सोमवार, असार १३, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

कांग्रेस महामन्त्री खड्का : लुकिछिपी नेपाल प्रवेश नै संक्रमणको मुल श्रोत

होस्ट खबर by होस्ट खबर
२ जेष्ठ २०७७, शुक्रबार
173
SHARES
327
VIEWS
FacebookTwitter
कांग्रेस महामन्त्री खड्काद्वारा सरकारलाई मति र गति सुधार्न आग्रह

सुर्खेत : नेपाली काँग्रेसका महामन्त्री तथा पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले सरकारले भारतमा अप्ठयारोमा परेका नेपालीलाई ब्यवस्थित तरिकाले नेपाल ल्याउने प्रबन्ध नगर्नु नै कोरोना संक्रमणको डरलाग्दो बिस्तारको मूल कारण भएको बताएका छन् । भारतमा रहेका नेपालीलाई सरकारले व्यवस्थित तरिकाले ल्याउन नसक्दा बाध्य भएर नागरिकको अबैध मार्गको लुकिछिपि नेपाल प्रवेश नै संक्रमणको मूल श्रोत भएको बताएका हुन् ।

नेपालमा कोरोना संक्रमण बढ्नुमा भारतमा अप्ठयारोमा परेका नेपालीलाई नेपालमा व्यवस्थित रुपमा नेपालमा ल्याउन नसक्नु मुल कारण भएको महामन्त्री खड्काले फेसबुकमा लेखेका छन् ।

अबका दिनमा विदेशमा रहेका नेपालीलाई बैधमार्गबाट नै नेपालमा ल्याउन सरकारलाई महामन्त्री खड्काले सुझव दिएका छन् । ‘विदेशमा (बिशेषगरि भारतमा) अप्ठयारोमा परेका नेपाली लाई बैधमार्गबाटै ब्यवस्थित तरिकाले आउने प्रबन्ध गर्ने व्यवस्था मिलाइनुपर्छ ।’ उनले भनेका छन्,‘सबैलाई कोरेन्टाईनमा राख्ने र सबैको अनिवार्य पिसिआर बिधिबाट परिक्षण गर्ने, अहिलेको जस्तो एउटै कोठामा बसेका धेरै मध्ये १/२ जनाको सेम्पलिङ परीक्षणको आत्मघाति तरिका होईन सरकार ?’

महामन्त्री खड्काले यो समस्या समधानका लागि संघीय सरकार र प्रदेश सरकारले प्रयाप्त बजेट उपलब्ध गराई कोरेन्टाईन लगायतको ब्यवस्थापनको जिम्मा ७५३ स्थानीय सरकारलाई दिने माग समेत गरेका छन् । ‘प्रदेश सरकारले समग्र ब्यवस्थापनको अनुगमन र समन्वयको काम गर्ने ?’ उनले लेखेका छन्,‘संघले प्रयाप्त बजेट, जनशक्ति र सामाग्री उपलब्ध गराउने साथै केन्द्रीयस्तरबाट प्रदेश र स्थानीय सरकारको कामको समन्वय र अनुगमनको जिम्मा लिने व्यवस्था गरिनुपर्छ ।’

Related Posts

राष्ट्रियसभा निर्वाचन : आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन
ताजा समाचार

अव्यवस्थाको दलदलमा निर्वाचन आयोग

राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)
ताजा समाचार

बि.सं. २०७९ असार १२ गते आइतबार, आजको राशिफल

आजबाट मतदाता नामावली दर्ता खुलाः जहाँ बसोबास, उहीँ दर्ता
ताजा समाचार

अब अनलाइनबाटै मतदाता नामावली दर्ता

२६ नपा र १९ गापाले ल्याएनन् बजेट
ताजा समाचार

२६ नपा र १९ गापाले ल्याएनन् बजेट

जनप्रतिनिधिको पाँच वर्षे कार्यकालको आज अन्तिम दिन
ताजा समाचार

स्थानीय तह बजेटः स्थानीय स्रोत परिचालन प्राथमिकतामा

गुर्भाकोट र लेकबेशीको ११ औँ नगरसभा सम्पन्न
अर्थ खबर

गुर्भाकोट र लेकबेशीको ११ औँ नगरसभा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

आज कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा अत्याधिक वर्षा, सर्तक रहन आग्रह

आज कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा अत्याधिक वर्षा, सर्तक रहन आग्रह

२ जेष्ठ २०७७, शुक्रबार
कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !

कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !

२ जेष्ठ २०७७, शुक्रबार
राष्ट्रियसभा निर्वाचन : आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन

अव्यवस्थाको दलदलमा निर्वाचन आयोग

२ जेष्ठ २०७७, शुक्रबार
राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)

बि.सं. २०७९ असार १२ गते आइतबार, आजको राशिफल

२ जेष्ठ २०७७, शुक्रबार
नौ महिनामा ६० अर्बको खाद्यान्न आयात

महँगीको मारमा उपभोक्ता, सरकार रमिते

२ जेष्ठ २०७७, शुक्रबार
आजबाट मतदाता नामावली दर्ता खुलाः जहाँ बसोबास, उहीँ दर्ता

अब अनलाइनबाटै मतदाता नामावली दर्ता

२ जेष्ठ २०७७, शुक्रबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.