आइतवार, जेष्ठ ८, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

कोभिड–१९ ले बच्चामा पारेका पाँच असर, यसरी गर्न सकिन्छ व्यवस्थापन

सबिना पन्त

होस्ट खबर by होस्ट खबर
९ जेष्ठ २०७७, शुक्रबार
169
SHARES
319
VIEWS
FacebookTwitter
कोभिड–१९ ले बच्चामा पारेका पाँच असर, यसरी गर्न सकिन्छ व्यवस्थापन

काठमाडौँ : गत पुस अर्थात् डिसेम्बर ३१ मा चीनबाट सुरु भएको कोभिड–१९ अहिले संसारभरि महामारीको रुपमा फैलिसकेको छ। चीन र अमेरिकामा देखिएको प्रवृत्ति अनुसार अन्य उमेर समूहको तुलनामा बच्चामा यो भाइरसको संक्रमण दर कम देखिएको छ।

विश्वका अन्य मुलुकमा बच्चामा कोरोना भाइरसको संक्रमण २।४ प्रतिशत मात्र देखिए पनि नेपालमा भने २९२ जना संक्रमित हुँदा ६५ जना २० वर्षभन्दा कम उमेर समूहका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो। अर्थात् नेपालमा बच्चामा संक्रमण दर २२।२६ प्रतिशत रहेको थियो। यसलाई आधार मानेर हेर्दा नेपालमा बच्चामा संक्रमण अन्य देशको तुलनामा केही उच्च हुने अनुमान लगाउन सकिन्छ।

संक्रमण सँगसँगै हाल विश्वका ६० प्रतिशत बालबालिका आंशिक वा पूर्ण लकडाउन झेल्न बाध्य छन्। सम्पूर्ण स्कुल र कलेज बन्द छन्। यसले प्रत्यक्ष र अप्रत्यक्ष असर बच्चाको चौतर्फी विकासमा परेको छ। ती असर यसप्रकार छन्ः

पोेषण
कोभिड–१९ को संक्रमणले आर्थिक हिसाबले सबल र दुर्बल देशबीच गहिरो खाडल सिर्जना गरेको छ। आर्थिक हिसाबले सबल देश र परिवारका बच्चाहरुमा मोटोपनाको समस्या देखापरेको छ। जसले भविष्यमा नसर्ने रोगहरु निम्त्याउने सम्भावनालाई अझ बढावा दिएको छ। अर्कोतिर आर्थिक हिसाबले कमजोर ९अफ्रिकी, दक्षिण एसियाली० देशहरु जहाँ स्कुलमा दिने खाजा नै बच्चाको पोषणको मुख्य स्रोत थियो, त्यहाँका बच्चामा कुपोषणको सम्भावना बढेर गएको छ।

शिक्षा
लकडाउनसँगै सुरु भएका अनलाइन, रेडियो तथा टेलिभिजन क्लासमा एकातर्फ सबै वर्गका बच्चाको पहुँच छैन भने अर्कोतिर यस्ता कक्षाबाट हुने सिकाइले शिक्षाको गुणस्तरमा पनि गम्भीर प्रश्न चिन्ह्न खडा गरेको छ।

खोप
लकडाउनसँगै धेरै देशले आफ्ना नियमित खोप सेवाहरु बन्द गरेका छन्। जसले खोपबाट न्यूनीकरण गर्न सकिने रोगहरुको जोखिमलाई बढाएको छ।

साइबर अपराध
दिनभरि घरमा बस्दा बच्चाहरु इन्टरनेटका विभिन्न साइटमा जान्छन्। कुन साइट सही र कुन गलत छुट्याउन नसक्दा विभिन्न आतंक, यौन शोषण जस्ता समस्याको जोखिम बढेर गएको छ।

मानसिक असर
कोभिड–१९ सँगै बढेको सामाजिक दूरी, आइसोलेसन आदिले बच्चामा एक्लोपनाको महसुस गराएको छ। बुबाआमाको रोजगारी गुम्दा पारिवारिक–आर्थिक संकटले बालबच्चाको मानसिकतामा अझ बढी असर गरेको देखिन्छ। स्कुल, साथीभाइ, परिवारसँग छुट्टिनु पर्दा सेपरेसन इन्जाइटी रोगबारे उचित जानकारी प्राप्त नहुनु, संक्रमणको डर, मृत्युको भय आदिले बच्चाको मानसिक स्वास्थ्यमा नकारात्मक असर गरेको छ।

