क्वारेन्टिन ब्यबस्था समिति पनि गठन गरिने छ।

समितिमा स्वयम सेबक, क्वारेन्टिनमा रहने ब्यक्ति, जनप्रतिनिधि, स्वास्थ्यकर्मी रहने र त्यसको सुरक्षा प्रहरी गर्नु पर्नेछ । उद्धार गरिएका ब्यक्तिहरु क्वारेन्टिनमा बस्नका लागि आचार संहिता निर्माण गरि पालनाको ब्यबस्था गर्ने निर्णय समितिले गरेको छ। कोरोना सक्रमण बिरुद्धको सर्तकताका लागि यस्तो बिधि अपनाइएको हो।

कोरोना संक्रमण परिक्षणको प्रमाण पेश गरेका ब्यक्तिहरुलाई मात्र हवाई यात्राका लागि गृहमन्त्रालयलाई अनुरोध गरिनेछ। काठमाडौंमा रहेका सयौ हुम्लाबासीले उद्धारको माग गरेपनि त्यसका लागि समिति भने मौन बसेको छ। समितिको बैठक प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईको अध्यक्षतमा बसेको थियो।

Related Posts

सुर्खेतका ३३ सहित कर्णालीका ४५ जनामा कोरोना संक्रमण, १७ जना डिस्चार्ज
ताजा समाचार

कर्णालीमा ७११ जनामा कोरोना संक्रमण पुष्टी, बिहीबारसम्म नौ लाखले लगाए कोरोना खोप

कर्णालीका पत्रकारलाई आवश्यक उपकरण खरिदमा पचास प्रतिशत अनुदान दिने मुख्यमन्त्री शाहीको तयारी
प्रदेश

कर्णालीका पत्रकारलाई आवश्यक उपकरण खरिदमा पचास प्रतिशत अनुदान दिने मुख्यमन्त्री शाहीको तयारी

कालिकोटमा विद्युतको राष्टिय प्रसारण लाइन पुग्यो
ताजा समाचार

कालिकोटमा विद्युतको राष्टिय प्रसारण लाइन पुग्यो

एमालेद्वारा कर्णाली प्रदेशसभाको सातौँ अधिवेशनको चौथो बैठक अवरुद्ध
प्रदेश

स्थगित कर्णाली प्रदेशसभा बैठक पुर्व निर्धारित समयमा सुरु हुन सकेन

नेवारे खोला पुल निर्माणमा ढिलाई, २ बर्ष सम्म पनि बनेन पुल (हेर्नुहोस भिडियो)
Videos

नेवारे खोला पुल निर्माणमा ढिलाई, २ बर्ष सम्म पनि बनेन पुल (हेर्नुहोस भिडियो)

पूर्व सांसद रेग्मी :अबको २४ घण्टाभित्र मुख्यमन्त्री शाहीले राजिनामा दिनु पर्छ (हेर्नुहोस भिडियो)
Videos

पूर्व सांसद रेग्मी :अबको २४ घण्टाभित्र मुख्यमन्त्री शाहीले राजिनामा दिनु पर्छ (हेर्नुहोस भिडियो)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

१३ जेष्ठ २०७७, मंगलवार
४६ जना म्यादी प्रहरीलाई जागिरबाट बर्खास्त

आजदेखि बिदा भए एक लाख म्यादी प्रहरी

१३ जेष्ठ २०७७, मंगलवार
राष्ट्रपतिले गर्ने हरेक व्यवहारमा गुटको गन्ध आइरहेको छ : नेकपा केन्द्रीय सदस्य झाँक्री

बालेनको भोट जनमत होइन, ‘नो भोट’ हो: झाँक्री

१३ जेष्ठ २०७७, मंगलवार
हुम्लाका ६ वटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षद्धारा सपथ गरण

हुम्लाका ६ वटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षद्धारा सपथ गरण

१३ जेष्ठ २०७७, मंगलवार
आर्थिक संकट बढेपछि श्रीलंकामा फेरि संकटकाल लागु

श्रीलंकामा हट्यो संकटकाल

१३ जेष्ठ २०७७, मंगलवार
युगान्डाविरुद्ध सिरिजको अन्तिम खेलमा पनि नेपाल विजयी

युगान्डाविरुद्ध सिरिजको अन्तिम खेलमा पनि नेपाल विजयी

१३ जेष्ठ २०७७, मंगलवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.