आइतवार, जेष्ठ ८, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

सुर्खेतका ३ जनामा कोरोना संक्रमण पुष्टि, प्रदेश अस्पतालमा उपचार हुँदै

होस्ट खबर by होस्ट खबर
१० जेष्ठ २०७७, शनिबार
447
SHARES
508
VIEWS
FacebookTwitter
कर्णालीका २ अस्पताल कोरोना पहिचानका लागि ज्वरो क्लिनिक चलाइरहेका ‘हब’ मा

सुर्खेत : बिहिबार मात्र भारतबाट आएका सुर्खेतका ३ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतनीधि वाग्लेले शनिबार दिउँसो ३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् ।

प्रमख वाग्लेका अनुसार कर्णाली प्रदेश अस्पतालको पिसिआर रिपोर्टनमा उनीहरुको स्वाब संकलन गरी जाँच गर्दा पोजेटिभ देखिएको र थप पुष्टिका लागि बाँकेको प्रयोगशालामा लगिएको थियो । शनिबार दिउँसो नै त्याहाँबाट पनि पुष्टि भई उनीहरुलाई अहिले उपचारमा राखिएको प्रमुख वाग्लले होष्ट खवरलाई जानकारी दिए ।

सुर्खेतको पिसिआर टेष्टलाई थप पुष्टि गर्न राष्ट्रिय प्रयोगशालाले तोकेको प्रयोगशालामा लैजानु पर्ने हुँदा थप टेष्टका लागि बाँके लगिएको प्रदेश अस्पताल कालागाँउ सुर्खेतले जनाएको छ । संक्रमितहरु बराहताल गाउपालिकाका २ र चौकुने गाउपालिकाका १ जना रहेको बताइएको छ ।

प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर खड्काले पुष्टि हुनासाथ उनीहरुको आइशोलेसनमा राखि उपचार शुरु गरिएको बताए । रोजगारीका शिलशिलामा भारत गएका उनीहरु बिहिबार मात्रै नेपाल सरकारले उद्दार गर्ने निर्णय बमोजिम बबई नाका हुँदै कर्णाली प्रवेश गरेका थिए ।

कर्णाली भित्रिएका सवैको कोरोना परिक्षण गरिने र पोजेटिभ देखिए उपचार गर्ने प्रदेश सरकारले बताएको थियो । पछिल्लो समय भारतबाट आउने कर्णाली प्रदेशका जनतालाई उद्दार गर्ने नीति अनुरुप हजारौंको संख्यामा कर्णालीबासी यहाँ प्रवेश गर्ने क्रम बढेको छ ।

यस संगै कर्णालीमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ । यस अघि दैलेख आठबिसका १ जनाको पनि कोरोना उपचार प्रदेश अस्पतालमा भइरहेको छ ।

Related Posts

वीरेन्द्रनगर नगरपालिकाको मेयरमा ढकाल र उपमेयर खनाल विजयी
ताजा समाचार

वीरेन्द्रनगर नगरपालिकाको मेयरमा ढकाल र उपमेयर खनाल विजयी

भेरीगंगामा कांग्रेसको गढ भत्काउँदै एमाले बिजयी
ताजा समाचार

भेरीगंगामा कांग्रेसको गढ भत्काउँदै एमाले बिजयी

स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित
ताजा समाचार

स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

१४ जिल्लाका ४४ केन्द्रमा मतदान रद्द
Videos

१४ जिल्लाका ४४ केन्द्रमा मतदान रद्द

आज देशैभरि स्थानीय तहको निर्वाचन
Videos

आज देशैभरि स्थानीय तहको निर्वाचन

प्रतिगमन विरुद्ध र एमालेकै कारण गठबन्धन गरिएको हो: उपसभापति खड्का (भिडियो सहित)
Videos

प्रतिगमन विरुद्ध र एमालेकै कारण गठबन्धन गरिएको हो: उपसभापति खड्का (भिडियो सहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

१० जेष्ठ २०७७, शनिबार
४६ जना म्यादी प्रहरीलाई जागिरबाट बर्खास्त

आजदेखि बिदा भए एक लाख म्यादी प्रहरी

१० जेष्ठ २०७७, शनिबार
राष्ट्रपतिले गर्ने हरेक व्यवहारमा गुटको गन्ध आइरहेको छ : नेकपा केन्द्रीय सदस्य झाँक्री

बालेनको भोट जनमत होइन, ‘नो भोट’ हो: झाँक्री

१० जेष्ठ २०७७, शनिबार
हुम्लाका ६ वटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षद्धारा सपथ गरण

हुम्लाका ६ वटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षद्धारा सपथ गरण

१० जेष्ठ २०७७, शनिबार
आर्थिक संकट बढेपछि श्रीलंकामा फेरि संकटकाल लागु

श्रीलंकामा हट्यो संकटकाल

१० जेष्ठ २०७७, शनिबार
युगान्डाविरुद्ध सिरिजको अन्तिम खेलमा पनि नेपाल विजयी

युगान्डाविरुद्ध सिरिजको अन्तिम खेलमा पनि नेपाल विजयी

१० जेष्ठ २०७७, शनिबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.