आइतवार, जेष्ठ ८, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

कैलाली र तनहुँमा करेन्ट लागेर दुईजनाको मृत्यु

होस्ट खबर by होस्ट खबर
११ जेष्ठ २०७७, आईतवार
313
SHARES
321
VIEWS
FacebookTwitter
कैलाली र तनहुँमा करेन्ट लागेर दुईजनाको मृत्यु

कैलाली/तनहुँ : कैलाली र तनहुँमा करेन्ट लागेर एकरएक जनाको मृत्यु भएको छ । आइतबार बिहान करेन्ट लाग्दा कैलालीमा इँटाभट्टामा काम गर्ने मजदुरको मृत्यु भएको हो भने तनहुँमा घाँस् काट्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु भएको हो ।

कैलालीको घोडाघोडी नगरपालिका-१० का ३३ वर्षीय जवरसिंह चौधरीको करेन्ट लागेर मृत्यु भएको हो । चौधरी गौरीगङ्गा नगरपालिका-१ स्थित सिर्जना इँट्टा उद्योगमा मजदुरी गर्दै आएका थिए ।

इँटाभट्टा नजिकै उनीहरु डेरा गरी बस्ने घरमा काम गर्ने क्रममा आइतबार बिहान तार सर्ट भइ करेन्ट लागेको प्रहरीले जनाएको छ ।

चौधरीलाई करेन्ट लागेपछि छुटाउन खोज्दा इँटाभट्टाकै अर्का कामदार सुजन चौधरीसमेत घाइते भएका छन् । घाइते भएका उनीहरुलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा जवरसिंहको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

उनीसँगै करेन्ट लागेर घाइते भएका सुजनको भने सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

भोजपुर घर भई तनहुँको म्याग्दे गाउँपालिका-१ माथिल्लो गुणादीमा डेरा गरी बस्ने ५४ वर्षीया सीता राईको पनि आइतबार बिहान घाँस काट्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

रुखमा चढेर घाँस काट्ने क्रममा रुखको हाँगाले हाइटेनसन तारमा छुँदा करेन्ट लागी सख्त घाइते भएकी ती राईको उपचारका क्रममा दमौलीस्थित रत्नहरि अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

Related Posts

देशका अधिकांश स्थान सहित कर्णालीमा आज पनि बर्षात हुने
मौसम

निर्वाचनको दिन पनि पानी पर्ने सम्भावना

मौसम

पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडक खुल्यो

दिनभर पश्चिम क्षेत्रमा झरी पर्दा चिसो बढ्यो
मौसम

चुनावको दिन पनि पानी पर्ने सम्भावना: मौसमविद्

देशका अधिकांश स्थान सहित कर्णालीमा आज पनि बर्षात हुने
मौसम

मेघ गर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना

वैशाख १८ देखि जाजरकोटमा एक हप्ताका लागि निषेधाज्ञा
मौसम

जाजरकोटमा हावाहुरीले ६ वटा घरमा क्षति

देशका अधिकांश स्थान सहित कर्णालीमा आज पनि बर्षात हुने
मौसम

देशका विभिन्न ठाउँमा वर्षा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

११ जेष्ठ २०७७, आईतवार
४६ जना म्यादी प्रहरीलाई जागिरबाट बर्खास्त

आजदेखि बिदा भए एक लाख म्यादी प्रहरी

११ जेष्ठ २०७७, आईतवार
राष्ट्रपतिले गर्ने हरेक व्यवहारमा गुटको गन्ध आइरहेको छ : नेकपा केन्द्रीय सदस्य झाँक्री

बालेनको भोट जनमत होइन, ‘नो भोट’ हो: झाँक्री

११ जेष्ठ २०७७, आईतवार
हुम्लाका ६ वटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षद्धारा सपथ गरण

हुम्लाका ६ वटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षद्धारा सपथ गरण

११ जेष्ठ २०७७, आईतवार
आर्थिक संकट बढेपछि श्रीलंकामा फेरि संकटकाल लागु

श्रीलंकामा हट्यो संकटकाल

११ जेष्ठ २०७७, आईतवार
युगान्डाविरुद्ध सिरिजको अन्तिम खेलमा पनि नेपाल विजयी

युगान्डाविरुद्ध सिरिजको अन्तिम खेलमा पनि नेपाल विजयी

११ जेष्ठ २०७७, आईतवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.