सोमवार, असार १३, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

कांग्रेस नेता राजीवविक्रम शाहले दिए कर्णाली प्रदेशलाई एक करोडको स्वास्थ्य सामग्री

होस्ट खबर by होस्ट खबर
४ जेष्ठ २०७७, आईतवार
248
SHARES
332
VIEWS
FacebookTwitter
जाजरकोटी प्रभाकरको समाजसेवी राजिव विक्रम शाहलाई ठाडो : पत्र

काठमाडौं : नेपाली कांग्रेसका दुईजना नेता आफ्नो जिल्लामा विशेष लोकप्रिय छन् । उनीहरू हुन् राजीवविक्रम शाह र रामहरि खतिवडा । दुवै गत चुनावमा क्रमशः जाजरकोट र ओखलढुंगाबाट पराजित भएका थिए । शाहलाई तत्कालीन माओवादी नेता शक्ति बस्नेत र खतिवडालाई पूर्वएमालेका यज्ञराज सुनुवारले पराजित गरेका थिए ।

शाहलाई पराजित गर्ने बस्नेत अहिले वनमन्त्री छन् । तर, पनि जिल्लामा कांग्रेस नेताको विकास र जनताको सहयोगमा कुनै कमी छैन । केही समयअघि शाहले जाजरकोटमा पाँच करोडको लागतमा अस्पताल बनाएका थिए । चुनावमा पराजित भए पनि उनले जिल्लावासीको सेवामा आफूलाई क्रियाशील गराउँदै आएका छन् ।

अहिले फेरि उनले कर्णाली प्रदेशका लागि एक करोड मूल्यका स्वास्थ्य सामग्री पठाउने तयारी गरेका छन् । शाहको  विशेष पहलमा कुमारी ट्रस्टमार्फत कोभिड १९ नियन्त्रणका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा भेन्टिलेटरसहित ७० लाख र प्रदेशका अन्य १०जिल्लामा तीन लाखको दरले ३० लाख गरी जम्मा एक करोडको स्वास्थ्य सामाग्री कर्णाली प्रदेशमा पठाउने भएका छन् । जसको अहिले प्रशंसा भइरहेको छ ।

उता, कोरोना महामारीका बेला पनि नेता रामहरि खतिवडाको समाजसेवा रोकिएको छैन । जिल्लाका विकास र गरिब तथा विप्पन वर्गका लागि खतिवडाले राहत सामग्री जुटाउँदै आएका छन् ।

Related Posts

सुर्खेतको सिटी बसपार्क सञ्चालनमा आयो
ताजा समाचार

डेढ सय रुपैयाँसम्म घट्यो गाडी भाडा

राष्ट्रियसभा चुनावः मौन अवधि शुरु, के के गर्न पाइँदैन ?
ताजा समाचार

संघ र प्रदेशको निर्वाचन ३० कात्तिकमा गर्न आयोगको अनौपचारिक प्रस्ताव

आज नव नियुक्त मन्त्रीहरूको शपथ कार्यक्रम
ताजा समाचार

आज नव नियुक्त मन्त्रीहरूको शपथ कार्यक्रम

बि.सं. २०७९ ज्येष्ठ २३ गते सोमबार, आजको राशिफल
ताजा समाचार

बि.स. २०७९ असार १३ गते सोमबार, आजको राशिफल

राष्ट्रियसभा निर्वाचन : आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन
ताजा समाचार

अव्यवस्थाको दलदलमा निर्वाचन आयोग

राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)
ताजा समाचार

बि.सं. २०७९ असार १२ गते आइतबार, आजको राशिफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

एमालेले कम्युनिष्ट शासन ल्याउँछु भनेर भोट माग्न सकेको छैन: उपसभापति खड्का

एमालेले कम्युनिष्ट शासन ल्याउँछु भनेर भोट माग्न सकेको छैन: उपसभापति खड्का

४ जेष्ठ २०७७, आईतवार
देशका अधिकांश स्थान सहित कर्णालीमा आज पनि बर्षात हुने

मनसुन देशभर फैलियो, आज दिनभरि झरीको सम्भावना

४ जेष्ठ २०७७, आईतवार
सुर्खेतको सिटी बसपार्क सञ्चालनमा आयो

डेढ सय रुपैयाँसम्म घट्यो गाडी भाडा

४ जेष्ठ २०७७, आईतवार
राष्ट्रियसभा चुनावः मौन अवधि शुरु, के के गर्न पाइँदैन ?

संघ र प्रदेशको निर्वाचन ३० कात्तिकमा गर्न आयोगको अनौपचारिक प्रस्ताव

४ जेष्ठ २०७७, आईतवार
लकडाउनपछि कुन एयरलाइन्सका कति उडान? भाडादर कति ?

हवाई इन्धनको पनि मूल्य घटाउन माग

४ जेष्ठ २०७७, आईतवार
आज नव नियुक्त मन्त्रीहरूको शपथ कार्यक्रम

आज नव नियुक्त मन्त्रीहरूको शपथ कार्यक्रम

४ जेष्ठ २०७७, आईतवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.