आइतवार, जेष्ठ ८, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

डोनाल्ड ट्रम्पको आरोप : विश्व स्वास्थ्य संगठन चीनको कठपुतली हो !

होस्ट खबर by होस्ट खबर
६ जेष्ठ २०७७, मंगलवार
179
SHARES
337
VIEWS
FacebookTwitter
कोरोनाबाट चीनमा भन्दा अमेरिकामा धेरै मानिसको मृत्यु, अझै १ लाख मृत्यु संख्या नाघ्न सक्ने ट्रम्पको चेतावनी

बीबीसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन डब्लूएचओ०लाई चीनको कठपुतलीु भएको आरोप लगाएको छ। अमेरिकाले डब्लूएचओले गर्दा नै कोभिड-१९ नियन्त्रण बाहिर पुगेको छ त्यसको मूल्य आम मानिसले चुकाउनु परेको बताएको केही घण्टा पछि ट्रम्पले यस्तो अभिव्यक्ति दिएका हुन्।

सोमबार बसेको विश्व स्वास्थ्य संगठनको वार्षिक बैठकमा अमेरिका डब्लूएचओविरुद्ध प्रस्तुत भएको थियो। विश्वको लागि आवश्यक जानकारी प्रवाह गर्न यस संस्था चुकेको छु, अमेरिकी स्वास्थ्य सचिव एलेक्स एजरले भनेका थिए। लगत्तै ट्रम्पले चीनसँग जोडेर डब्लूएचओमाथि अर्को प्रश्न गरेका हुन्।

अमेरिकाले यसअघि पनि डब्लूएचओ चीन परस्त भएको भन्दै संगठनलाई उपलब्ध गराउँदै आएको आर्थिक सहयोग रोक्ने निर्णय गरेको थियो। त्यस समय संगठन प्रमुख टेड्रोस अधानम घेब्रिएससले यस महामारी नियन्त्रणका लागि गरेको कामहरुको समीक्षा गर्ने बताएका थिए। उनले आवश्यकता अनुसार स्वतन्त्र अनुसन्धान समेत गरिने बताएका थिए।

सोमबार र मंगलबार भइरहेको भर्चुअल सम्मेलनमा १ सय ९४ देशको सहभागिता रहेको छ। सम्मेलनमा विश्व स्वास्थ्य संगठनको वार्षिक कार्यको समीक्षा र आगामी कार्य योजना प्रस्तुत गरिन्छ। तर, यस पटक सम्मेलन कोभिड-१९ केन्द्रित भयो। केही हदमा छलफल ुअमेरिका भर्सेस चीनु केन्द्रित देखिएको बीबीसीले जनाएको छ।

किनकि ट्रम्प अमेरिकी नागरिकबाटै आलोचित छन्। संक्रमण नियन्त्रण र उपचारका लागि उनको नेतृत्वमाथि प्रश्न उठेका छन्। जसका कारण आगामी राष्ट्रपति निर्वाचन प्रभावित हुनसक्ने विज्ञहरुको अनुमान छ। यो सबैको दोष चीनलाई दिँदै आएका छन् ट्रम्प। कोरोना भाइरसबाट सर्वाधिक प्रभावित हुनुलाई चीनको खेल भएको बताउँदै आएका छन्।

यसैबीच आयोजित सम्मेलान बारे धेरै केही नबोल्ने भन्दै ट्रम्पले भने,’यो संगठन चीन केन्द्रित छ। चीनको कठपुतली हो यो।’ चीनको निर्देशनमा डब्लूएचओले अमेरिकालाई गलत सुझाव दिएको बताए।

चिनियाँ राष्ट्रपति सि जिन पिङले भने चीनले कोरोना भाइरस संक्रमण बारे सबै जानकारी खुला र पारदर्शीु ढङ्गले प्रस्तुत गरेको बताए।

Related Posts

आर्थिक संकट बढेपछि श्रीलंकामा फेरि संकटकाल लागु
अन्तर्राष्ट्रिय

श्रीलंकामा हट्यो संकटकाल

आइपिएल: पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो दिल्ली
अन्तर्राष्ट्रिय

आइपिएल: पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो दिल्ली

कूटनीतिज्ञको बुझाइमा मोदीको भ्रमणः सम्बन्ध विस्तारमा सफल
अन्तर्राष्ट्रिय

कूटनीतिज्ञको बुझाइमा मोदीको भ्रमणः सम्बन्ध विस्तारमा सफल

भारतीय प्रधानमन्त्री मोदीले भने,महामारीविरुद्ध लड्न नेपालसँग सहकार्यका लागि भारत दृढ छ
अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदी आज नेपाल भ्रमणमा आउँदै

कार दुर्घटनामा चर्चित पूर्वक्रिकेटर एन्ड्रयु साइमन्ड्सको मृत्यु
अन्तर्राष्ट्रिय

कार दुर्घटनामा चर्चित पूर्वक्रिकेटर एन्ड्रयु साइमन्ड्सको मृत्यु

नेपाल आउन ज्याकलिनले मागिन् अदालतसँग स्वीकृति
अन्तर्राष्ट्रिय

नेपाल आउन ज्याकलिनले मागिन् अदालतसँग स्वीकृति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

६ जेष्ठ २०७७, मंगलवार
४६ जना म्यादी प्रहरीलाई जागिरबाट बर्खास्त

आजदेखि बिदा भए एक लाख म्यादी प्रहरी

६ जेष्ठ २०७७, मंगलवार
राष्ट्रपतिले गर्ने हरेक व्यवहारमा गुटको गन्ध आइरहेको छ : नेकपा केन्द्रीय सदस्य झाँक्री

बालेनको भोट जनमत होइन, ‘नो भोट’ हो: झाँक्री

६ जेष्ठ २०७७, मंगलवार
हुम्लाका ६ वटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षद्धारा सपथ गरण

हुम्लाका ६ वटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षद्धारा सपथ गरण

६ जेष्ठ २०७७, मंगलवार
आर्थिक संकट बढेपछि श्रीलंकामा फेरि संकटकाल लागु

श्रीलंकामा हट्यो संकटकाल

६ जेष्ठ २०७७, मंगलवार
युगान्डाविरुद्ध सिरिजको अन्तिम खेलमा पनि नेपाल विजयी

युगान्डाविरुद्ध सिरिजको अन्तिम खेलमा पनि नेपाल विजयी

६ जेष्ठ २०७७, मंगलवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.