बुधबार, असार २२, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

जाजरकोटी प्रभाकरको समाजसेवी राजिव विक्रम शाहलाई ठाडो : पत्र

होस्ट खबर by होस्ट खबर
२७ बैशाख २०७७, शनिबार
191
SHARES
345
VIEWS
FacebookTwitter
जाजरकोटी प्रभाकरको समाजसेवी राजिव विक्रम शाहलाई ठाडो : पत्र

प्रिय दाई

राजिव विक्रम शाह

तिमि कहिले बिबिध महामारी सङ्ग जुधेउ, कहिले बस दुर्घटना सङ्ग,कहिले बाढी पहिरो सङ्ग, कहिले एउटा् गरिब मान्छेको श्रीमती ,रक्तपातको ज्यान जोखिम सङ्ग लडेउ,कहिले बम बिस्फोट बाट मृत्युको मुखमा पुगेका निमुखाको साथमा भयौ, कहिले चर्पी नभएको सामाजिक सुबिधा बाट एक्लिएको भोकमरीको चपेटामा परेको गरिबको साथ सङ्ग भयौ ।

जाजरकोटमा आएका हजारौं बिपदका घडीमा सेवामा समर्पित भयौ ,आफ्नै लगानिमा एक दुर्गम ठाउको बस्तिमा आफ्नै निजि ५ करोडको लगानिमा हस्पिटल खोल्यौ ,दुःखको आहालमा डुवेका हजारौं युबाहरुको रोजगारको स्थिरतामा जागेउ,सेवानै धर्म हो भन्दै जनताका बिस्वास भरिएका ति सत्यरुपी ओठहरु उघारेर हास्यौ ?

त्रसित र निरसित भएका ति मान्छेहरुलाइ पुर्नबल र पृष्ठपोसन दियौ,हजारौ रोगको चपेटामा परेका जाजरकोटि दिदिबहिनी,आमा बुवाहरु,दाजुभाईहरुलाई औसधिमुलो प्रदान गर्ने ब्यबस्था गरेउ,जहा बाटोघाटोको सकस परेको ठाउमा रकम प्रदान बाफत बाटो खुलायौ,खोइ कसरी बयान गरौ कुन शब्दले सम्बोधन गरौ तिमिलाई यस्तो राम्रो मान्छे जाजरकोटमा आएकोमा गर्ब लाग्छ हामिलाई ,हो २०७० मा माननिय भएउ जाजरकोट क्षेत्र न २ बाट अनि २०७४ मा संघको माननियमा लडेर जहा साविकको माओवादी र नेकपाको किल्लामा कांग्रेसको १७ हजार मात्र मत भएको ठाँउमा २४ हजार भोट् ल्यायौ, संसदिय प्रणालीमा जिेतेर जाना सकेनौ तर हामी जाजरकोटि जनताको मन मस्तिस्कमा बिजयी भयौ ।

तिम्रा पर्तिस्पर्धी बिजयी जो चाही बहाल वाला पुर्ब स्वाथ्य,गृह र हाल बन तथा बाताबरण मन्त्रीको समाचारहरुमा नाम नै सुनिन्न तिम्रो नाम अन्तर्राष्ट्रिय जगतमा फैलिएको छ कहिले एथलेटिक्सको अध्यक्ष भएर त कहिले समाजसेवी भएर ,राजिब दाई एकपटक तिमिलाइ पिडा र दुःखको आहालमा डुबेका जाजरकोटिको राम्रो नतिजाको मेन्डेट आउनेछ ।

त्यसको सदुपयोग र सहानुभूतिको जिम्मा तिम्रो हुनेछ।साथै तिम्रो सेवा हामी खेर जाना दिन्नौ कुनै चिन्ता नलिएर सेवामा समर्पित होउ त्यही नै तिम्रो बिजयिको प्रतिक बन्नेछ ।।
शुभकामना तिम्रो समाजसेवी मन सधै अगाडी वढ्दै जाओस ।।
जाजरकोटि जनताका भगवान बनि राख सधै यहि शुभकामना ।

उही तिम्रो शुभ चिन्तक
प्रभाकर शर्मा जाजरकोटी

Related Posts

अंश विवादमा बाबुको हत्या
ताजा समाचार

दाइजोको निहुँमा पत्नी हत्या गरेर फरार युवक पक्राउ

सभामुख चयनमा सहमती नभएपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित
ताजा समाचार

संघीय संसद अन्तगत प्रतिनिधि सभा बैठक बस्दै

कर्णाली प्रदेश सभाको बैठक स्थगित
ताजा समाचार

कर्णाली प्रदेशसभाको बैठक भोली बस्ने

राष्ट्रियसभा निर्वाचन : आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन
ताजा समाचार

ज्योतिषलाई देखाएर प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मिति जुराइँदै

नागढुंगा सुरुङ सडक विस्तारको काम ७६ प्रतिशत सम्पन्न
अर्थ खबर

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको प्रगति ५६ प्रतिशत

राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)
ताजा समाचार

बि.सं. २०७९ असार २२ गते बुधबार, आजको राशिफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

अंश विवादमा बाबुको हत्या

दाइजोको निहुँमा पत्नी हत्या गरेर फरार युवक पक्राउ

२७ बैशाख २०७७, शनिबार
सभामुख चयनमा सहमती नभएपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित

संघीय संसद अन्तगत प्रतिनिधि सभा बैठक बस्दै

२७ बैशाख २०७७, शनिबार
कर्णाली प्रदेश सभाको बैठक स्थगित

कर्णाली प्रदेशसभाको बैठक भोली बस्ने

२७ बैशाख २०७७, शनिबार
बिहीबारसम्म भ्याट बुझाउन सरकारको ताकेता

बजेट निर्माणमा विवादित अर्थमन्त्री कार्यान्वयनमा पनि असफल

२७ बैशाख २०७७, शनिबार
महामन्त्री खड्काद्वारा कर्णाली प्रदेश सरकारलाई कोरोना संक्रमणबाट सुरक्षित तथा सतर्क रहन आग्रह

अर्थमन्त्री विवादबारे छानबिन समिति बनाउन खड्काको माग

२७ बैशाख २०७७, शनिबार
आज देशभर बादल लाग्ने, केही स्थानमा भारी वर्षा हुने

आजको दिनभरको मौसम !

२७ बैशाख २०७७, शनिबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.