असर न्यूनीकरण गर्न के गर्ने ?
— बच्चालाई सन्तुलित आहार खुवाउने
— बच्चाको उमेर अनुसार उपयुक्त व्यायाम गर्न लगाउने
— दैनिक कार्यतालिका बनाएर यसलाई नियमित पालना गर्न लगाउने
— हालको अवस्थामा अभिभावक नै बच्चाको शिक्षक, साथी भएकाले अभिभावकले आफ्नो बहु भूमिकालाई सहि तरिकाले निर्वाह गर्ने।
— कुपोषणलाई मल्टिसेक्टरल एप्रोचबाट निवारण गर्ने
— इ–लर्निङको पहुँच सबैमा पु¥याउने र यसको गुणस्तर बढाउन सरकारी स्तरबाट नै नीति तथा कार्यक्रम बनाउनु जरुरी छ।
— सरकारी स्तरबाट नै सामाजिक दूरी कायम गरी र उचित व्यक्तिगत कवच ९पिपिई० प्रयोग गरी नियमित खोप सेवा सञ्चालन गर्न लगाउने।
— विभिन्न सञ्चार माध्यम ९रेडियो, टेलिभिजन० बाट साइबर अपराध बारेमा चेतना फैलाउने। अभिभावकले आफ्नो निगरानीमा मात्र बच्चालाई इन्टरनेट चलाउन दिने।
— कोभिड–१९ बारे बच्चालाई सही सूचना र जानकारी उनीहरुले बुझ्ने गरी दिने।
— विभिन्न सञ्चार माध्यमबाट बाल मनोविज्ञानसँग सम्बन्धित कार्यक्रमहरु सञ्चालन गर्ने।

स्वास्थ्य खबर

Related Posts

‘९० हजार भोट ल्याउँछु, ई–सरकार बनाउँछु’: बालेन शाह
विचार/ब्लग

‘९० हजार भोट ल्याउँछु, ई–सरकार बनाउँछु’: बालेन शाह

जलवायु परिवर्तनको मारमा चरा
विचार/ब्लग

जलवायु परिवर्तनको मारमा चरा

लोकतन्त्रको लाभ नेतालाई मात्रै ?
विचार/ब्लग

लोकतन्त्रको लाभ नेतालाई मात्रै ?

कांग्रेस घोषणापत्रमा समाज रुपान्तरणको अपेक्षा
विचार/ब्लग

कांग्रेस घोषणापत्रमा समाज रुपान्तरणको अपेक्षा

बरू पद नै छोडिदिन्छु, मन्त्रालय टुक्र्याउँदिन : मुख्यमन्त्री शाही
ताजा समाचार

मुख्यमन्त्री रोजगार कार्यक्रमको बजेट सही रूपमा प्रयोग हुनुपर्छ: मुख्यमन्त्री शाही

पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ घट्यो
अर्थ खबर

आयल निगमको विकल्प खोज्ने कि !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

९ जेष्ठ २०७७, शुक्रबार
४६ जना म्यादी प्रहरीलाई जागिरबाट बर्खास्त

आजदेखि बिदा भए एक लाख म्यादी प्रहरी

९ जेष्ठ २०७७, शुक्रबार
राष्ट्रपतिले गर्ने हरेक व्यवहारमा गुटको गन्ध आइरहेको छ : नेकपा केन्द्रीय सदस्य झाँक्री

बालेनको भोट जनमत होइन, ‘नो भोट’ हो: झाँक्री

९ जेष्ठ २०७७, शुक्रबार
हुम्लाका ६ वटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षद्धारा सपथ गरण

हुम्लाका ६ वटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षद्धारा सपथ गरण

९ जेष्ठ २०७७, शुक्रबार
आर्थिक संकट बढेपछि श्रीलंकामा फेरि संकटकाल लागु

श्रीलंकामा हट्यो संकटकाल

९ जेष्ठ २०७७, शुक्रबार
युगान्डाविरुद्ध सिरिजको अन्तिम खेलमा पनि नेपाल विजयी

युगान्डाविरुद्ध सिरिजको अन्तिम खेलमा पनि नेपाल विजयी

९ जेष्ठ २०७७, शुक्रबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.