आइतवार, असार १२, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

कर्णालीको आर्थिक बृद्धिदर ३.५६ प्रतिशत हुने अनुमान, सबैभन्दा बढि सुदुरपश्चिमको

होस्ट खबर by होस्ट खबर
३० बैशाख २०७७, मंगलवार
174
SHARES
329
VIEWS
FacebookTwitter
कर्णालीको आर्थिक बृद्धिदर ३.५६ प्रतिशत हुने अनुमान, सबैभन्दा बढि सुदुरपश्चिमको

काठमाण्डौं : कर्णाली प्रदेशको आर्थिक बृद्धिदर ३ दशमलब ५६ प्रतिशत् हुने अनुमान प्रक्षेपण गरिएको छ । केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांक प्रक्षेपणमा कर्णालीको आर्थिक बृद्धिदर औषतमा देखाएको हो ।

विभागको प्रक्षेपण अनुसार सवैभन्दा कम आर्थिक बृद्धिदर बाग्मती प्रदेशको १.३ प्रतिशत हुने अनुमान छ ।

आर्थिक बृद्धिदरमा सवैभन्दा बलियो सुदुरपश्चिम प्रदेश देखिने भएको छ । यहाँको आर्थिक् बृद्धिदर ४.०८ प्रतिशत रहने अनुमान छ ।
त्यस्तै, यस्तै प्रदेश १ को ३.४१ प्रतिशत, प्रदेश २ को २.२८ प्रतिशत, गण्डकी प्रदेश २.६८ प्रतिशत, प्रदेश ५ को २ प्रतिशत आर्थिक बृद्धिदर रहने अनुमान विभागले गरेको छ ।

देशको कुल गार्हस्थ उत्पादन (जिडिपी) मा भने बागमती प्रदेश बलियो देखिएको छ । देशको कुल गार्हस्थ उत्पादनमा बाग्मती प्रदेशको मात्रै ३५.८४ प्रतिशत योगदान रहेको विभागले जनाएको छ ।

बागमती प्रदेशको अर्थतन्त्रको आकार १३ खर्ब ५० अर्ब हुने सरकारी अनुमान छ । केन्द्रीय तथ्यांक विभागका अनुसार ३७ खर्ब ६७ अर्ब रुपैयाँको जिडिपीमा यो प्रदेशको हिस्सा एक तिहाई भन्दा बढी रहेको छ ।

यसैगरी कुल जिडिपिमा प्रदेश १ को हिस्सा १५.८२ प्रतिशत, प्रदेश ५ को हिस्सा १४.१८ प्रतिशत, प्रदेश २ को हिस्सा १३.७८ प्रतिशत, गण्डकी प्रदेशको हिस्सा ८.९ प्रतिशत, सुदूरपश्चिमको हिस्सा ७.२१ प्रतिशत र कर्णाली प्रदेशको हिस्सा ४.२७ प्रतिशत रहने विभागको अनुमान छ ।

Related Posts

राष्ट्रियसभा निर्वाचन : आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन
ताजा समाचार

अव्यवस्थाको दलदलमा निर्वाचन आयोग

राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)
ताजा समाचार

बि.सं. २०७९ असार १२ गते आइतबार, आजको राशिफल

आजबाट मतदाता नामावली दर्ता खुलाः जहाँ बसोबास, उहीँ दर्ता
ताजा समाचार

अब अनलाइनबाटै मतदाता नामावली दर्ता

२६ नपा र १९ गापाले ल्याएनन् बजेट
ताजा समाचार

२६ नपा र १९ गापाले ल्याएनन् बजेट

जनप्रतिनिधिको पाँच वर्षे कार्यकालको आज अन्तिम दिन
ताजा समाचार

स्थानीय तह बजेटः स्थानीय स्रोत परिचालन प्राथमिकतामा

गुर्भाकोट र लेकबेशीको ११ औँ नगरसभा सम्पन्न
अर्थ खबर

गुर्भाकोट र लेकबेशीको ११ औँ नगरसभा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

आज कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा अत्याधिक वर्षा, सर्तक रहन आग्रह

आज कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा अत्याधिक वर्षा, सर्तक रहन आग्रह

३० बैशाख २०७७, मंगलवार
कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !

कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !

३० बैशाख २०७७, मंगलवार
राष्ट्रियसभा निर्वाचन : आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन

अव्यवस्थाको दलदलमा निर्वाचन आयोग

३० बैशाख २०७७, मंगलवार
राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)

बि.सं. २०७९ असार १२ गते आइतबार, आजको राशिफल

३० बैशाख २०७७, मंगलवार
नौ महिनामा ६० अर्बको खाद्यान्न आयात

महँगीको मारमा उपभोक्ता, सरकार रमिते

३० बैशाख २०७७, मंगलवार
आजबाट मतदाता नामावली दर्ता खुलाः जहाँ बसोबास, उहीँ दर्ता

अब अनलाइनबाटै मतदाता नामावली दर्ता

३० बैशाख २०७७, मंगलवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.