सोमवार, असार १३, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

सुर्खेतमा लकडाउन उल्लंघन, एम्बुलेन्स सहित ८४ सवारीसाधन कारबाहीमा

होस्ट खबर by होस्ट खबर
२९ बैशाख २०७७, सोमबार
467
SHARES
516
VIEWS
FacebookTwitter
सुर्खेतमा लकडाउन उल्लंघन, एम्बुलेन्स सहित ८४ सवारीसाधन कारबाहीमा

सुर्खेत : सुर्खेतमा मानिसहरुले लकडाउन उल्लंघन गरेपछि प्रहरी प्रशासनले कडा कारबाही गर्न थालेकोछ । आइतबार बैंक तथा बित्तिय संस्थाहरु खुल्न दिने सरकारी निर्णय संगै सर्वसाधारण जनता मनपरी घरबाहिर निस्कन थालेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले आइतबार र सोमबार मानिसहरुको भीडभाड बढेको हुँदा चेकजाँचमा कडाई गरेको जनाएको छ । प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरिक्षक गोपाल रायमाझीले लकडाउन उल्लंघन गर्ने जो कोहीलाई कारबाही गरिने बताए । उनले सोमबार मात्रै ८४ वटा सवारी साधन कारबाहीमा परेको बताए ।

४ पांङ्ग्रे र मोटरसाइकल सहित ८४ वटा सवारी साधन एकै दिन कारबाहीमा परेको प्रहरी निरिक्षक रायमाझीको भनाई छ । एम्बुलेन्स समेत सवारी चेकजाँचका क्रममा कारबाहीमा परेको उनले होष्ट खवरलाई बताए । ‘स्वास्थ्य सुरक्षा सामग्री प्रयोग नगरी चलाएको एक एम्बुलेन्स समेत कारबाहीमा परेको छ’, उनले भने, ‘यी सवारी साधनलाई अधिकतम जरिवाना सहित कारबाही गरेर छाडिने निर्देशन छ ।’

लकडाउन यता २ सय सवारी साधन कारबाहीमा परेको प्रहरी निरिक्षक रायमाझीले बताए । मतहतका निकायको संख्या जोड्ने हो भने धेरै संख्या आउने उनको भनाई छ । नागरिककै सुरक्षाका लागि प्रहरी अहोरात्र खटिएको भएपनि चेतना भएरपनि त्यसको उल्लंघन गर्ने नागरिकलाई कारबाहीको दायरामा ल्याउने उनले बताए ।

मंगलगढी चोकमा सवारी चेकजाँचमा खटिएका ट्राफिक प्रहरी हवल्दार विष्णुबहादुर थापाले सवारी चेकजाँचमा कडा नीति अवलम्बन गरेको जानकारी दिए । सुर्खेतमा लकडाउन उल्लंघनमा नागरिकले व्यापक लापरबाही गरेको उनको ठम्याई छ ।

Related Posts

सुर्खेतको सिटी बसपार्क सञ्चालनमा आयो
ताजा समाचार

डेढ सय रुपैयाँसम्म घट्यो गाडी भाडा

राष्ट्रियसभा चुनावः मौन अवधि शुरु, के के गर्न पाइँदैन ?
ताजा समाचार

संघ र प्रदेशको निर्वाचन ३० कात्तिकमा गर्न आयोगको अनौपचारिक प्रस्ताव

आज नव नियुक्त मन्त्रीहरूको शपथ कार्यक्रम
ताजा समाचार

आज नव नियुक्त मन्त्रीहरूको शपथ कार्यक्रम

बि.सं. २०७९ ज्येष्ठ २३ गते सोमबार, आजको राशिफल
ताजा समाचार

बि.स. २०७९ असार १३ गते सोमबार, आजको राशिफल

राष्ट्रियसभा निर्वाचन : आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन
ताजा समाचार

अव्यवस्थाको दलदलमा निर्वाचन आयोग

राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)
ताजा समाचार

बि.सं. २०७९ असार १२ गते आइतबार, आजको राशिफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

एमालेले कम्युनिष्ट शासन ल्याउँछु भनेर भोट माग्न सकेको छैन: उपसभापति खड्का

एमालेले कम्युनिष्ट शासन ल्याउँछु भनेर भोट माग्न सकेको छैन: उपसभापति खड्का

२९ बैशाख २०७७, सोमबार
देशका अधिकांश स्थान सहित कर्णालीमा आज पनि बर्षात हुने

मनसुन देशभर फैलियो, आज दिनभरि झरीको सम्भावना

२९ बैशाख २०७७, सोमबार
सुर्खेतको सिटी बसपार्क सञ्चालनमा आयो

डेढ सय रुपैयाँसम्म घट्यो गाडी भाडा

२९ बैशाख २०७७, सोमबार
राष्ट्रियसभा चुनावः मौन अवधि शुरु, के के गर्न पाइँदैन ?

संघ र प्रदेशको निर्वाचन ३० कात्तिकमा गर्न आयोगको अनौपचारिक प्रस्ताव

२९ बैशाख २०७७, सोमबार
लकडाउनपछि कुन एयरलाइन्सका कति उडान? भाडादर कति ?

हवाई इन्धनको पनि मूल्य घटाउन माग

२९ बैशाख २०७७, सोमबार
आज नव नियुक्त मन्त्रीहरूको शपथ कार्यक्रम

आज नव नियुक्त मन्त्रीहरूको शपथ कार्यक्रम

२९ बैशाख २०७७, सोमबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.