आइतवार, जेष्ठ ८, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

ओबामा द्वारा फेरि ट्रम्प प्रशासनको कडा आलोचना

होस्ट खबर by होस्ट खबर
४ जेष्ठ २०७७, आईतवार
184
SHARES
348
VIEWS
FacebookTwitter
ओबामा द्वारा फेरि ट्रम्प प्रशासनको कडा आलोचना

एजेन्सी : पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले ट्रम्प प्रशासनको गम्भीर आलोचना गरेका छन् ।

पूर्व राष्ट्रपति ओबामाले सार्वजनिक रुपमा कोरोना भाइरसको महामारी नियन्त्रणको प्रयासमा वर्तमान प्रशासनले गम्भीर त्रुटी गरेको भन्दै आलोचना गरेका हुन् । एक हप्ताको अवधिमा उनले ट्रम्प प्रशासनमाथि दोस्रो पटक आक्रमण गरेका हुन् ।

स्थानीय समय अनुसार शनिबार बेलुका अमेरिकाका ४४ औं राष्ट्रपति ओबामाले यो वर्ष कलेजबाट दीक्षित भएकाहरुको भर्च्यूअल दीक्षान्त समारोहको प्रारम्भमा गरेको सम्बोधनमा ट्रम्प प्रशासनको आलोचना गरेका हुन् ।

पूर्व राष्ट्रपति ओबामाले दीक्षित भएका विद्यार्थीलाई सम्बोधन गर्दै सत्ताको बागडोर सम्हालेका व्यक्तिले सधैँ आफूले के गरिरहेको छु भन्ने थाहा नपाउने बताएका हुन् ।

ओबामाले राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम नलिइ कोरोना भाइरस महामारी नियन्त्रणका लागि हालको प्रशासनले गरेको कामको आलोचना गरे ।

एक हप्ताअघि आफू राष्ट्रपति रहेका बेला सँगै काम गरेकाहरुसँगको निजी छलफलको क्रममा ओबामाले ट्रम्प प्रशासनको आलोचना गरेका थिए । ट्रम्प प्रशासनले कोभिड–१९ नियन्त्रणमा लिनका लागि गरेको प्रयास अपर्याप्त भएको ओबामाले उल्लेख गरेका छन् ।

Related Posts

आर्थिक संकट बढेपछि श्रीलंकामा फेरि संकटकाल लागु
अन्तर्राष्ट्रिय

श्रीलंकामा हट्यो संकटकाल

आइपिएल: पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो दिल्ली
अन्तर्राष्ट्रिय

आइपिएल: पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो दिल्ली

कूटनीतिज्ञको बुझाइमा मोदीको भ्रमणः सम्बन्ध विस्तारमा सफल
अन्तर्राष्ट्रिय

कूटनीतिज्ञको बुझाइमा मोदीको भ्रमणः सम्बन्ध विस्तारमा सफल

भारतीय प्रधानमन्त्री मोदीले भने,महामारीविरुद्ध लड्न नेपालसँग सहकार्यका लागि भारत दृढ छ
अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदी आज नेपाल भ्रमणमा आउँदै

कार दुर्घटनामा चर्चित पूर्वक्रिकेटर एन्ड्रयु साइमन्ड्सको मृत्यु
अन्तर्राष्ट्रिय

कार दुर्घटनामा चर्चित पूर्वक्रिकेटर एन्ड्रयु साइमन्ड्सको मृत्यु

नेपाल आउन ज्याकलिनले मागिन् अदालतसँग स्वीकृति
अन्तर्राष्ट्रिय

नेपाल आउन ज्याकलिनले मागिन् अदालतसँग स्वीकृति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

४ जेष्ठ २०७७, आईतवार
४६ जना म्यादी प्रहरीलाई जागिरबाट बर्खास्त

आजदेखि बिदा भए एक लाख म्यादी प्रहरी

४ जेष्ठ २०७७, आईतवार
राष्ट्रपतिले गर्ने हरेक व्यवहारमा गुटको गन्ध आइरहेको छ : नेकपा केन्द्रीय सदस्य झाँक्री

बालेनको भोट जनमत होइन, ‘नो भोट’ हो: झाँक्री

४ जेष्ठ २०७७, आईतवार
हुम्लाका ६ वटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षद्धारा सपथ गरण

हुम्लाका ६ वटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षद्धारा सपथ गरण

४ जेष्ठ २०७७, आईतवार
आर्थिक संकट बढेपछि श्रीलंकामा फेरि संकटकाल लागु

श्रीलंकामा हट्यो संकटकाल

४ जेष्ठ २०७७, आईतवार
युगान्डाविरुद्ध सिरिजको अन्तिम खेलमा पनि नेपाल विजयी

युगान्डाविरुद्ध सिरिजको अन्तिम खेलमा पनि नेपाल विजयी

४ जेष्ठ २०७७, आईतवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.