आइतवार, जेष्ठ ८, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

काठमाडौंमा आफैं गोली हानेर एक प्रहरीले गरे आत्महत्या

होस्ट खबर by होस्ट खबर
११ जेष्ठ २०७७, आईतवार
289
SHARES
356
VIEWS
FacebookTwitter
कोठाभित्र आमाछोरीको शव, बाहिरबाट ताला

काठमाडौं : नेपाल प्रहरीको महानगरीय प्रहरी प्रभाग स्वयम्भुमा कार्यरत एक प्रहरी सहायक निरीक्षक (असई)को गोली हानेर आत्महत्या गरेका छन् । स्वयम्भुमा कार्यरत असई विष्णुबहादुर कार्की गोली लागेर मृत्यु भएको अवस्थामा फेला परेका हुन् ।

उनको टाउकोमा गोली लागेको छ । के कारणले र कसले हानेको हो भन्ने खुल्न नसकेको प्रहरी प्रवक्ता डीआईजी निरज शाहीले जानकारी दिए । यद्यपि, महानगरीय प्रहरी परिसर काठमाडौंका वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० श्यामलाल ज्ञवालीले प्रारम्भिक अनुसन्धानका क्रममा कार्कीले आफैंले आफूलाई गोली प्रहार गरेको देखिएको बताए ।

एसएसपी ज्ञवालीले भने, “व्यक्तिगत तनावका कारणले घटना भएको हाम्रो निष्कर्ष छ । अन्य अफिसियल कारण देखिँदैन । घटनाको अनुसन्धानमा जुटेका छौं ।”

Related Posts

कर्णाली प्रदेशमा कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो !
समाचार

कर्णाली प्रदेशमा कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो !

महिला नगरप्रमुखमा पाँच जना र गाउँपालिका अध्यक्षमा ११ जना निर्वाचित
राजनीति

महिला नगरप्रमुखमा पाँच जना र गाउँपालिका अध्यक्षमा ११ जना निर्वाचित

‘म माथि अन्याय भयो’ वामदेव गौतम
ताजा समाचार

यो पटक मतदान गर्दिन: वामदेव

राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा मतदान सुरु
समाचार

परिचयपत्र नभएका मतदातालाई पनि भोट खसाल्न दिने

कांग्रेसले टुंगो लगायो राष्ट्रियसभा उम्मेदवार (हेर्नुस सूची)
समाचार

ओलीले लगाएका आरोपको जवाफ दिन पत्रकार समेलन गर्दै कांग्रेस

दैलेखमा एमाले मेयर उम्मेदवार चढ्ने गाडीमा आगजनी
समाचार

दैलेखमा एमाले मेयर उम्मेदवार चढ्ने गाडीमा आगजनी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

११ जेष्ठ २०७७, आईतवार
४६ जना म्यादी प्रहरीलाई जागिरबाट बर्खास्त

आजदेखि बिदा भए एक लाख म्यादी प्रहरी

११ जेष्ठ २०७७, आईतवार
राष्ट्रपतिले गर्ने हरेक व्यवहारमा गुटको गन्ध आइरहेको छ : नेकपा केन्द्रीय सदस्य झाँक्री

बालेनको भोट जनमत होइन, ‘नो भोट’ हो: झाँक्री

११ जेष्ठ २०७७, आईतवार
हुम्लाका ६ वटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षद्धारा सपथ गरण

हुम्लाका ६ वटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षद्धारा सपथ गरण

११ जेष्ठ २०७७, आईतवार
आर्थिक संकट बढेपछि श्रीलंकामा फेरि संकटकाल लागु

श्रीलंकामा हट्यो संकटकाल

११ जेष्ठ २०७७, आईतवार
युगान्डाविरुद्ध सिरिजको अन्तिम खेलमा पनि नेपाल विजयी

युगान्डाविरुद्ध सिरिजको अन्तिम खेलमा पनि नेपाल विजयी

११ जेष्ठ २०७७, आईतवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.